All Posts By कोशी प्रेस

    Showing १३,२२१-१३,२३० of १३,७४९ items.
  • मूल्यहीन नर्सिङ पेशा

    स्वास्थ्य क्षेत्रमा स्थापित विभिन्न पेशा मध्येको एक हो नर्सिङ पेशा। पहिले पहिले छोरी बिग्रिए नर्स भन्ने गरिन्थ्यो भन्ने कुरा बुबा, आमा, हजुरबुबा र हजुरआमाबाट अहिले पनि सुन्न पाइन्छ। महिलाहरुको पढाइमा अग्रसरतासँगसँगै आज नर्स (नर्सिङ) पेशा धेरैको रोजाइमा पर्न सकेको छ। तर धेरैको रोजाइमा परे तापनि यसले आफ्नो मूल्य भने उठाउन सकिरहेको छैन। प्रसङ्ग कोभिड–१९ को मारामारीको हो। अहिले हरेक पत्रिकाको कुनामा, सामाजिक सञ्जालमा नर्सिङको विज्ञापन देख्न सकिन्छ। विज्ञापन देख्दा अष्ट्रेलिया, अमेरिका, दुबई, युके, क्यानडा इत्यादि जाने नर्सहरुलाई बोलाए पनि यहाँका विज्ञापनको पूर्ति हुन सक्दैन होला जस्तो लाग्छ।

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • २८७ पटक पढिएको
  • युरिक एसिड हुने कारण र बच्ने उपाय

    युरिक एसिड रगतमा नभई नहुने महत्वपूर्ण तत्व हो। यसले शरीरमा 'एन्टी अक्सिडेन्ट'को काम गर्छ। तर, युरिक एसिडको मात्रा चाहिनेभन्दा बढी भएमा यसले जोर्नीहरुमा समस्या ल्याउँछ र 'गाउट' भन्ने रोग लाग्छ। युरिक एसिडलाई एक प्रकारको बाथरोगका रुपमा बुझ्न सकिन्छ। यसले जोर्नीहरुमा अत्याधिक दुखाइ गराउँछ। रगतमा युरिक एसिड बन्ने र युरिक एसिड पिसाबबाट बाहिर निस्किने प्रक्रियामा गडबडी भयो भने रगतमा पर्याप्त मात्रामा युरिक एसिड घुल्न पाउँदैन र विस्तारै गाउटको रुप लिन्छ। एउटा स्वस्थ मानिसमा युरिक एसिडको मात्रा ६ दशमलब ८ एमजी/डिएल हुनुपर्छ। जसलाई गाउट वा युरिक एसिडको समस्या छ त्यस्ता व्यक्तिमा युरिक एसिडको मात्रा ५ एम

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • १७१ पटक पढिएको
  • एमसीसी संसदबाट अनुमोदन

    सुन्दरहरैँचा । अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट अनुमोदन भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका थिए । कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुनेलगायत ब्याख्यात्मक घोषणासँगै एमसीसी संसदबाट अनुमोदन भएको हो । सम्झौता पारित गर्न संसदमा ध्वनि मत प्रयोग गरिएको थियो।प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने एमसिसी अनुमोदन प्रक्रियामा सहभागिता जनाएन। एमसिसी पारित हुँदा एमाले सांसदहरू वेल घेरेर नाराबाजी गरिरहेका थिए। संसदबाट अनुमोदन भएसँगै ५०

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • १६४ पटक पढिएको
  • सुन्दरहरैँचा - ४ मा किराँत राई यायोक्खा साँस्कृतिक भवन निर्माण हुने

    सुन्दरहरैँचा/ सुन्दरहरैँचा नगरपालिका भित्र पहिलो पटक साँस्कृतिक भवन हुने भएको छ। सुन्दरहरैँचा ४ चरिगुवामा साँस्कृतिक भवनको आईतबार बिहान शिलान्यास गरिएको हो।सुन्दरहरैँचा नगरपालिकाबाट निकासा भएको  ४ लाख ५९हजार ७सय ५९ रुपैँयामा सुन्दरहरैँचा ४ चरिगुवा (गोकुलम रिसोर्टसँगै) साँस्कृतिक भवनको निर्माण प्रारम्भ गरिएको हो।आईतबार बिहान एक कार्यक्रममा बीच सुन्दरहरैँचा नगरपालिकाका मेयर शिव प्रसाद ढकाल नेपाली कांग्रेसका मोरङ्ग क्षेत्र नम्बर ६का क्षेत्रीय सभापति देवराज तामाङ्ग अनि सुन्दरहरैँचा ४ का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठले शिलान्यास गर्नुभएको हो।साकेला थान निर्माणका लागि यो बजेट अपुग हुने भन्दै

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • १४५ पटक पढिएको
  • लेटाङमा बलात्कारपछि हत्या गरिएकी बालिकाको न्यायका लागि प्रर्दशन

    लेटाङ । लेटाङमा बलत्कार पछि हत्या गरिएकी लेटाङ ८ जाँते ज्यामिरेकी ११ बर्षिय करुणा राईको न्यायका लागि लेटाङ बजारमा आईतबार प्रर्दशन भईरहेको छ । प्रर्दशनमा सहभागी हुन सावित्री सुवेदी लगायतका अभियन्ताहरु लेटाङ पुगेका छन ।

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • ९९ पटक पढिएको
  • फागुन १७ गते इटहरीमा ह्वीलचियर रन प्रतियोगिता हुने

    इटहरी । अपाङ्गता भएका मानिसहरु विच खेलकुदका गतिविधिहरु सञ्चालन गरि अपाङ्गता सम्बन्धी जनचेतना फैलाउने उद्धेश्यले सुनसरीको इटहरीमा ह्वीलचियर रन प्रतियोगिता आयोजना हुने भएको छ ।  अन्तराष्ट्रिय ह्वीलचियर दिवसको अवसर पारेर स्पाईनल इन्जुरी संघ प्रदेश नम्बर १को आयोजनामा ह्वीलचियर रन प्रतियोगिता हुने भएको हो ।   ह्वीलचियर रनका विषयमा जानकारी दिने उद्धेश्यले फलैचा क्याफेमा आयोजित पत्रकार सम्मेलनमा स्थानीय स्तरमा अपाङ्गता खेलकुदको सुरुवातसगै  विकास गर्दै लैजाने , अपाङ्गता भएका व्यक्तिहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुदमा सहभागी गराउन सहयोग पुर्याउने उद्धेश्यले ह्वीलचियर रन प्रत

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • १८४ पटक पढिएको
  • फागुन १६ गते सशक्त नेपालबन्द घोषणा

    नेपाल कम्युनिस्ट पार्टीसहित छ राजनीतिक पार्टी र दुई मोर्चाले भोलि फागुन १६गते सशक्त नेपालबन्दको घोषणा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीसहित नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेकपा माओवादी केन्द्र समाजवादी, नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, राष्ट्रिय जनमोर्चा, नेपालले आज एक संयुक्त विज्ञप्ती जारी गर्दै नेपालबन्दको आह्वान गरेका हुन् ।उनीहरुद्वारा जारी संयुक्त विज्ञप्तिमा नेपालका क्रान्तिकारी, देशभक्त,प्रगतिशिल राजनैतिकशक्ति र नेपाली जनताले राष्ट्रिय रुपमा अस्वीकृत, विरोध र देशव्

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • १३८ पटक पढिएको
  • गठबन्धन जोगाउन एमसीसी संसदबाट अनुमोदन गर्ने माओवादीको निर्णय

    काठमाडौं : नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसीमा व्याख्यात्मक घोषणा सहित संसदबाट पास गर्ने निर्णय गरेको छ ।आज बिहान दहाल निवास खुमलटारमा बसेको पूर्व पदाकिारी बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्ने निर्णय गरेको नेता दिनानाथ शर्माले जानकारी दिएका हुन् ।यद्धपी पार्टीका केही सर्त भने कायमै रहेको नेता शर्माले बताए । दहाल निवासमा केन्द्रीय कार्यालयको विस्तारित बैठक बसेको थियो । बैठकपछि माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार गएा छन् ।

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • १२३ पटक पढिएको
  • एमसीसी आपत्तिजनक छैन : बाबुराम भट्टराई

    काठमाडौं: पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना एमसीसीमा आपत्तिजनक केही पनि नभएको बताएका छन् ।आइतबार प्रतिनिधिसभामा एमसीसी सम्झौतामाथिको छलफलमा भाग लिँदै उनले एमसीसीलाई अनावश्यक रुपमा गिजोलिएको बताए ।गाउँघरमा पनि साहुसँग ऋण लिँदा तमसुकको भाषाले घोच्ने भन्दै भट्टराईले एमसीसी सम्झौतामा पनि केही घोच्ने भाषा रहेको स्वीकार गरे । ‘तमसुकको भाषाले घोच्छ, यस एमसीसीमा  पनि घोच्ने कुरा छन्, ती कुरालाई मत्थर पार्न पाए हुन्थ्यो भन्ने लाग्छ तर त्यसमा आपत्ति मान्ने कुरा छैन’ उनले भने ।अहिले एमसीसीको विरोधमा रहेका पूर्वप्रधानमन्त्रीका पालामा कुनै न कुनै रुपमा एमसीसी स्

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • ११६ पटक पढिएको
  • सुशिल र रचनाको नयाँ गित “इलाम कन्याम स्वर्ग जस्तै ठाँउ ”बजारमा आउने तयारीमा

    सुनसरी : पुर्बेली लोक जुहारी गित “इलाम कन्याम स्वर्ग जस्तै ठाउ ” आउने तयारीमा रहेको छ ।पुर्बेली लोक जुहारी क्षेत्रमा एउटा छुट्टै नाम बनाउन सफल गायक सुशिल भट्टराई र रचना रिमालको स्वर रहेको “इलाम कन्याम स्वर्ग जस्तै ठाउ ” सार्बजनिक गर्ने तयारी भइरहेको हो ।प्रवासमा रहेर पनि आफ्नो देश र जन्म भुमी इलामलाई स्मरण गर्दैै रचना गरेको उक्त गितमा प्रेम चौलागाँइले शब्द सिर्जना गरेका हुन् । उक्त गितमा विशेष गरि प्रदेश १ को प्रर्यटकीय स्थल इलामको बारेमा वर्णन गरिएको छ । प्रेम चौलागाँइको जुनि बित्यो पछिको सुपरहिट गित इलाम कन्याम बन्ने र यो गितलाई दर्शक श्रोताले समेत उत्तिकै माया गर्नुहुन्छ, भन्ने आंकलन गर्न स

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • ७८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]