All Posts By कोशी प्रेस

    Showing १२,९०१-१२,९१० of १३,७४९ items.
  • मेलम्चीकाे पानी काठमाडाैंमा, खानेपानीमन्त्रीले सुरु गरे वितरण

    काठमाडाैं / मेलम्ची खानेपानी आयाेजनाकाे पानी आइतबारबाट काठमाडाैं उपत्यकामा वितरण सुरु भएकाे छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले आइतबार बिहान नयाँबानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेसँगै पानी उपभाेक्ताकाे धारामा पुगेकाे हाे ।गत वर्ष असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त बनाएपछि पानी आपूर्ति राेकिएकाे थियाे । सफाइ र मर्मतपछि २९ चैतमा काठमाडौंतर्फ पानी पुनः पथान्तरण गरिएकामा आजबाट पानी वितरण थालिएकाे हाे ।

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • ५६ पटक पढिएको
  • घोषण पत्र निमार्ण गर्दा बालबालिकालाइ प्रथामिक्ता दिन नमुना नगरबाल सञ्जाल रामधुनीको आग्रह

    रामधुनी / राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागी रामधुनी ६ र ७ मा उम्मेदवार घोषण गरेको छ । शनिबार रामधुनी ६ बक्लौरी बजारमा एक कार्यक्रम आयोजनाका साथ उम्मेदवार घोषण गरेको हो । उक्त कार्यक्रम बाट रामधुनी ६ मा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का युवा नेता सुशील शर्माको प्यानलले र रामधुनी ७ मा दिनेश राईको प्यानलले बडाका सबै पदमा राप्रपाले उम्मेदवारी घोषणा गरेको हो ।देशमा रहेका अन्य पाटीले देशलाई खोक्रो बनाइ सकेकाले राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले ‘भ्रष्टाचार नगर्ने र बडाको विकास गर्ने भएकाले सबै उमेर, भूगोल, हेरेर मात्र

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • १२३ पटक पढिएको
  • घोषण पत्र निमार्ण गर्दा बालबालिकालाइ प्रथामिक्ता दिन नमुना नगरबाल सञ्जाल रामधुनीको आग्रह

     रामधुनी /  रामधुनीको नमुना नगरबाल सञ्जालले घोषण पत्र निमार्ण गर्दा बालबालिकालाइ प्रथामिक्ता दिन आग्रह  गरेका छन् । नगरमा रहेका सबै राजनैतिक दललाइ ध्यानआर्कषण पत्र बुझाउर्दै आग्रह  गरेका हुन् । आउदै गरेको निर्बाचनका लागी राजनितिक दलले पार्टीको घोषणापत्र बनाउँदा बालबालिका लक्षित योजना र कार्यविधि तयार गर्न नगरबाल सञ्जालले माग गरेको छ ।यसै आर्थिक बर्षमा बालमैत्री नगरपालिकाको रुपमा घोषित भएको रामधुनी नगरपालिकालाई बालमैत्री नगरलाई निरन्तरता दिन राजनीतिक दलले घोषणापत्रमा समावेश गर्नुपर्ने, बालविवाहको अन्त्य तथा बालश्रम मुत्त नगरलाई निरन्तरता दिने साथै नगरस्तरिय बाल पुस

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • ९६ पटक पढिएको
  • अलैची खेती प्रविधी सम्बन्धि पाँचदिने तालिम संखुवासभामा सञ्चालन

     संखुवासभा । अलैची खेती प्रविधी विषयक पाँचदिवसिय तालिम संखुवासभा सञ्चालन भईरहेको छ । उक्त तालिम अलैचि किसानलाई अलैचि खेति गर्न सहज बनाउने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यान्वयन एकाईको आयोजनामा सञ्चालन गरिएको हो । ९ गतेबाट शुरू भएको उक्त तालिम १३ गते सम्म सञ्चालन गरिने आयोजक संस्थाले जनाएको छ । कृषि अनुसन्धान केन्द्र पाख्रिबासका केन्द्र प्रमुख डाक्टर गोविन्द प्रसाद तिम्सिनाको प्रमुख आतिथ्यता एवं प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ भोजपुर, संखुवासभाका एकाइ प्रमुख लक्ष्यबहादुर चौधरीको अध्यक्षतामा सम्पन्न तालिमम

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • ५५ पटक पढिएको
  • सुन्दरहरैंचाले गर्याे ५ वर्षमा भएका महत्वपूर्ण उपलब्धि सार्वजनिक

    सुन्दरहरैंचा / सुन्दरहरैंचा नगरपालिकाले २०७४ सालमा जनप्रतिनिधि आएपछि नगरमा भएका कामहरुको विवरण आज पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको छ । ५ वर्षमा भएका काममध्ये नगर प्रमुख शिवप्रसाद ढकालले मुख्य ४९ वटा काम सार्वजनिक गरेका हुन् । त्यसका साथै भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा भएका कामहरु उनले सार्वजनिक गरेका हुन् ।५ वर्षे कार्यकालमा कुनै नगरसभा सदस्य तथा कार्यपालिका सदस्यले असहमति जनाई नोट अफ डिसेन्ट लेख्ने वातावरण बन्न आफूले नदिएको उनको भनाइ थियो । नगर प्रमुख भएपछि जिम्मेवारी पूरा गर्ने क्रममा आग्रह– पूर्वाग्रह नराखी आफूले काम गरेको हुनाले कार्यसम्पादनमा आफूलाई

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • १०४ पटक पढिएको
  • म्याङ्लुङ नगरपालिकाको मेयरमा सन्जय कुमार तुम्बाहाम्फे र उपमेयरमा जमुना कार्की सुबेदी लाई उम्मेदवार बनाउने निर्णय

    तेह्रथुम : म्याङ्लुङ नगरपालिकाको मेयरमा सन्जय कुमार तुम्बाहाम्फेलाई उम्मेदवार बनाउने नेकपा एमालेले निर्णय गरेको छ । आज शनिबार बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले म्याङ्लुङ नगरपालिकामा तुम्बाहाम्फेलाई मेयरको  उम्मेद्वार बनाउने निर्णय गरेको हो । उपमेयरमा जमुना कार्की सुबेदी  लाई उम्मेद्वार बनाउने निर्णय पार्टीले गरेको छ । मेयरका उम्मेदवार तुम्बाहाम्फे म्याङ्लुङ नगरपालिकाको मेयर पनि हुन् ।

    • प्रकाशित मितिः वैशाख १०, २०७९
    • २५२ पटक पढिएको
  • बराहक्षेत्रको मेयरमा एमालेबाट खनाल र उपमेयरमा राई उम्मेदवार

    बराहक्षेत्र :  बराहक्षेत्रको मेयरमा निलम खनाललाई उम्मेदवार बनाउने नेकपा एमालेले निर्णय गरेको छ । आज शनिबार बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले  बराहक्षेत्रको मेयरमा  खनाललाई मेयर बनाउने निर्णय गरेको हो । उपमेयरमा  नन्द कुमारी राई उम्मेद्वार बनाउने निर्णय पार्टीले गरेको छ । मेयरका उम्मेदवार  खनाल एमाले सुनसरी जिल्ला उपादक्ष्य  हुन् भने   बराहक्षेत्रका मेयर पनि हुन् । यस्तै, उपमेयरका उम्मेदवार राई अ.ने.म. संग केन्द्रीय सदस्य साथै नेकपा एमालेजिल्ला कमिटी सदस्य पनि हुन् । 

    • प्रकाशित मितिः वैशाख १०, २०७९
    • २३४ पटक पढिएको
  • एमालेबाट इटहरीमा उमेद्धार टुङ्गो लाग्यो, मेयर यामकुमार सुब्बा, उपमेयर संगिता चौधरी

    नेकपा एमालेको तर्फबाट इटहरी उपमहानगरपालिकामा मेयरमा यामकुमार सुब्बा र उपमेयरमा संंगिता चौधरी उमेद्धार बनाउने निर्णय भएको छ । आज बसेको पार्टीको केन्द्रिय सचिवालय कमिटिले ९ उपमहानगरको टिङ्गो लगाएको हो । यस्तै धरानमा मेयरमा मञ्जु भण्डारी र उमेयरमा पदम लिम्बुलाई उमेद्धार बनाउने समेत निर्णय भएको छ । 

    • प्रकाशित मितिः वैशाख १०, २०७९
    • ६२७ पटक पढिएको
  • इटहरीको मेयरमा एमालेबाट सुब्बा र उपमेयरमा चौधरी उम्मेदवार

    इटहरी : इटहरीको मेयरमा याम सुब्बालाई उम्मेदवार बनाउने नेकपा एमालेले निर्णय गरेको छ । आज शनिबार बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले इटहरीको मेयरमा  सुब्बालाई मेयर बनाउने निर्णय गरेको हो । उपमेयरमा संगीता चौधरीलाई उम्मेद्वार बनाउने निर्णय पार्टीले गरेको छ । मेयरका उम्मेदवार सुब्बा एमाले इटहरी उपमहानगरपालिका अधक्ष्य हुन् । यस्तै, उपमेयरका उम्मेदवार चौधरी अ.ने.म. संग इटहरी सह सचिब  हुन् । 

    • प्रकाशित मितिः वैशाख १०, २०७९
    • ६५४ पटक पढिएको
  • तेह्रथुम स्थानिय निकायकाे चुनावकाे लागि नेकपा एमालेका उम्मेद्वार सार्बजनिक नाम सहित

    तेह्रथुम स्थानिय निकायकाे चुनावकाे लागि नेकपा एमालेका उम्मेद्वार सार्बजनिक नाम सहित म्याङ्लुङ नगरपालिका :- मेयर संजय तुम्वाहाम्फे                          उप मेयर जमुना सुबेदिलालिगुरास नगरपालिका :- मेयर गणेश लिम्बू (सेने)                      उप मेयर छविमाया तिम्सिना मेन्छयायेम गाउँपालिका :- प्रमुख यादव खापुङ्ग   &nb

    • प्रकाशित मितिः वैशाख १०, २०७९
    • ११५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]