All Posts By कोशी प्रेस

    Showing १२,८०१-१२,८१० of १३,७४९ items.
  • इटहरीमा स्वतन्त्र उमेदवार विरुद्ध उजुरी

    इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाको स्वतन्त्र रुपमा वडाध्यक्षमा उमेदवारी दिएका दुई जनाको विरोधमा उजुरी परेको छ । वडा नम्बर ७ मा स्वतन्त्र रुपमा वडाध्यक्षको उमेदवारी दर्ता गराउने मदन कुमार चौधरी र रामाकान्त चौधरी विरुद्ध उजुरी परेको निर्वाचन अधिकृत नायरण रिमालले जानकारी दिएका छन् । उनीहरुको विषयमा भोली निणर्य हुने बताइएको छ । इटहरीको मेयर र उपमेयरसहित वडाध्यक्ष तथा वडा सदस्यमाहरुमा वैशाख ११ र १२ गते उमेदवारी दर्ता भएको थियो । १२ गते नै उमेदवारको सूचि सार्वजनीक गरिएको थियो ।  सोहि आधारमा हिजो दुई जना स्वतन्त्र वडाध्यक्षका उमेदवारको विरुद्धमा उजुरी परेको निर्वाचन अधिकृत रि

    • प्रकाशित मितिः वैशाख १४, २०७९
    • १०३ पटक पढिएको
  • आधिकारिक उमेदवार विरुद्ध अन्य पार्टीबाट उम्मेद्बारी दिने नेता कार्यकर्तालाई साधारण सदस्य समेत नरहने गरि कार्वाही गर्ने

    इनरुवा । स्थानीय तहको यहि बैशाख ३० गते हुन गइरहेको निर्वाचनमा आफ्ना आधिकारिक उमेदवार विरुद्ध अन्य पार्टीबाट उम्मेद्बारी दिने नेता कार्यकर्तालाई नेपाली काँग्रेस सुनसरीले साधारण सदस्य समेत नरहने गरि कार्वाही गरेको छ ।      पार्टीले अघि सारेका आधिकारिक उमेदवारका विरुद्धमा अर्को पार्टीबाट उम्मेद्बारी दिने नेता कार्यकर्तालाई साधारण सदस्य समेत नरहने गरि कार्वाही गरिएको नेपाली काँग्रेस सुनसरीले बिज्ञपति जारी गरि जनाएको हो ।    सचीव बिरेन्द्रकुमार शाहले जारी गरेको बिज्ञप्तिमा पार्टीका  आधिकारिक उमेदवार विरुद्ध अर्को पार्टीबाट उम्मेद्बारी दिने नेता कार्यकर्तालाई

    • प्रकाशित मितिः वैशाख १४, २०७९
    • १०७ पटक पढिएको
  • इटहरी नगर प्रमुखमा १८ उमेद्वारी, उपमेयरमा ९

    इटहरी | इटहरी उपमहानगरपालिकाको नगर प्रमुख पदको लागि  १८ जनाको उम्मेद्धवारी परेको छ । निर्वाचन अधिकृतको कार्यलय इटहरीको अनुसार वैशाख ११ र १२ गतेको उम्मेद्वारी मनोनयनमा मेयरमा १८ र उपमेयर पदका लागि ९ जना उम्मेद्वारले मनोनयन दर्ता गराएका छन्।सुनसरी जिल्लाकै बढी मतदाता भएको इटहरीमा एक  सय तेइस जनाले वडा अध्यक्षमा उम्मेद्वारी मनोनयन गराएका छन् । २० वटा वडा रहेको उपमहानगरमा दुई  सय तीन  खुल्ला सदस्य, एक सय एक महिला सदस्य उनानब्बे  दलित महिला सदस्यले आफ्नो उम्मेद्वारीदर्ता  गराएका हुन्।वैशाख ३० मा हुने  स्थानीय निर्वाचनमा इटहरीमा विभिन्न पदमा गरी ५ सय ४३ जना उम

    • प्रकाशित मितिः वैशाख १४, २०७९
    • १०७ पटक पढिएको
  • नौ महिनामा तीन अर्ब ३० करोडको सारी तथा धोती भित्रियो

    काठमाडौं / चालु आर्थिक वर्षको पहिलो नौ महिनामा विभिन्न देशबाट नेपालमा ३ अर्ब ३० करोड ९३ लाख २६ हजार रुपैयाँको सारी, लुङ्गी र धोती भित्रिएको छ ।भन्सार विभागका अनुसार २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा उक्त मूल्यको सारी, लुङ्गी र धोती नेपाल भित्रिएको हो । पछिल्लो नौ महिनामा विश्वका १६ देशबाट ९० लाख ८३ हजार २१७ थान सारी, लुङ्गी र धोती नेपालले आयात गरेको विभागले जनाएको छ ।चीन, जर्मनी, भारत, इन्डोनेसिया, नेदरल्याण्ड्स, थाइल्याण्ड, नामिबिया, अष्ट्रेलिया, बंगलादेश, मलेसिया, कतार, सिंगापुर, श्रीलंका, युनाइटेड अरब इमिरेट्स र बेलायतबाट सो अवधिमा नेपालमा सारी, लुङ्गी र धोती भित्रिएको छ ।नेपालमा सबैभन्

    • प्रकाशित मितिः वैशाख १४, २०७९
    • ११९ पटक पढिएको
  • नेपाल परिवार दल ले बिराटनगर माहानगरपालिका बाट मेयर ,उपमेयर र वडा १० को अध्यक्षमा उम्मेद्वारी मनोनयन दर्ता

    नेपाल परिवार दल मोरङले बिराटनगर माहानगरपालिका बाट मेयर ,उपमेयर  र वडा १० को अध्यक्षमा उम्मेद्वारी मनोनयन दर्ता गराएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दलका मोरङ  बिराटनगरको मेयर महेश निरौला र उपमेयरपदमा दिपा पोख्रेलले  उम्मेद्वारी मनोनयन दर्ता गराएका हुन् ।साथै माहानगर १० को वडाअध्यक्ष मा अमित सुबेदिको उम्मेद्बारी दर्ता भएकोजिल्ला अध्यक्ष सरोज पौडेल ले जानकारी िदए ।। 

    • प्रकाशित मितिः वैशाख १४, २०७९
    • ७२६ पटक पढिएको
  • को हुन भोजपुरको पौवादुङ्मा गााँउपालीका ३ का सबैभन्दा कान्छा वडा अध्यक्ष उमेद्वार ?

    इटहरीः  उमेरले उनी २६ वर्षका मात्रै भए । देशभरको राजनीतिक माहोल हेर्दा उनी स्थानिय चुनावको प्रचारप्रसार र उमेद्वारको सहयोगीको रुपमा हिड्ने युवा जस्ता लग्छन् । तर, भोजपुरको पौवादुङ्मा गाँउपालीका वडा नम्बर  ३ च्याङ्ग्रे का सन्तोष कोइराला भने यो भिडमा अपवाद भएका छन् । उनी आफै वडा अध्यक्षका उमेद्वार भएका छन् । देशभर गठबन्धन भएपनि उनी वडामा गठबन्धनका तर्फबाट नभएर नेपाली कांग्रेसका एक्ला उमेद्वारको रुपमा आएका छन् । विद्यार्थी राजनीतिबाट सक्रिय राजनीतिमा आएका कोइरालाको पारिवारिक विरासत नै राजनीति हो । उनका हजुरबुबा च्यांग्रे गाँउपन्चायतको उपप्रधानपन्च सम्म भएका थिए । विभिन्न सामाजिक सं

    • प्रकाशित मितिः वैशाख १४, २०७९
    • १,५२४ पटक पढिएको
  • रामधुनी नगरपालिकामा १५ जना मेयरमा उम्मेदवारी

    रामधुनी :  रामधुनी नगरपालिकामा १५ जनाले  मेयरमा उम्मेदवारी दर्ता गरेका छन् । वैशाख ३० गते हुने निर्वाचनका लागि रामधुनी नगरपालिकामा  स्वतन्त्र मेयर पदमा ९ जनाले मनोनयन दर्ता गरेका छन ।  भने उपमेयरमा ८ जनाले मनोनयन दर्ता गरेका छन् । ८ जना स्वतन्त्र उपमेयर पदमा उमेद्धारी गराएका मध्य  २ जनाले स्वतन्त्र दर्ता गरेका हुन् ।नेकपा एमाले, कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राप्रपा, नेपाल लोकतान्त्रिक पार्टी, लोकतान्त्रिक समाजवादी र जनता समाजवादी पार्टी र स्वतन्त्रबाट मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्य पदमा उमेदवारी परेको छ । ९ वटै वडामा ५६ जनाले वडाअधयक्ष मनो

    • प्रकाशित मितिः वैशाख १४, २०७९
    • ११३ पटक पढिएको
  • चीनको सीमामा रहेका बेस क्याम्प हटाइदै

    ​सशस्त्र प्रहरी बलले सामरिक महत्वका दुईसहित पाँचवटा जिल्लामा रहेका बेस क्याम्प हटाउन प्रस्ताव गरेको छ। सशस्त्रले नेपाल-चीन सीमा क्षेत्रसँग जोडिएको र सीमा नाकासमेत रहेको सिन्धुपाल्चोक, हुम्ला, जुम्ला, उदयपुर र पर्वत जिल्लाको बेस क्याम्प हटाउने प्रस्ताव गरेको हो गृह मन्त्रालय स्रोतका अनुसार नयाँ आइजिपी पुष्पराम केसी नियुक्त भएको चार दिनपछि सो प्रस्ताव गृहमा पुगेको हो। 'पाँचवटा जिल्लामा रहेका गुल्म हटाउने प्रस्ताव आएको छ। यसको कारण के हो भनेर हामीले सशस्त्रलाई भनेका छौं। बिनाकारण गुल्म हटाउने प्रस्ताव किन आएको थाहा छैन', गृहका एक अधिकारीले भने । उनका अनुसार सिन्धुपाल्चोक र हुम्ला चीनसँग जोडि

    • प्रकाशित मितिः वैशाख १४, २०७९
    • ८० पटक पढिएको
  • हिमाल आरोहणमा जीपीएस लागू गर्ने तयारी

    सरकारले हिमाल आरोहणमा जीपीएस (ग्लोबल पोजिसिनिङ सिस्टम) लागू गर्ने तयारी गरेको छ। दुई वर्षअघि नै जीपीएस ट्रयाकिड लागू गर्ने तयारी गरेको भए पनि आन्तरिक तयारी पूरा नभएको भन्दै पर्यटन विभागले जारी सिजनमा परीक्षण गर्न लागेको हो । हिमाल आरोहण पारदर्शी बनाउन र आरोहणका लागि मापदण्डको आधार तय गर्न जीपीएस लागू गर्न लागिएको विभागले जनाएको छ।पाइलट प्रोजेक्ट अन्तर्गत विभागले २० वटा डिभाइस खरिद गरेको र जारी सिजनमा नै पाइलट प्रोजेक्टको रूपमा अगाडि बढाउन खोजेको विभागका निर्देशक मोहन जिसीले बताए । विभागले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेर ०७७ असारमै डिभाइस ल्याएको थियो । जीपीएस लागू भएसँगै हिमाल आरोहणमा हुने ग

    • प्रकाशित मितिः वैशाख १४, २०७९
    • ६५ पटक पढिएको
  • सुनसरीका दुइ उप महानगरपालिकामा प्रमुख पदमा २० जना उमेदवारी

    इटहरी /  इटहरी उप महानगरपलिकामा प्रमुख पदको लागी १८ र उप प्रमुख पदको लागि ९ जनाले र  धरान उप महानगरपलिकामा प्रमुख पदको लागी २२ र उप प्रमुख पदको लागि ११ जनाले उम्मेदवारी दर्ता गरएका छन्बैशाख ३० गते हुने स्थानिय निर्वाचनका लागि उप महानगरको प्रमुखका लागी विभिन्न राजनितिक दल तथा स्वतन्त्र उम्मेदवार गरी १८ जनाले उमेदवारको मनोनयन दर्ता गराएका हुन् । जसमध्ये १२ जना  राजनैतिक दलका उम्मेदवार हुन भने ६ जना स्वतन्त्र उम्मेदवार हुन् । उप महानगरको प्रमुखका आकांक्षी मध्ये १ जना महिला रहेका छन् । तेस्तै उप प्रमुखका  लागि ९ जनाले उमेदवारको मनोनयन दर्ता गराएका हुन् । जसमध्ये ६ जना

    • प्रकाशित मितिः वैशाख १३, २०७९
    • २११ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]