All Posts By कोशी प्रेस

    Showing १३,०४१-१३,०५० of १३,७४९ items.
  • मुगुमा हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

    मुगु / मुगुमा नेपाली सेनाको हेलिकप्टरमार्फत एक सुत्केरी महिलाको उद्धार गरिएको छ । छायानाथ रारा नगरपालिका-३ कि २३ वर्षका देवकी भामलाई नेपाली सेनाको हेलिकप्टरमार्फत मंगलवार उद्धार गरिएको हो ।उनलाई सेनाकाे हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत रिफर गरिएकाे स्वास्थ्य सेवा कार्यालय मुगुका स्वास्थ्य सेवा व्यवस्थापक उमेश गौतमले जानकारी दिए । अनुसार स्वास्थ्य सेवा कार्यालय मुगु ठिनीमा सुविधा सम्पन्न आईसीयु नहुनु र विशेषज्ञ चिकित्सककाे अभावमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको सक्रियतामा म‌ंगलबार भामलाई उ४ार गरी सुर्खेत रिफर गरिएको गौतमले जानकारी दिए ।उनका अनुसार

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • ५८ पटक पढिएको
  • नयाँ वर्षसँगै राजनीतिक स्थिरता र स्थायित्व सुदृढ होस्ः मन्त्री कार्की

    प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले नेपालको संविधान जारी भएपछि स्थापित प्रदेश संरचनाले जनताका आवश्यकता सँगै विकासका कामहरू पनि थप भइरहेको बताएका छन् । नव वर्ष २०७९ साल प्रारम्भको अवसरमा शुभकामना जारी गर्दै उनले जनअपेक्षा अनुसार काम गरेर जनताप्रतिको जिम्मेवारी र उत्तरदायित्व पूरा गर्ने बताए । उहाँले भने, ‘राजनीति पेसा हैन सेवा हो । जनप्रतिनिधि जनताको शासक हैन सेवक बन्नु पर्दछ ।‘प्रदेश सरकार त्यसमा पनि मेरो नेतृत्वमा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनभावना अनुसार कार्य सम्पादन गरिरहेको छ । आफू जिम्मेवारीमा रहँदासम्म जनताको मनमा बसेर जनभावना अनुसारका काम गर

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • ९७ पटक पढिएको
  • ९० वर्षीया बृद्धाको अध्ययनमा यस्तो मोह

    राेम / पढ्नका लागि उमेरको कुनै हद हुँदैन् । इटालिकी एक ९० वर्षीया बृद्धाले यसलाई प्रमाणित गरेकी छिन् । अन्नुन्जियाटा मुर्गिया नामकी ती महिलाले दोस्रो विश्वयुद्धका कारण औपचारिक शिक्षा पूरा गर्न सकेकी छैनन् । अहिले उनले एउटा महत्वपूर्ण कदम चालेकी छिन् । स्कुल डिप्लोमा पूरा गर्न कक्षा कोठामा फर्किएकी छन् ।मुर्गिया डोलियानोभा सार्डिनियामा रहेको आफ्नो घर नजिकको केन्द्रमा लाइसेन्जा मिडियाका लागि पाठहरू अध्ययन गर्दैछिन् । उनी कक्षामा सबैभन्दा जेठी छात्रा हुन् । उनले मिडिल स्कूल डिप्लोमा लिएकी छिन्, जुन सामान्यतया १४ वर्षको उमेरमा किशोर किशोरीले पूरा गर्छन् मलाई पढाइ मनपर्छ । मलाई यो सधैं मनपर्छ

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • १५४ पटक पढिएको
  • विराटनगरमा पिकअप भेनभित्र भेटियो एक सय २० किलो गाँजा

    नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१८ मा एउटा पिकअप भेनभित्र ठुलो परिणाममा लागुऔषध गाँजा र अदुवा फेला परेको छ । इलाका प्रहरी कार्यालय बुधनगरको टोलीले चेकजाँचका क्रममा को १ च ५३१८ नम्बरको पिकअपबाट एक सय २० किलो गाँजा र पाँच सय ५४ किलो अदुवा फेला पारेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार निलो त्रिपालले छोपेको पिकअपभित्र गाँजा र अदुवा फेला परेको हो ।नेपालबाट भारततिर जाँदै गरेको अवस्थामा प्रहरीले राति १० बजेतिर रोकेर चेकजाँच गर्न खोज्दा पिकअप छाडेर चालक फरार भएका थिए । मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले फरार रहेका चालकको खोजी तीव

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • ५५ पटक पढिएको
  • इटहरीकाे ग्यास डिलरमा उपभाेक्ता मञ्च र प्रसाशनकाे अनुगमन , अनुमती एउटाकाे ,काराेवार अर्कैकाे , दुइजना परे कार्वाहिमा

    इटहरी । खाना पकाउने एलपी ग्यासको चरम अभाव संगै बजारमा कालोबजारी फस्टाएको जनगुनासो बढेपछि मंगलबार राष्ट्रिय उपभोक्ता मञ्च सुनसरीको नेतृत्वमा इटहरीको ग्यास डिलरहरूमा छडके अनुगमन गरिएको छ ।अनुगमनको क्रममा इटहरी बजारको कुनैपनि डिलरहरूले ग्यास लुकाएर राखेको नपाइएपनि धेरैजसोले ब्यवसाय नविकरण नगरी सञ्चालनमा गरेको प्रमाणहरू फेला परेको छ । अनुगमनकै क्रममा २ वटा ग्यास डिलरलाइ एक हप्ता भित्र जिल्ला प्रसाशनको कार्यालय सुनसरीमा आवस्यक कागजात सहित उपस्थित हुन प्रसाशनले पत्र थमाएको छ ।इटहरीको हटियालाइनस्थित सञ्चालन हुदै आएको सञ्जिव भाडा पसलले ब्यवसाय दर्तै नगरी सञ्चालनमा ल्याएको पाइएपछि पसलका सञ्चालक सञ

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • ५२ पटक पढिएको
  • पम्पिङ खानेपानी आयोजना निर्माण सुस्त, म्याद नथप्न सिफारिस

    खोटाङ / निर्माण कम्पनीले तोकिएको म्यादभित्र काम सम्पन्न नगरेपछि खोटाङको हलेसी क्षेत्र खोटाङ (बृहत पम्पिङ) खानेपानी आयोजनाको म्याद नथप्ने निर्णय गरिएको छ । हलेसी क्षेत्र बृहत पम्पिङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिको मंगलबार बसेको बैठकले २०७७ सालभित्र सम्पन्न हुनुपर्ने आयोजनाको काम हालसम्म पुरा नभएको भन्दै थप म्याद नथप्न खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । हलेसी तुवाचुङ नगरपालिकामा दुधकोसीको पानी गाउँमा निकाल्न सुरु गरिएको आयोजनाको दोस्राेपल्ट थप भएको म्याद बुधबार सकिएको छ निर्माण कम्पनी दिवा-महादेव खिम्तीले पुन: म्याद थपका लागि प्रक

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • ५४ पटक पढिएको
  • वर्ष २०७८ मा भलिबल महिला टिमले दिलाएको खुसी

    ३० चैत, काठमाडौं । नेपालको राष्ट्रिय खेल भलिबल वर्षैभरि चर्चामा रह्यो । २०७८ सालमा नेपालको महिला राष्ट्रिय टिमले एसियन महिला सेन्ट्रल जोन च्यालेन्ज कपको उपाधि जित्दै सबैभन्दा ठूलो उपलब्धि हासिल गर्‍यो ।कोभिड-१९ महामारीले गर्दा वर्षको सुरुआती केही महिना प्रभावित बनेपछि घरेलु भलिबल गतिविधि भने निरन्तर भइ नै रह्यो यसवर्ष नेपालको महिला र पुरुष दुवै टिमले सेन्ट्रल जोनमा प्रतिस्पर्धा गरे । महिला टिमले अपराजित रहँदै उपाधि रक्षा गर्दा पुरुष टिम पदकसम्म पुग्न सकेन ।कोभिड-१९ ले गर्दा नेपाली महिला टिमले खेल्ने पक्का भएको एसियन महिला भलिबल च्याम्पियनसिप अन्तिम समयमा रद्द हुँदा ठूलो प्रतियोगिता खेल्नबा६ ने

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • १४३ पटक पढिएको
  • हिमाल आरोहण : ७४ आरोही समूहलाई अनुमति

    सन् २०२२ को वसन्त यामको सगरमाथासहितका हिमाल तथा विभिन्न पिक आरोहणका लागि ७४ आरोही समूहले आरोहण अनुमति पाएका छन् । पर्यटन विभागका अनुसार १२ अप्रिलसम्म ७४ आरोहण दलका ६०७ आरोहीलाई अनुमति जारी भएको छ । सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न १९ हिमाल तथा चुली आरोहणका लागि धमाधम आरोही अनुमति लिएर गन्तव्यतिर निस्किएका हुन् ।सगरमाथा (८८४८.८६ मिटर) आरोहणका लागि मात्रै २८ समूहका ५० आरोहीले अनुमति लिएका छन् । त्यस्तै, अमादब्लम (६८१४ मिटर) र कञ्चनजङ्घा (८५८६ मिटर) आरोहणका लागि समाज ६ समूहले अनुमति लिएको छ अन्नपूर्ण (८०९१ मिटर) र नुप्सेका लागि समान चार समूहले अनुमति पाएको छ । मकालु (८,४६३ मिटर) आरोहणका ल

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • ५५ पटक पढिएको
  • ५४ करोडमा बन्याे बुटवल उपमहानगरपालिकाकाे प्रशासनिक भवन

    बुटवल / बुटवल उपमहानगरपालिकाले अत्याधुनिक कार्यालय भवन निर्माण गरेकाे छ । करिब तीन बिघा क्षेत्रफलमा निर्माण गरिएको भवनमा प्रमुख प्रशासनिकसहित अन्य ६ वटा ब्लक रहने व्यवस्था गरिएको छ । पहिलो चरणमा ‘ए ब्लक’ अर्थात् प्रमुख प्रशासनिक भवन निर्माणको काम सम्पन्न भएको हो ।चार तलाको अत्याधुनिक उक्त भवनको अनुमानित निर्माण लागत ५४ करोड ७८ लाख ४५ हजार ३८१ रहेको छ । निर्माण कम्पनी विकोही, शिवशक्ति, बन्दन भगवती जेभी न्यू बानेश्वरले ४३ करोड ५३ लाख ४९ हजार ५७२ रुपैयाँमा २०७८ असारमा सक्ने गरी ६ असार २०७७ मा ठेक्का सम्झौता गरेका थिए । तर कोभिडका कारण निर्माण कार्य केही समय ढिलो गरी सम्पन्न भएको हो ।भवनमा अन्डरग्

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • ५० पटक पढिएको
  • मेयर टिकट पाउन संघीय सांसदको बार्गेनिङ

    ३० चैत, घोराही । राजनीतिक दलहरुले दाङको घोराही उपमहानगरपालिकामा आआफ्नै ढंगले शक्ति आँकलन गरेका छन् ।आन्तरिक छलफलमा नेकपा एमालेले आफ्नो ४० हजार, नेपाली कांग्रेसले ३८ हजार, नेकपा माओवादी केन्द्रले १५ हजार, नेकपा एकीकृत समाजवादीको चार हजार र जनता समाजवादी पार्टी (जसपा) ले २५ सय मतदाता रहेको दावी गर्ने गरेका छन् १३ हजार मतदाता कुनै पनि दलमा नखुलेको दलहरुको अनुमान छ । यही तथ्याङ्कलाई आधार मानेर राजनीतिक दलहरुले आसन्न चुनावको तयारी गरेका छन् । पार्टीको केन्द्रमा पनि यही अनुसारको रिपोर्टिङ गरेका छन् ।तीन ठूला राजनीतिक दलहरुभित्र आकांक्षीबीच तीव्र आन्तरिक प्रतिस्पर्धा चलिरहेको छ । नेपाली कांग्रेस, नेक

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • १०६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]