All Posts By कोशी प्रेस

    Showing १२,९३१-१२,९४० of १३,७४९ items.
  • इटहरीमा मतदान अधिकृत कार्यलय सञ्चालन

    इटहरी । नेपालको पुर्वी क्षेत्र अर्थात ब्यापारीक केन्द्र भनेर चिनिने इटहरीमा निर्वाचन आयोगले चुनाको मिति तोकेसगैँ इटहरीमा  मतदान अधिकृत कार्यलय सञ्चालनमा ल्याएको छ ।देशै भरी चुनावि माहोल बढ्दै गर्दा सुनसरीकोे इटहरी उपमाहानगरपालिका भित्र आज निर्वाचन अधिकृत कार्यलय सञ्चालनमा ल्याएको हो । सुन्सरीमा २ ओटा उममाहानगरपालिका, ४ ओटा नगरपालिका र ६ ओटा गाउपालिका रहेको छ । १२ ओटै स्थानिय तहमा निर्वाचन अधिकृत कार्यलय स्थापना भएर आज निर्वाचनको प्रक्रिया अगाडि बडाएको छ । यस अघि निर्वाचन अधिकृतहरुको तालिम प्रक्रिया सम्पनन् भैसकेको छ ।इटहरीमा २५ओटा मतदान स्थल र १११ ओटा मतदान केन्द्र रहेको छ । सुरक्षाक

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • ५५ पटक पढिएको
  • उर्लाबारीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

    उर्लाबारी । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मोरङको उर्लाबारी नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । विहिबार नगरपालिका कार्यालयमा उर्लाबारीका निर्वाचन अधिकृत ओमकारप्रसाद न्यौपानेले कार्यालयको उद्घाटन गरका हुन ।कार्यालय उद्घाटन पछि आयोजित सर्वदलीय, सर्वपक्षीय छलफलमा निर्वाचन अधिकृत न्यौपानेले निर्वाचन निष्पक्ष, शान्त बनाउन सबैको साथ सहयोग आवश्यक रहेको बताए । उनले निर्वाचन आचारसंहिता, उम्मेद्वारी मनोनयनलगायतका विषयमा जानकारी गराएका थिए ।छलफलमा नगर प्रमुख खड्ग फागो, उपप्रमुख लक्ष्मीदेवी भण्डारी, विभिन्न राजनीतिक दलका प्रमुख, संघसंस्थाका प्रमुख,

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • ६३ पटक पढिएको
  • आजबाट एसईई परीक्षा

    काठमाडाैं / माध्यमिक शिक्षा परीक्षा (एसईई) आज शुक्रबार बिहान ८ बजेबाट देशभर एकसाथ सञ्चालन हुँदैछ । पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुँदैछ । परीक्षा २० वैशाखसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्ड, एसइईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार एसईईमा ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागी हुँदैछन् । जसमध्ये २ लाख ५७ हजार ९ सय २७ छात्र र २ लाख ५७ हजार ५३ छात्रा छन् ।बाेर्डले एसईईका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र तोकेको छ । विद्यार्थीहरूले ती परीक्षा केन्द्रमार्फत परीक्षा दिनेछन् । बोर्डले परीक्षालाई व्यवस्थित बनाउन प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्ष

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • १२० पटक पढिएको
  • जिल्लाहरूमा निर्वाचन सामग्री पठाउन सुरु

    निर्वाचन आयोगले ७ सय ५३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना गरेसँगै विभिन्न जिल्लाहरूमा निर्वाचन सामग्री पठाउन थालेको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबार पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । उनले वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनको कार्यतालिका अघि बढाउन आयोगले देशभरका ७ सय ५३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय खोलेको बताए ।प्रवक्ता पौडेलका अनुसार निर्वाचन अधिकृतको कार्यालय स्थापनापछि उम्मेदवारको मनोनयनदेखि निर्वाचित भएको घोषणासमेत त्यही कार्यालयले गर्नेछ। काठमाडौँमा राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ।&nbs

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • ४८ पटक पढिएको
  • प्लास्टिक झोला प्रतिबन्धलाई कडाइ गर्दै सरकार

    सरकारले ४० माइक्रोनभन्दा कम तौलको प्लास्टिक झोला प्रतिबन्धलाई कडाइ गर्दै प्लास्टिकको झोला प्रतिबन्ध सम्बन्धी कार्यविधि कार्यान्वयन गर्ने तयारी गरेको छ। कम माइक्रोनको प्लास्टिकको झोलाका कारण वातावरणीय प्रदूषण गराइरहेको भन्दै ४० माइक्रोनभन्दा कमका प्लास्टिक झोला प्रयोगमा कडाइ गर्ने तयारी भएको हो।सरकारले अनुगमनका काम प्रभावकारी बनाउन समिति पनि गठन गरिएको छ । व्यवसायीले पनि प्लास्टिकका झोला प्रतिबन्ध गर्ने सरकारको तयारीलाई स्वागत गर्दै उद्योगीहरूलाई नयाँ उद्योग सञ्चालनका लागि सरकारले लिजमा जग्गा उपलब्ध गराउनका लागि अपिल गरेका छन्। प्लास्टिक झोला प्रतिबन्ध लगाएपछि उद्योगमा गरिएको करिब १० अर्ब

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • ५० पटक पढिएको
  • खुट्टाले लेखेर एसईई दिने दृढता

    दक्षिणकाली नगरपालिका चाल्नाखेल-१ निवासी ३५ वर्षीय हरिप्रसाद बुढाथोकीका दुवै हातले काम गर्दैनन् । उनका खुट्टा पनि त्यति सबल छैनन् । सामान्य हिँडडुल गर्न पनि उनलाई कठिन हुन्छ तर उच्च शिक्षा अध्ययन गरेर नोकरी गर्ने उत्कर्ष इच्छा छ। । त्यसैले दाहिने खुट्टाका सहाराले लेख्न सक्ने बुढाथोकी शुक्रबारदेखि सुरु हुने २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी हुँदैछन् । उनलाई बोल्न पनि गाह्रो छ। निकै कठिनसाथ उनले भने, “क्याम्पस पढेर जागिर खाएर आफ्नो खुट्टामा उभिन्छु।”जन्मँदै शारीरिक अपाङ्गता भएका बुढाथोकीले कक्षा ४ सम्मको पढाइपछि बिरामीका कारण पढाइ छाडे। २०७० सालमा चाल्नाखेल आधारभूत विद्यालयम

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • १२४ पटक पढिएको
  • वैदेशिक रोजगारमा जाँदा नेपालमा श्रम स्वीकृति लिनुपर्ने प्रावधान हटाइँदै

    वैदेशिक रोजगारमा जाने नेपालीहरूले नेपालमा श्रम स्वीकृति लिनुपर्ने व्यवस्था हटाउने तयारी वैदेशिक रोजगार विभागले गरेको छ।यस विषयमा सैद्धान्तिक बहस सुरू गरिएको विभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिए। 'कामदार पठाउने मुलुकले श्रम स्वीकृति दिइराख्नु पर्दैन। यो झन्झटिलो मात्रै हुन्छ,' उनी भन्छन्, 'अभिमुखीकरण तालिम, बीमा, सामाजिक सुरक्षा लगायत व्यवस्था गरेर उनीहरूको अभिलेख राखेर पठाउन सकिन्छ।' श्रम स्वीकृति गन्तव्य मुलुकले विदेशी नागरिकहरूलाई काममा लगाउनुअघि जारी गर्छ। नेपालमा पनि विदेशीहरूले काम गर्दा श्रम विभागले यस्तो स्वीकृति दिन्छ। त्यसपछि मात्र कामदार भिसा जारी हुन्छ। त

    • प्रकाशित मितिः वैशाख ८, २०७९
    • ५३ पटक पढिएको
  • भोलिदेखि एसइई परीक्षा, सबै तयारी पूरा

    शुक्रबार बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ । कोरोना महामारीका कारण शैक्षिकसत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको थियो । यस वर्ष भने सामान्य स्वास्थ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै सञ्चालन गर्ने गरी तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । परीक्षाका लागि ती केन्द्रहरूमा आवश्यक पर्ने प्रश्नपत्र, उत्तरपुस्तिकालगायतका आवश्यक सामग्री जिल्ला–जिल्ला पठाइसकेको उनले जानकारी दिए ।एसइईका परीक्षा नियन्त्रक अर्जुन रायम

    • प्रकाशित मितिः वैशाख ८, २०७९
    • १२८ पटक पढिएको
  • धरानमा एमाले विरूद्ध गठबन्धनका उम्मेदवार एउटै चुनाव चिन्हबाट लड्ने

    नेकपा एमालेकाे प्रभाव क्षेत्र मानिएकाे धरान उपमहानगरपालिकाका वडाहरूमा सत्तारूढ गठबन्धन दलहरूले एउटै चुनाव चिन्हबाट चुनाव लड्ने सहमति गरेका छन् । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गठबन्धनका उम्मेदवारले वडामा एउटै चुनाव चिन्हबाट लड्ने सहमति गरेका हुन् ।    धरानमा मेयर नेपाली काङ्ग्रेस र उपमेयर माओवादी केन्द्रले पाएको छ । वडा अध्यक्षसहित सदस्यका उम्मेदवारले एउटै चुनाव चिन्ह प्रयोग गर्ने सहमति भएकाे नेकपा माओवादी केन्द्रका नेता आइन्द्रविक्रम बेघाले जानकारी दिए । उनका अनुसार मेयर उपमेयर भने आ–आफ्नो चुनाव चिन्हबाट लड्ने सहमति भएकाे छ ।मेयर–उपमेयर आफ्नो पार्टी

    • प्रकाशित मितिः वैशाख ८, २०७९
    • ११२ पटक पढिएको
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा आजबाट जहाजको उडान/अवतरण सुरु

    काठमाडौं । भैरहवास्थित  नवनिर्मित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा आजबाट जहाजको उडान/अवतरण सुरु भएको छ । एरो थाई कम्पनीबाट विमानस्थलको क्यालिब्रेसन उडान भइसकेपछि यसको रिर्पोट नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो प्रणालीमा प्रकाशित गरेको थियो ।यस्तो रिर्पोटका आधारमा उडान/अवतरणसँग सम्बन्धित प्रणालीहरु नयाँ धावनमार्गमा आधारित भएर वायुसेवा कम्पनीहरुले आफ्नो वायुयानमा अपलोड गर्छन् । यस्तो समयावधि ४२ दिनको राखिएको हुन्छ । सोही अनुसार नयाँ धावनमार्ग बिहीबारबाट सञ्चालनमा आएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिनुभयो ।अब यस विमानस्थलमा आन्तरिक

    • प्रकाशित मितिः वैशाख ८, २०७९
    • ४९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]