All Posts By कोशी प्रेस

    Showing १२,८९१-१२,९०० of १३,७४९ items.
  • पूर्वराज्यमन्त्री डिम्पलको निधन

    काठमाडौं । मधेश प्रदेशकी पूर्व राज्यमन्त्री एवम् संविधानसभा सदस्य डा. डिम्पल कुमारी झाको निधन भएको छ ।क्यान्सर रोगबाट पीडित झाको आइतबार बिहान काठमाडौंको रानीबारीस्थित निवासमै निधन भएको लोसपाका नेता सुरेन्द्रकुमार झाले जानकारी दिनु भएको छ ।डिम्पल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता एवम् पूर्वमन्त्री अनिल कुमार झाकी पत्नी हुन् ।डिम्पल पछिल्लो दुई वर्षयता क्यान्सरसँग जुधिरहनु भएको थियो ।पूर्वसंविधानसभा सदस्यसमेत रहनुभएकी उहाँ मधेस प्रदेश सरकारमा भौतिक पूर्वाधार राज्यमन्त्री पनि बन्नु भएको थियो ।

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • ४१ पटक पढिएको
  • स्थानीय तहआज र भोलि उम्मेद्वारी दर्ता, यी कागजात चाहिन्छ उम्मेद्वारी दर्ताका लागि

    विराटचोकः बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आज र भोलि गरी दुई दिन उम्मेदवारी दर्ताको समय रहेको छ । उम्मेदवारी दर्ताका लागि उम्मेदवार हुने व्यक्तिले विभिन्न कागजातहरु बुझाउनुपर्ने र केही प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । यस्तो छ प्रक्रिया र आवश्यक कागजातको विवरणःगाउँ कार्यपालिकाको अध्यक्ष, उपाध्यक्ष वा नगर कार्यपालिकाको प्रमुख, उपप्रमुख पदको लागि१. सम्बन्धित स्थानीय तहको कुनै वडाको मतदाता नामावलीमा नाम रहेका एक जना प्रस्तावक र एक जना समर्थकसहित सम्बन्धित उम्मेदवारले सहीछाप गरेको स्थानीय तह निर्वाचन नियमावली, २०७३ को अनुसूची–१ बमोजिमको मनोनयनपत्र ।२. उम्मेदवार हुने व्यक्तिको ने

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • ५५ पटक पढिएको
  • स्थानीय तहएमालेले टुङ्गो लगायो सुन्दरहरैंचामा मेयर र उपमेयरका उम्मेद्वार

    विराटचोकः यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले मेयर र उपमेयरका उम्मेद्वार टुङ्गो लगाएको छ । एमालेले सुन्दरहरैंचामा केदार गुरागाईलाई मेयर र अकली चौधरीलाई उपमेयरको उम्मेद्वार बनाउने निर्णय भएको नगर कमिटी सचिव सन्तोष घिमिरेले जानकारी दिए ।गुरागाई प्रदेश कमिटी सदस्य हुन् । उनी अघिल्लो स्थानीय तह निर्वाचनमा पनि एमालेबाट मेयर पदका उम्मेद्वार रहेका थिए । उनी ९ सय ६८ मतको फरकले नेपाली कांग्रेसका उम्मेद्वार शिवप्रसाद ढकालसँग पराजित भएका थिए । उनी इन्द्रपुर साना शहरी खानेपानी आयोजनाका अध्यक्ष हुन् ।चौधरी पार्टीको नगर कमिटी उपाध्यक्ष हुन् । अखिल नेपाल महिला संघ, थारु कल्याण

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • १०६ पटक पढिएको
  • एमालेले उदयपुरका ८ वटा स्थानिय तहमा उमेद्वारको टुङ्गो लगायो

    उदयपुर / एमाले उदयपुरले आसन्न ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि आठ वटै स्थानीय तहमा उम्मेदवारी टुंगाे लगाएको छ । त्यसैगरी बेलका नगरपालिकामा नगर प्रमुखमा दुर्गाकुमार थापा (स्वतिक) उप प्रमुखमा जिरा राईलाई उठाइने भएकाे छ । चौदण्डीगढी नगरपालिकामा नगर प्रमुखमा कालुमान लामा र उपप्रमुखमा मनिकादेवी दुलालको नाम टुंगो लगाएको छ ।त्रियुगा नगरपालिकामा नगर प्रमुख भागवत राउत उपप्रमुखमा महेश्वरी राईले टिकट पाएको नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष परमेश्वर घिमिरेले जानकारी दिए । त्यसैगरी कटारी नगरपालिकामा पुरानै नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठ ‘काजी’लाई पुनःमेयरमा टिकट दिएको छ भने उपप्रमुखमा गीता खड्का

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • ९३ पटक पढिएको
  • बालेनको घोषणापत्र : डिजिटल सरकारदेखि आइडिया बैंकसम्म

    ११ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेन शाहले चुनावी घोषणा पत्रमा डिजिटल सरकारदेखि आइडिया बैंकसम्मका योजना अघि सारेका छन् । साथै उनले व्यक्तिगत घटना दर्ता, वृद्ध भत्ता वितरण घर–घरमै पुगेर गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।सबै वडा र नगरपालिका स्तरमा अनलाइन भुक्तानी प्रणाली सुरुवात गर्ने, सूचनाको हक र खरिद, टेन्डर प्रक्रिया र बजेटको पारदर्शिता डिजिटल माध्यमबाट गर्ने, जन्मदर्ता प्रमाणपत्र, मृत्युदर्ता, विवाह दर्ता तथा अन्य कागजातहरुको होम डेलिभरी गर्ने शाहको घोषणा पत्रमा उल्लेख छ ।युवाहरुलाई उनीहरुको व्यक्तिगत करियर मार्ग पत्ता लगाउन मद्दत गर्ने उद्देश्य

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • ५० पटक पढिएको
  • एमालेले इटहरी र धरानमा टुंगो लगायो उमेद्वार, इटहरीमा याम सुब्बा र धरानमा मन्जु भन्डारी

    इटहरी : नेकपा एमालेले इटहरी र धरानमा उम्मेद्बार टुंगो लगाएको छ ।नेकपा एमालेको स्थायी कमिटी बैठकले आज (शनिबार) साँझ इटहरी र धरानका उम्मेद्बारको टुंगो लगाएको हो ।नेकपा एमाले सुनसरीका सदस्य जीबी गजलका अनुसार इटहरीमा यामकुमार सुब्बालाई मेयर र सङ्गीता चौधरीलाई उपमेयर दिने निर्णय भएको छ ।यस्तै, धरानमा मन्जु भन्डारीलाई मेयर र पदम लिम्बूलाई उपमेयरमा उठाउने निर्णय भएको गजलले टाकुरालाई जानकारी दिए ।

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • १०२ पटक पढिएको
  • वराहक्षेत्रमा बस दुर्घटना : एक जनाको मृत्यु, १० जना घाइते

    चतरा : सुनसरीको झुम्का चतरा सडक खण्ड अन्तर्गत वराहक्षेत्र नगरपालिका वडा नं ४ पिडारीमा यात्रु बाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शनिवार चतराबाट  झुम्का तिर जानेक्रममा बस पिढारी स्थित पुलमा ढोक्किदा गाडीमा सवार गाडी मालिकको मृत्यु भएको छ भने दुर्घटनामा १० जना घाइते भएका छन्।प्रदेश १-०२-००१ ख ९५०४ नं.को बस आफै अनियन्त्रित भई चतरा-झुम्का नहरको पिडारी पुलमा ठक्कर खाई दुर्घटना हुँदा गाडी मालिक वराहक्षेत्र नगरपालिका १ चतराका ४० वर्षीय सरोज खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी बसमा सवार १० जना यात्रु घाइते भएका छन् ।प्रहरीले बसका चालक वराहक्षेत्र १ चतराका २५ वर्षीय स

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • ५३ पटक पढिएको
  • उमेद्वारी दर्ता गर्न धरौटी राख्नुपर्ने

    काठमाडौँ | निर्वाचन आयोगले यही ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि आइतबार र सोमबार उम्मेदवारको मनोनयन दर्ता गर्नेभएको छ। देशभरका  ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा आइतबार र सोमबार बिहान १० देखि साँझ ५ बजेसम्म निर्वाचन अधिकृतले उम्मेदवारको मनोनयन दर्ता गराउनेछन् । आयोगले उम्मेदवारी दर्ताका लागि कुनै शुल्क नतोके पनि उम्मेदवारले धरौटी रकम भने जम्मा गर्नुपर्ने वताएको छ ।निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उम्मेदवारले मनोनयन दर्ता शुल्क नभई धरौटी रकम बुझाउनुपर्ने व्यवस्था गरिएको वताउनुभयो । ‘मनोनयन दर्ता गर्दा कुनै शुल्क लाग्दैन । स्थानीय तह निर्व

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • ५० पटक पढिएको
  • सूर्यविनायक नगरपालिकाको प्रमुख पदबाट थापाद्वारा राजीनामा

    भक्तपुरको सूर्यविनायक नगरपालिकाको नगरप्रमुख पदबाट बासुदेव थापाले राजीनामा दिएका छन् । आइतबार नगर उपप्रमुख जुना बस्नेतसमक्ष थापाले राजीनामा दिएका हुन् । उनी पुन नगरप्रमुख उठ्ने तयारीमा छन् ।  २०७४ सालको स्थानीय तहको निर्वाचनमा थापा नेकपा एमाले बाट निर्वाचित भएका थिए । एमालेले हालसम्म भक्तपुरको कुनैपनि नगरपालिकामा वडा अध्यक्ष, उपप्रमुख र  नगर प्रमुखको उम्मेदवार टुंगाउन सकेको छैन । भोलि १२ गते मात्रै सबै पालिकामा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम तय भएको  एमाले जानकारी दिएको छ ।

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • ७४ पटक पढिएको
  • २२ हजारलाई एक अर्ब पाँच करोड रुपैयाँ

    सामाजिक सुरक्षा योजनाअन्तर्गत सरकारले लगभग सात प्रतिशत अर्थात् एक अर्ब पाँच करोड रुपैयाँ विभिन्न योजनाअन्तर्गत श्रमिक तथा उनीहरूका परिवारलाई भुक्तानी गरेको छ। सामाजिक सुरक्षा कोषले योगदानकर्ता श्रमिकबाट सङ्कलन गरेको १५ अर्ब ५७ करोडमध्ये विभिन्न चार योजनाअन्तर्गत एक अर्ब पाँच करोड ४५ लाख रुपैयाँ बराबरको योगदान रकम भुक्तानी गरेको हो।कोषका सहप्रवक्ता रोहित रेग्मीले कोष रहेको रकममध्ये विभिन्न योजनाअन्तर्गत आएका दाबीअनुसार रकम भुक्तानी भएको बताए । उनले योगदानकर्ताको सङ्ख्या वृद्धिसँगै योगदान रकमसमेत वृद्धि हुने र सोहीअनुसार दाबी भुक्तानी हुने बताए। कोषले हाल सबैभन्दा बढी अवकास दाबी भुक्ता

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • ५० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]