All Posts By कोशी प्रेस

    Showing १३,२७१-१३,२८० of १३,७४९ items.
  • डिभिजन वन कार्यालयले पर्यटन निमार्ण स्थलको अनुगमन

    धादिङ । डिभिजन वन कार्यालय धादिङले जिल्ला स्थित विभिन्न पालिकाहरूमा २ करोड ९०लाखको २० वटा योजना ल्याएको छ । वागमति प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय मार्फत पर्यापर्यटन तथा पर्यटन पुर्वाधार विकास र वातावरण संरक्षण तथा सहरी वन कार्यक्रम अन्तर्गत २० वटा कार्यक्रम कार्यान्वयन गर्ने गरि वजेट विनियोजन गरिएको हो ।उक्त कार्यक्रम मध्येका १४ वटा योजनाहरू सम्झौता भएर  निर्माणका काम भईरहेका छन् ।धादिङ्ग जिल्लाको निलकण्ठ नगरपालिका वडा नम्वर १४ स्थित धुवाकोटमा रातमाटेमा मगर संग्राहलय अधुरो निर्माणकालागि उपभोक्ता समिति गठन गरि सम्झौता पश्चात् काम शुरू गरिएको समितिका  अध्

    • प्रकाशित मितिः फागुन ८, २०७८
    • ६० पटक पढिएको
  • फेरी बड्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य पेट्रोलको मूल्य

    धरान : नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ।निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर तीन रुपैयाँले बढाएको हो। यससँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १४५ रुपैयाँ पुगेको छ। डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ पुगेको छ।

    • प्रकाशित मितिः फागुन ७, २०७८
    • १५३ पटक पढिएको
  • प्रजातन्त्र दिवसको अवसरमा झुम्का कारागारका ३७ जना कैदी बन्दीले पाए आममाफी

    सुन्दरहरैँचा /  ७२ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आज झुम्का कारागारबाट ३७ जना कैदी बन्दीले आममाफी पाएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिस बमोजिम ५ सय १३ कैदी बन्दीहरूलाई कैद र सजाय माफी गरेकी हुन् । सोही अनुसार झुम्का कारागारबाट ३७ जनाले आम माफी पाएका हुन् ।राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा-२७६ बमोजिम देशभरका कारागारमा रहेका ५ सय १ जना बन्दीहरूको भुक्तान हुन बाँकी कैद सजाय मिनाहा, त्यस्तै, मन्त्रिपरिषद्को सिफारिसमा १२ जनाको सजाय माफी भएको सँग जम्मा ५ सय १३ जना कैदी वन्दीले आम माफी पाएका छन् । त्यस मध्येबाट

    • प्रकाशित मितिः फागुन ७, २०७८
    • ८६ पटक पढिएको
  • विपदमा बाल संरक्षण गर्न सबै पक्षको सहयोग आवश्यक

    इटहरी । भ्वाईस अफ चिल्ड्रेन सुनसरीले सेभ द चिल्ड्रेनको सहयोग र ईटहरी उप-महानगरपालिकाको समन्वयमा विपद्मा बाल संरक्षण गर्न अन्य क्षेत्रहरुसँगको समन्वयका लागि बालक्लब तथा बालसञ्जालहरुको भूमिका विषयक कार्यशाला सम्पन्न गरेको छ । कार्यशालामा नगर बाल सञ्जाल ईटहरीका पवन कुमार विष्टले विपद्को समयमा सञ्जालले गरेका कार्यसहित हासम्म गरेका कार्यहरु प्रस्तुत गर्नु भएको थियो भने ईटहरी उपमहानगरपालिका सामाजिक विकास अधिकृत श्री शुशिला कार्कीले नगरले विपद्को समयमा बालबालिकाको लागि गरेका कार्यहरुबारे प्रस्तुतिकरण गर्नु भएको थियो । कार्यक्रममा सहभागी बालबालिकाले नगरले गरेका कार्यहरुमा जिज्ञासा समेत राखेक

    • प्रकाशित मितिः फागुन ७, २०७८
    • ४५८ पटक पढिएको
  • नेपालका टप टेन धनि व्याक्तिहरु

    नेपाली मात्र हैन विश्वको हरेक समाजमा कुनै पनि व्यक्तिको सामाजिक हैसियत र उचाइ  मापनको कारक तत्वका रूपमा धनले आफ्नो छुट्टै पहिचान बनाएको छ ।कोही धनढ्य परिवारमा नै जन्मेर धनी बनेका छन् त कोहि आफ्नो मेहनतका कारण धनी भएका छन् ।जसरी विल गेट्स, वारेन वफेट, जेफ वेजोस जस्ता व्यक्तिहरूले विश्वका धनाढ्यको सुचीमा आफ्नो नाम अग्र स्थानमा राख्न सफल भएका छन् त्यसरी नै नेपालका केहि व्यक्तिहरूले पनि आफ्नो नाम नेपालको धनाढ्यहरूको सुचीमा सुचीकृत गर्न सफल भएका छन् । नेपालको उत्कृष्ट १० धनाढ्यहरू यस्ता छन् ।१. विनोद चौधरी: फोर्व्सको सुचीमा सुचीकृत हुने पहिलो नेपाली विनोद चौधरी विश्वको १३४२ औँ धनाढ्यमा पर्छन्

    • प्रकाशित मितिः फागुन ७, २०७८
    • १२५ पटक पढिएको
  • दाद आउने कारण, प्रकार, उपचार र बच्ने उपाय

    गर्मी महिना सुरु भएपछि बढ्दो तापक्रम र ह्युमिडिटीका कारणले दादको समस्या उत्पन्न हुने गर्छ । दाद छालामा आउने एक प्रकारको रोग हो । यो सिक्का (पैसा) जस्तो गोलो आकारको र बीचको भाग खाली जस्तो हुन्छ । यसलाई अंग्रेजीमा रिंगवर्म पनि भनिन्छ ।दाद आउने कारणदाद एक किसिमको किटाणु (फंगस) को संक्रमणले हुने गर्छ । दाद आएका मानिसले लगाएको पहिरन लगाएमा, रुमाल तथा साबुनको प्रयोग गरेमा पनि यो रोग सर्नेगर्छ । रोग प्रतिरोधक क्षमता कम भएका, दीर्घ रोग लागेका तथा पसिना धेरै आउने मानिसलाई पनि दाद आउने संभावना रहन्छ ।दादका प्रकारटिनिया क्यापाइटिस टाउकोमा हुने फंगसको संक्रमण टिनिया क्यापाइटिस हो । यस्तो हुँदा टाउकोक

    • प्रकाशित मितिः फागुन ७, २०७८
    • २६७ पटक पढिएको
  • राम्रो निन्द्राका लागि के गर्ने ?

    राम्रो निन्द्राका लागि के गर्ने ?–एउटै समयमा सुत्ने र उठ्ने–दिउँसो सुत्ने बानी छ भने हटाउने–नियमित शारीरिक व्यायाम, कसरत गर्ने–धुमपान, मद्यपानजस्ता लागूपदार्थको सेवन नगर्ने–ओछ्यानमा सुत्ने बेलामा मात्र जाने–सुत्नुभन्दा आधा घन्टा अघि मोबाइल, ल्यापटप, टेलिभिजन आदि बन्द गर्ने–राति सुत्ने बेलामा धेरै पानी नपिउने–सुत्नुभन्दा २ घन्टाअघि खाना खाने–सुत्दा निन्द्रा नआएमा ओछ्यान छाडेर बस्ने अथवा मधुरो बत्तीमा पुस्तक पढ्ने वा अन्य कुनै काम गर्ने, निन्द्रा आउनेबित्तिकै सुत्ने–गहिरो सुस्त श्वास लिएर मनलाई एकाग्र गर्यो भने निन्द्रा लाग्छ–सुत्नुभन्दा अघि एउटा बानी बसाल्ने । जस्तै दाँत माझ्ने, हात गोडा धुने आ

    • प्रकाशित मितिः फागुन ७, २०७८
    • १५९ पटक पढिएको
  • कुन उमेर समूहमा कति घन्टा सुत्ने ?

    सुताइ घन्टामा भन्दा पनि गुणस्तरीय निन्द्रामा भरपर्ने मनोचिकित्सकहरू बताउँछन् । किशोरावस्था र वयस्कको तुलनामा बच्चाहरूको निदाउने समय धेरै हुने डा. पन्त बताउँछन् । ‘उमेर बढ्दै जाँदा निदाउने समय घट्दै जान्छ,’ उनी भन्छन्, ‘अन्य उमेर समूहको तुलनामा ५ वर्षभन्दा कम उमेरका बालबालिकाको सुत्ने समय धेरै हुन्छ ।’ निन्द्राको विषयमा विभिन्न अध्ययन भएका छन् । कुन उमेर समूहका मानिसले कति घन्टा सुत्ने भन्ने विषयमा अमेरिकाको नेशनल स्लिप फाउन्डेसनले गरेको अध्ययन यस्तो छ :कुन उमेर समूहमा कति घन्टा सुत्ने ?पहिलो दिनदेखि ३ महिना : १४ देखि १७ घन्टा४ देखि ११ महिना : १२ देखि १५ घन्टा१ देखि २ वर्षसम्म : 

    • प्रकाशित मितिः फागुन ७, २०७८
    • २०१ पटक पढिएको
  • दिगो बिकासका लक्ष्य गुणस्तरिय शिक्षा र लैंगिक समानता सम्बन्धमा युवाहरुबीच अन्तरक्रिया

     दिगो बिकासका लक्ष्य गुणस्तरिय शिक्षा र लैंगिक समानता सम्बन्धमा मधेश प्रदेशका युवाहरुबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम वीरगञ्जमा सम्पन्न भएको छ । युवा संस्थाले राइट हियर राइट नाउ र नेपाल एपीएफएसडी (नयाँ) को सयुँक्त सहकार्यमा भएकाे कार्यक्रम सम्पन्न भएकाे हाे ।मधेश प्रदेशका ८ वटै जिल्लाबाट २२ जना युवाहरुको सहभागिता रहेकाे कार्यक्रममा मधेश प्रदेशभित्र दिगो बिकासका लागि गुणस्तरिया शिक्षा र लैंगिक समानता सम्बन्धमा देखिएका चुनौतीहरुको विषयमा छलफल भएकाे थियाे । छलफलको क्रममा सहभागिहरुले शिक्षा क्षेत्रभित्रका बेथिती एवम् बिसंगती र अपर्याप्त भौतिक पूर्वाधार लगायतका चुनौतीहरु औँल्याएका थिए ।दक्ष

    • प्रकाशित मितिः फागुन ७, २०७८
    • १३५ पटक पढिएको
  • छोराले गरे ५० बर्षीय दलबहादुर दर्जीको हत्या

    संखुवासभा / सभापोखरी गाउँपालिका–२ वितलवका ५० बर्षीय दलबहादुर दर्जीको हत्या  भएको छ। संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीका अनुसार शुक्रबार राति करिब १२ बजेतिर आफ्नै  छोराले  दलबहादुरको हत्या गरेका हुन् /  उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए ।घटनामा संलग्नलाई पक्राउ गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । शव पोष्टमार्रटमका लागि जिल्ला अस्पताल संखुवासभा ल्याइएको छ ।

    • प्रकाशित मितिः फागुन ७, २०७८
    • ७१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]