काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय भारत लगायतका देशहरुमा कोभिड १९ को संक्रमण बढिरहेको भन्दै नेपालमा पनि सतर्कता अपनाउन अनुरोध गरेको छ।मन्त्रालयकी प्रवक्ता डा संगीता कौशल मिश्राले बिहीबार जारी गरेको विज्ञप्तिमा संख्यात्मक रूपमा संक्रमण केहि कम भएको जस्तो देखिए पनि महामारीको जोखिम कायम नै रहेको जनाइएको छ। कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले उच्च प्राथमिकता दिँदै यस विरुद्धको खोप अभियान संचालन गरिरहेको मन्त्रालयले जनाएको छ। 'कोभिड १९ को संक्रमणदर भारत लगाएतका छिमेकी राष्ट्रहरूमा पछिल्ला केहि दिनमा बढ्दो क्रममा रहेको वर्तमान अवस्थ
काठमाडौं– ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको अक्सिजन प्लान्टमा विस्फोट हुँदा १ जनाको मृत्यु भएको छ। विस्फोटमा अन्य ६ जना घाइते भएकाे महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) यज्ञ विनोद पोखरेलले जानकारी दिए। 'औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा सगरमाथा अक्सिजन प्लान्टमा अक्सिजन भर्ने क्रममा विस्फोट भएको छ। विस्फोटमा ७ जना घाइते भएकामा १ जनाको मृत्यु भएको छ,' एसएसपी पोखरेलले भने। उनका अनुसार अक्सिजन भर्ने क्रममा एउटा सिलिण्डर विस्फोट भएको थियो। एउटा सिलिण्डर विस्फोट हुँदा नजिकै रहेका अन्य सिलिण्डर पनि विस्फोट भएको जानकारी प्राप्त भएको एसएसपी
कर्णाली- कर्णाली प्रदेश सरकारले १८ वर्ष भन्दामाथिका लक्षित जनसङ्ख्याको ६६ प्रतिशतलाई कोभिड–१९ विरुद्धको खोपको दुवै मात्रा लगाएको छ। सुर्खेतमा बुधबार ‘मुख्यमन्त्री–पत्रकार भेटघाट कार्यक्रम’मा प्रदेश सरकारका पछिल्ला उपलब्धि सार्वजनिक गर्दै मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशको कूल जनसङ्ख्याको ५४ प्रतिशतले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा र दोस्रो मात्रा लगाउनुका साथै एक लाख ४० हजार १८८ जनाले बुस्टर डोजसमेत लगाएको जानकारी दिए।छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण फेरि बढ्न थालेको भन्दै उहाँले सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहेको बताए। कोरोना खोप अभियानलाई तीव्रता दिनुक
सुनसरी / वर्तमान परिवेशमा नगरभित्रका बालबालिका, युवा एवम् बयोबृद्व सबै माझ अत्याधिक लोकप्रिय रामधुनी नगरका उदयमान नेता महेश कुमार चौधरीको जन्म वि.स.२०४२ माघ १३ गते तत्कालिन भा.सि.गा.वि.स. वार्ड न.१,सैनिमैनिमा भएको हो । पिता मिश्रि लाल चौधरी र माता फूलो देवी थरुनीका तृतीय सन्तान महेश चौधरीले भ।सि। उच्च मा. बि.झुम्काबाट वि.स.२०५७ मा एस।एल. सी. उतिर्ण गरेका हुन भने वि. स. २०६२ मा आइ. टिसङ्कायमा डिप्लोमा तह पूरा गरेका हुन । उच्च शिक्षा हासिल गर्दै गर्दा सोही समयमा उनले नेपाल नेट संचार संस्थामा लगभग ३ बर्ष आईटि अफिसरको रुपमा सेवा मात्र गरेनन प्रविधिको क्षेत्रमा खोज तथा अनुसन्धानमा१ पनि स
रामधुनी / सुनसरीको रामधुनी नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । बिहिबार रामधुनी नगरपालिका वडा नम्बर ३ मा नगरको नर्बनिमित भबनमा अधिकृतको कार्यालय स्थापना गरिएको हो । निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनको प्रक्रिया सञ्चालन गर्न सहज हुने रामधुनी नगरपालिकाका निर्बचन अधिकृत बिजयराज सुबेदीले बताउनुभयो । निर्वाचन आयोगले उम्मेदवारको मनोनयनको लागि वैशाख ११ र १२ गतेको समय तोकेकोले गर्दा अब आउन केही मात्र बाकी रहेकाले गर्दा आज बाट नै कम गर्ने समेत उहाले बताउनुभयो । निर्वाचन आयोगले ११ र १२ उम्मेदवारको
उर्लाबारी । नेपाली कांग्रेसको विध्यार्थी संगठन नेपाल विध्यार्थी सघले मंगलबार आफ्नो ५३ औँ स्थापना दिवश मनाएको छ । उर्लाबारी चौकमा दिप प्रज्वलन गरेर सघले आफ्नो ५३ औँ स्थापना दिवश मनाएको हो ।नेपाली कांग्रेस प्रदेश १ का सहमहामन्त्री एवम उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागोको प्रमुख आथिथ्यतामा सघले आफ्नो स्थपना दिवश मनाएको हो।स्थापना दिवशको अवसरमा आयोजिक कार्यक्रममा शुभकामना मनतव्य राख्दै सहमहामन्त्री फागोले भने-नेविसघ परिवर्तन र बैचारिक शक्तिको केन्द्र हो, हालका प्रधानमन्त्री पनि कुनै सयम नेविसघमा अवद्ध भएर राजनितिक यात्रामा लाग्नु भएको थियो जो आज प्रधानमन्त्री बन्नु भएको छ, समाजमा रहेका सवैल
सुनसरी / लोकतन्त्रवादी पत्रकारहरूको साझा संगठन नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ । प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशन जेठ १३ र १४ गते बागमती प्रदेशको राजधानी हेटौडामा हुने तय भएको छ । महाधिवेशन आउन १ महिना मात्र बाँकी रहँदा सरोज राज अधिकारी अध्यक्षका लागी आफ्नो उमेद्धारी घोषण गइनुभएको छ । नेपाल प्रेस युनियन सुनसरीको कार्यालयले आज आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दौ उँहाले १३ र १४ गते बागमती प्रदेशको राजधानी हेटौडामा हुने महाधिवेशनमा आफू अध्यक्षको दाबेदार रहेकाले घोषण गइनुभएको हो । लामो समय सम्म अन्योलमा रहेको
वर्षौँदेखि लालपुर्जाविहीन अवस्थामा रहेका भूमिहीनलाई मोरङको सुन्दरहरैचा नगरपालिकाले निस्सा वितरण गर्न थालेका छन् । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सुन्खरहरैचा वडा न ४ ले भने आज भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण सुरु गरेका हुन् । वडा न ४ मा रहेका करिव ७ सय भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीले लालपुर्जा प्राप्त गर्नका लागि निवेदन दिएका थिए । जसमा सात सयलाई नै भूमिहीनको विवरण उल्लेख गर्रि निस्सा वितरण सुरु गरिएको सुन्दरहरैचा नगरपालिकाका नगर प्रमुख शिव प्रसाद ढकालले बताउनु भएको छ । निस्सा वितरणसँगै लालपुर्जाको प्रक्रिया सुरु भएको उनले बताए । पटक(पटक बनेको भूमि आयोगले लालपुर्ज
इटहरी / स्थानीय सरकार आएपछि जनतामा एउटा आशा थियो, विकासको लहर आँउछ अनि वरपर सबै तिर विकास हुन्छ । तर सबै जनताको यो आशा पुरा भएन् , इटहरीका जनताको भने यो आशा केही हद सम्म पुरा भएको छ । इटहरीले जनप्रतिनिधि आएको ५ बर्षमा बिकास उल्लेख्य कामभएका छन् । स्थानीय सरकारमा मेयर द्धारीकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा इटहरी विकासको गतिमा अगाडि बढि रहेको छ ।२०७४ सालमा स्थानिय तहको निर्वाचन पछि इटरीमा करिव २ सय किलोमिटर सडक कालोपत्रे गरिएको छ । यसको मुख्य श्रेय स्थानीय सरकारलाई नै जान्छ । २०७४ साल असार १४ गते सम्पन्न भएको इटहरी उपमहानगरपालिकाको पहिलो निर्वाचनबाट निर्वाचित भइ २०७४ साल श्रावण १ गते
इटहरी / इटहरीका मेयर द्वारिकलाल चौधरीले इटहरीमा एमालेको जित सुनिश्चित रहेकाे बताएका छन् । कथम कदाचित गठबन्धनले जितिहालेमा कुनै आकाश नखस्ने, धर्ति नभासिने कुरा व्यक्त गरेका छन् । चौधरीले पूर्वेलि न्यूज संगकाे अन्तर्वाताका क्रममा साे कुरा व्यक्त गरेका हुन् । चौधरी भन्छन् “इटहरीमा एमाले बाहेक अरूले नेतृत्व पाउँछ भन्नेकुरमा म विश्वास गर्दिन” ।उनले राजनेताहरूले सुकुम्बासी समस्यालाइ राजनैतिक मुद्दा बनाएर भाेट बैंककाे रूपमा प्रयाेग गरेकाे बताएकाछन् । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले आफ्नो कार्यकालमा इटहरीले बिकासमा फड्काे मारेकाे बताए । उनले २०० किलोमिटर सडक कालोपत्रे गरेकाे कारण साबिका
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.