All Posts By कोशी प्रेस

    Showing १३,०७१-१३,०८० of १३,७४९ items.
  • झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा

    २९ चैतऽ पाल्पा  । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल रिडीमा निर्माणाधीन एशियाको पहिलो तीनमुखे झोलुङ्गे पुलको काम अन्तिम चरणमा पुगेको छ ।स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ चण्डीभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका–१४ अर्गली र गुल्मीमा रुरुक्षेत्र गाउँपालिका–१ रिडी जोड्ने पुलको काम अन्तिम चरणमा पुगेको हो ।कालीगण्डकी नदीको बीचमा नौ मिटर रनिङ गोलाइ भएको ‘पिलर’ निर्माण भएको छ । पुलमा २५ मिटर उचाइसहितको भ्यूटावर, तीन जिल्लाको तीनैतर्फ १७७ मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको छ ।नेपालकै चार धाममध्येको एक धाम रुरुक्षेत्र धाम रिडीमा गुल्मी, पाल्पा र स्याङ्जा जोड्ने तीनमुखे पुलको काम अन्त

    • प्रकाशित मितिः चैत २९, २०७८
    • १२३ पटक पढिएको
  • झापामा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु

    झापा / झापाको बिर्तामोड नगरपालिका-२ रामचोक स्थित पूर्व पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार बेलुका सवा ८ बजे पश्चिम बाट पूर्व तर्फ आउँदै गरेको ना ६ ख ६४५५ नम्बरको ट्रकले विपरीत दिशा तर्फ जाँदै गरेको बा. १५ प ८२०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिई दुर्घटना हुँदा २९ वर्षीय सम्यम बजगाईँको मृत्यु भएको हो ।घाइते भएका मोटरसाइकल चालक बिर्तामोड-२ का बजगाईँको बि एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जानकारी दिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ ।

    • प्रकाशित मितिः चैत २९, २०७८
    • ४२ पटक पढिएको
  • युक्रेन भन्छ–रुसले ठूलो संख्यामा सर्वसाधारणलाई आफ्नो भूभागमा लग्यो

    किभ / युक्रेनले केही मानिसहरूलाई आफ्नो भूभागमा नियन्त्रणमा राखेको युक्रेनले दाबी गरेको छ । रुसले सर्वसाधारण नागरिक, पत्रकार, कार्यकर्ता र निर्वाचित अधिकारीहरूलाई आफ्नो भूभागमा नियन्त्रणमा राखेको युक्रेनका उपप्रधानमन्त्री इरिना भेरेसचुकले बताइन् ।धेरै पादरीहरू, पत्रकारहरू, कार्यकर्ताहरू, मेयरहरू, र सामान्य नागरिकहरू नियन्त्रणमा छन् । उनीहरू युक्रेनको भूभागमा मात्र होइन  कुर्स्क, ब्रायनस्क, रोस्तोभजस्ता रुसी भूभागमा जबरजस्ती राखिएको छ’, भेरेश्चुकले भनिन् ।युक्रेन हमलामा सर्वसाधारण नागरिकलाई निशाना नबनाएको रुसले बारम्बार दाबी गर्दै आएको छ । तर, ती दाबीमा कुनै सत्यता नभएको युक्रेनले बताउ

    • प्रकाशित मितिः चैत २९, २०७८
    • १८१ पटक पढिएको
  • कलेज स्तरीय वक्तृत्वकला प्रतियोगितामा ग्रिन पिस एकेडेमीका सुजित सापकोटा प्रमथ

    इटहरी । व्यक्तिगत घटना दर्ताको महत्वका विषयमा आयोजित कलेज स्तरीय वक्तृत्वकला प्रतियोगितामा ग्रिन पिस एकेडेमीका सुजित सापकोटा प्रमथ भएका छन ।   राष्ट्रिय परिचय पत्र तथा पन्जिकरण विभाग सेवा इकाई केन्द्र इटहरीले आयोजना गरेको इटहरी क्षेत्रका कलेज स्तरीय वक्तृत्वकला प्रतियोगितामा १३ जना प्रतिस्र्पधीहरुलाई पछि पार्दै सापकोटा प्रथम भएका हुन ।   वक्तृत्वकला प्रतियोगिता अन्तरगत कस्तुरी कलेजकी सुम्निमा लिम्बु दोस्रो ग्रिन पिस एकेडेमीकी वरुणा पराजुली तृतिय र सोही कलेजकी अनुशा पौडेल सान्त्वना वन्न सफल भइन ।इटहरी उपमहानगरपालिकाको शिक्षा तथा खेलकुद महाशाखाका प्रमुख सुर्यप्रसाद सुवेद

    • प्रकाशित मितिः चैत २९, २०७८
    • १२६ पटक पढिएको
  • इटहरीमा दुई दिने इटहरी सृजना उत्सव

    इटहरी । भाषा साहित्य कला क्षेत्रको विकास र विस्तारमा जोड दिदै सुनसरीको इटहरीमा दुई दिने इटहरी सृजना उत्सव २०७८ भएको छ ।   इटहरी भाषा साहित्य कला सृजना परिषदको आयोजना र इटहरी उपमहानगरपालिकाको संयोजनमा इटहरी सृजना उत्सव भएको हो ।    साहित्यका विभिन्न विद्याको प्रस्तुति सहित कलाकृतिहरु प्रर्दशनीमा राखिएको इटहरी सृजना उत्सवको आयोजक संस्थाका अध्यक्ष कृष्णविनोद लम्सालको अध्यक्षता तथा भाषा शास्त्री प्रा.डा. टंक न्यौपानेको प्रमुख आतिथ्य रहेको छ ।कार्यक्रममा पुर्व क्षेत्रका साहित्यकार ,कलाकार ,चित्रकार, रगंकर्मी लगायतको उपस्थिती रहेको छ ।  इटहरी सृजना उत्सव उदघाटन कार्यक्र

    • प्रकाशित मितिः चैत २८, २०७८
    • १५३ पटक पढिएको
  • होटल व्यवसायी संघद्धारा शुभकामना आदान प्रदान तथा एक दिने अन्तरकृया

    इटहरी । नयाँ वर्ष २०७९को अवसर पारेर होटल व्यवसायी संघ इटहरीले शुभकामना आदान प्रदान तथा एक दिने अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ ।  होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जिवन पराजुलीको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीको प्रमुख आतिथ्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।    अन्तरक्रियात्मक कार्यक्रममा होटल व्यवसायलाई अझ बढी व्यवस्थित र मर्यादित वनाएर सञ्चालन गर्ने विषयमा सहभागीहरु विच छलफल समेत भएको थियो । त्यसै गरी पुर्व क्षेत्रमा पर्यटकीय गतिविधि वढाउने विषयमा समेत अन्तरक्रियामा सहभागी अतिथीहरु बक्ताहरुले बोलेका थिए ।कार्यक्रममा आन्तरिक

    • प्रकाशित मितिः चैत २८, २०७८
    • ४५ पटक पढिएको
  • एम्वुलेन्स हस्तान्तरण तथा पौडेललाई पञ्चे बाजा सहित नगर परिक्रमा गराएर अभिनन्दन

    इटहरी । सामाजिक तथा राजनैतिक व्यक्तित्व उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम बहादुर पौडेलले नेपाल रेडक्रस सोसाइटी तरहरालाई एक एम्वुलेन्स उपलव्ध गराएका छन ।       इटहरी तथा आसपासका क्षेत्रमा सामाजिक गतिविधिका क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउदै आएका पौडेलले माता पाथिभरा लिला सेवा फाउण्डेशनको तर्फ नेपाल रेडक्रस सोसाइटी तरहरालाई एम्वुलेन्स उपलव्ध गराएका हुन  ।    माता पाथिभरा लिला सेवा फाउण्डेशनका तर्फ उद्योगी व्यवसायी भिमबहादुर पौडेल उनका छोरा  विनोद पौडेलले नेपाल रेडक्रस सोसाइटी तरहरालाई कर बाहेकको १८ लाख मुल्य बराबरको एम्वुलेन्स उपलव्ध गराए ।&nb

    • प्रकाशित मितिः चैत २८, २०७८
    • १५३ पटक पढिएको
  • नेकपा एमाले रामधुनीले गुरागाईको संयोजकत्वमा निर्वाचन परिचालन समिति घोषणा

    रामधुनी : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले रामधुनी नगर कमिटिले गणेश गुरागाईको संयोजकत्वमा निर्वाचन परिचालन समिति घोषणा गरेको छ । रामधुनी ३ स्थित सिंगीयामा बसेको नगर कमिटिको बैठकमा तीन हजार ५ सय जना सदस्य रहनेगरी निर्वाचन समिति घोषणा गरेको हो  ।उक्त बैठकले मुल निर्वाचन परिचालन समितिको सचिवमा प्रदीप खनाल चयन भएका छन् ।पार्टीले स्वयम्सेवक परिचालन उपसमितिमा रेवतराम गुरुङ्ग, आर्थिक उपसमितिको संयोजकमा नवराज खड्का, प्रचारप्रसार उपसमितिको संयोजकमा गोपाल निरौलालाई चयन गरेको छ । त्यसैगरी अनुगमन तथा मूल्यांकन उपसमितिको संयोजकमा गुणराज काफ्ले, प्राविधिक तथा कार्यालय व्य

    • प्रकाशित मितिः चैत २८, २०७८
    • ९७ पटक पढिएको
  • इटहरीकै कान्छा टोल विकास संस्था अध्यक्ष कार्की वडावासीमा आफ्नो प्रभाव पार्न सफल

    इटहरी । २०७३ सालमा इटहरी ४ स्थित बगैँचा टोलविकास संस्थाको अध्यक्ष बन्दै गर्दा सुनिल कार्की मात्र २१ वर्षका थिए । उनी इटहरीको इतिहासमै सबैभन्दा कान्छा अध्यक्ष हुन्, टोलविकास संस्थाको । खासगरी उमेर खाएका पाका मानिसहरु अध्यक्ष बन्ने परिपाटी चिर्दै गर्दा धेरैले सुरुमा त पत्याएनन् ।तर उनले गरेर देखाए । उनले आफु अध्यक्ष बनेको एक वर्षभित्र टोलविकासलाई जग्गा दिने दाता खोजेर टोलविकास संस्थाको नाममा जग्गा पास गरे अनि सुविधा सम्पन्न अढाई तले भवन निर्माण कार्य सम्पन्न गरे । भवन शिलान्यास गर्दै गर्दा टोलविकास संस्थाको खातामा जम्मा २० हजार रुपैया रहेको कार्की सम्झन्छन् । अहिले खातामा ८–९ लाख रुपैया बचत छ ।

    • प्रकाशित मितिः चैत २७, २०७८
    • ६३२ पटक पढिएको
  • स्थानीय निर्वाचनः कुन दलको घोषणापत्र कहिले ?

    काठमाडौं / स्थानीय तह निर्वाचन आउन अब ३३ दिन मात्र बाँकी छ । १३ दिनपछि मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन तालिका छ । अधिकांश राजनीतिक दलहरूले पार्टीको नीति तथा कार्यक्रम समेटिएको घोषणापत्र सार्वजनिक गरेका छैनन्एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा, नेपाल मजुदर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले घोषणापत्र सार्वजनिक गरेका छैनन् ।घोषणापत्रमा दलहरूका नीति तथा कार्यक्रम समेटिएका हुन्छन् । पार्टीको तर्फबाट निर्वाचनमा होमिएका उम्मेदवार निर्वाचित भएमा सोहीअनुसार पाँच वर्षे स्थान

    • प्रकाशित मितिः चैत २७, २०७८
    • १०१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]