All Posts By कोशी प्रेस

    Showing १२,८८१-१२,८९० of १३,७४९ items.
  • आज १६औं लोकतन्त्र दिवस, विविध कार्यक्रम गरी मनाइँदै

    काठमाडौं । आज १६औं लोकतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। १९ दिनसम्म चलेको जनआन्दोलनबाट २०६३ साल बैशाख ११ गते संसद् पुनर्स्थापना भएको दिनलाई लोकतन्त्र दिवसका रुपमा मनाइने गरिएको छ।नेपालमा १० वर्षसम्म सशस्त्र सङ्घर्षरत तत्कालीन नेकपा ९माओवादी०लाई शान्तिपूर्ण मार्गमा ल्याउने तथा राजतन्त्र अन्त्य गरी जनतामा केन्द्रित शासनव्यवस्था ल्याउने आधारका रूपमा रहेको उक्त आन्दोलन नेपालको राजनीति यात्रामा महत्त्वपूर्ण मानिन्छ।तत्कालीन नेकपा (माओवादी) र सरकारबीच विस्तृत शान्ति सम्झौता सम्पन्न भई गरिएको सो आन्दोलनको जगमै नेपालको अन्तरिम संविधान २०६३ र नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • ५१ पटक पढिएको
  • डब्ल्यूएचओका महानिर्देशकको नेपाल भ्रमण उपलब्धिमुलक: स्वास्थ्य मन्त्रालय

    काठमाडौं- स्वास्थय मन्त्रालयले  विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसको नेपाल भ्रमण फलदायी रहेको बताएको छ। स्वास्थ्यमन्त्री विरोध खतिवडाले स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी डब्ल्यूएचओका महानिर्देशक डा गेब्रेयससले नेपालको तीन दिने भ्रमण फलदायी भएको बताएका हुन्।डब्ल्युएचओका महानिर्देशक डागेब्रेयसले भेटवार्ताका क्रममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला विकासका बारेमा चासो लिएको उनले बताए। अत्याधुनिक आनुवंशिक प्रयोगशालाको विकास गर्न उपकरण तथा प्रशिक्षणमा सहयोग गर्ने इच्छा जाहेर गरेको मन्त्री खतिवडाले बताए।डब्ल्युएचओका महानिर्देशक डा

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • १३५ पटक पढिएको
  • स्वास्थ्य विज्ञान शिक्षालय संघको अध्यक्षमा ढकाल

    काठमाडौं- स्वास्थ्य विज्ञान शिक्षालय संघ (एसिया) को अध्यक्षमा चितवनका सरोज ढकाल चयन भएका छन्। सौराहामा आज सम्पन्न पाँचौँ राष्ट्रिय महाधिवेशनले ढकालको अध्यक्षतामा नौ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।भरतपुरस्थित श्री मेडिकल एण्ड टेक्निकल कलेजका सञ्चालक ढकाल यसअघि संघको सल्लाहकार थिए।सो समितिको उपाध्यक्षमाद्वय काठमाडौँस्थित एभरेष्ट नर्सिङ कलेजका सञ्चालक केपी सिंह, विराटनगरस्थित हाम्रो स्कुल अफ नर्सिङका सञ्चालक डा शङ्करप्रसाद अधिकारी, महासचिवमा काठमाडौँस्थित नर्भिक इष्टिच्युट अफ नर्सिङ एजुकेशनका सञ्चालक केएन शर्मा, सचिवमा काठमाडौँकै सान इष्टिच्युट अफ नेपालका सञ्चालक प्रवल श

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • १४२ पटक पढिएको
  • इटहरीमा कुटपिट हुदाँ भारतीय युवकको मृत्यु

    इटहरी | इटहरीमा गएराती विवाह उत्सवमा विवाद हुदाँ एक भारतीय युवकको मृत्यु भएको छ । इटहरी ६ स्थित स्वागत टोलमा भएको विवाह उत्सवमा विवाद हुदाँ भारत बिहार शिवगढका १८ वर्षीय आसिक कुमार पटेलको मृत्यु भएको हो ।  पटेल केटी पक्षका आफन्त हुन् । जन्ती आएको समयमा स्थानीय युवाहरूसँग उनको विवाद भएको थियो । विवादकै क्रममा पटेलमाथि तीन जनाको समुहले  कुटपिट गरेका थिए । प्रहरीले कुटपिटमा संलग्न तीनैजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी ६ का २२ वर्षीय विमोचन बिष्ट, २३ वर्षीय करन साह र २२

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • ५४ पटक पढिएको
  • पूर्वी हटलाइन दैनिकको ९औं वार्षिक उत्सव तथा मुल्तबी कथा सार्वजनिकीकरण कार्यक्रम सम्पन्न

    इटहरी । अग्रज पत्रकार तथा कानून व्यवसायी शालिग्राम पाण्डेद्धारा लिखित पुस्तक मुल्तबी कथा एक कार्यक्रमका विच लोकार्पण गरियो ।   सामुदायिक प्रकासन प्रालिद्धारा प्रकाशित पाण्डेको मुल्तबी कथा कार्यक्रमका प्रमुख अतिथी नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष धमेन्द्र झा लगायतका अतिथीहरुले लोकार्पण गरेका हुन ।   लामो समय देखि सुनसरीको इटहरीमा बसेर पत्रकारिता गर्दै आएका पाण्डेद्धारा लिखित पुस्तकमा भोकभन्दा समाचार प्यारो, सूचनाको खडेरीमा पानीको थोपा,पहिलो दैनिक,सकसपूर्ण अभ्यास ,समाचार लेख्दा कर्के आँखा लगायतका ७६ वटा  कथाहरु समेटिएका छन ।  पत्रकार सुविद गुरागाईले सम्पादन

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • ६१ पटक पढिएको
  • कस्तुरी कलेजको २३औं स्थापना दिवसमा उत्कृष्ट विद्यार्थी,पुरस्कृत तथा सम्मान

    इटहरी । पुर्वी नेपालको इटहरीमा स्थापना भएर शैक्षिक क्षेत्रमा महत्पुर्ण योगदान गर्दै आएको कस्तुरी कलेजले एक कार्यक्रमको आयोजना गरी आफनो २३औं स्थापना दिवस मनाएको छ ।    रामचन्द्र अधिकारीको अध्यक्षतामा कलेजले एक विशेष कार्यक्रमको आयोजना गरी २३औं बार्षिक उत्सव मनाएको हो ।  वार्षिक उत्सव कार्यक्रमको अवसरमा लक्ष्मी स्मृति छात्रावृत्ति बाट  नगद पाँच हजार सहित  रैशा बिष्टलाई सम्मान गरियो त्यसै गरी कलेजका तर्फबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पनि नगद सहित पुरस्कृत गरियो । सोही अवसरमा राष्ट्यि कलाकार प्रमोद खरेल सहित कलेजका विद्यार्थीहरुले गित तथा नृत्य प्रस्तुत ग

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • १२१ पटक पढिएको
  • बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले ट्रमासेन्टर अस्पताल बनाउनका लागि २ विघा जग्गा दिने घोषणा गरे

    बेलबारी मोरङ । रातो तारा डट कम,मोरङको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले ट्रमासेन्टर अस्पताल बनाउनका लागि २ विघा जग्गा दिने घोषणा गरेका छन् ।बेलबारी नगरपालिका ५ मा रहेको कसेनि स्वास्थ्य चौकीको नव निर्मित भवन तथा ल्यावसेवाको उद्घाटन गर्दै मेयर सुवेदीले बेलबारी बजार नजिकै रहेको करिब २ करोड रुपैयाँ पर्ने जग्गा दिने घोषणा गरेका हुन् । ‘बेलायती एक संस्थाले ट्रमा सेन्टर बनाउन जग्गा उपलब्ध गराउन भन्यो’, मेयर सुवेदीले भने, ’सम्बृद्ध नगर खुसि नगरबासी भन्ने नगरपालिकाको नारालाई साकार बनाउन लागेको हुँ ।’ उक्त संस्थासँग यहि माघ भित्र ट्रमा सेन्टर बनाउन सम्झौता गर्ने समेत उनले बताए ।ट्रमासेन

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • ५७ पटक पढिएको
  • पोखरामा उमपेयरको एमालेबाट टिकट पाएकी मन्जु भन्छिन्- चुनाव लड्ने मन छैन

    पोखरा / नेकपा एमालेले पोखराको उपमेयरमा हालकै उपमेयर मन्जुदेवी गुरुङलाई टिकट दिएको छ । पार्टी राजनीतिमा उनीभन्दा तल्लो पदका दीपक पौडेललाई मेयर बनाएर मन्जुलाई उपमेयरमा ल्याएको हो ।मन्जु अहिले केन्द्रीय सदस्य हुन् भने दीपक प्रदेश सचिवालय सदस्य । त्यसो त, मन्जुले आफू यसपालि चुनावै नलड्ने बताएकी थिइन् । त्यसैले पार्टीको आन्तरिक मनोनयनमा समेत उनले इच्छा देखाइनन् र बाहिरै बसिन् । चुनाव लड्ने चाहना नभए पनि मन्जुलाई एमालेले टिकट दिएको छ । तर, उनी सन्तुष्ट छैनन् ।‘चाहाना राख्नुभएको छैन । नलड्ने नै भन्नुभएको छ,’ उनका स्वकीय सचिवसमेत रहेका एकराज गिरीले भने, ‘पार्टीपंक्तिसँग सल्लाह भइरहेको छ । बैठकमै व्यस्

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • १०० पटक पढिएको
  • अनलाइन प्रणालीले सुधारिएको वैदेशिक रोजगार कार्यालय ताहाचल

    ताहाचल कार्यालय कहिल्यै नसुध्रिने भयो!' वैदेशिक रोजगारमा जान त्यहाँ लाम लागेका हरेक युवाहरू यसै भन्थे।अचेल यस्तो भन्नेहरू बिरलै भेटिन्छन्।गेट बाहिरैदेखि युवाहरूको खचाखच भिड पनि देखिँदैन। न 'आज मेरो उडान छुट्ने भयो' भन्दै बिलौना गरिराखेकाहरू नै भेटिन्छन्।गेट बाहिरैदेखि युवाहरूको खचाखच भिड पनि देखिँदैन। न 'आज मेरो उडान छुट्ने भयो' भन्दै बिलौना गरिराखेकाहरू नै भेटिन्छन्।यति बेला वैदेशिक रोजगार काठमाडौं कार्यालय ताहाचल सुनसानजस्तै देखिन थालेको छ। कार्यालय परिसरमा भेटिने एका/दुई सेवाग्राही पनि व्यवस्थित तरिकाबाट सेवा लिइरहेका देखिन्छन्। केही समयसम्म श्रम स्वीकृतिका लागि बिहान अँ

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • ६१ पटक पढिएको
  • काठमाडौं मेयरमा उठ्न प्रदेश सांसदबाट स्थापितले दिए राजीनामा

    काठमाडौं / बागमती प्रदेशका एमाले सांसद केशव स्थापितले पदबाट राजीनामा दिएका छन् । प्रदेश राजधानी हेटौंडा पुगेर उनले आइतबार पदबाट राजीनामा दिएका हुन् ।राजीनामा पत्र उनले प्रदेश सभामुख सानुकुमार श्रेष्ठलाई बुझाए । राजीनामापछि अब काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा मनोनयन दर्ता गरिने स्थापितले बताए ।प्रदेशको पूर्वभौतिक पूर्वाधारमन्त्रीसमेत रहेका उनी काठमाडौं महानगरपालिकाको दोस्रोपटक मेयरमा उम्मेदवारी दिन लागेका हुन् ।

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • ५० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]