All Posts By कोशी प्रेस

    Showing १२,७८१-१२,७९० of १३,७४९ items.
  • कांग्रेस बाट मेयरका उम्मेदवार सुदीप अधिकारी भन्छन् ‘ रामधुनीलाइ समुन्नत बनाउने अभियानमा छौं’

    रामधुनी  :  बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा रामधुनी नगरपालिकामा कांग्रेस बाट मेयरका उम्मेदवारी दिएका सुदीप अधिकारीले नगरभित्रको बेथिति सुधार गर्दै समुन्नत रामधुनी बनाउने बताएका छन् ।रामधुनीमा राजनीतिक रुपमा नगर भएपनि आर्थिक विकासका आधारमा अझै नगर जस्तो नभएको बताए । अज सञ्चारकर्मी सँग कुरा गर्दै अधिकारीले नगरभित्रका अनेकौं आर्थिक विसङ्गतिहरू रहेकोले आफूले जिते त्यसलाई सुधारेर अघि बढ्ने बताए । उनले राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलाई दण्डित गरिने बताए ।मेयरको उम्मेदवार अधिकारीले करको विद्यमान दायरालाई फराकिलो बनाउँदै रामधुनीको विकासमा संघ र प्रदेशसँग सहकार्य ग

    • प्रकाशित मितिः वैशाख १५, २०७९
    • ७७९ पटक पढिएको
  • शैक्षिक क्षेत्र पनि शनिबार र आइतबार बिदा

    काठमाडौँ । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि शिक्षण संस्था पनि शनिबार र आइतबार बन्द हुने भएका छन् ।शिक्षामन्त्री देवेन्द्र पौडेलले विद्यालय र क्याम्पस पनि दुई दिन बन्द गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको जानकारी दिए ।सोमबारदेखि शुक्रबारसम्म विद्यालयका कक्षा बिहान ९ः ३० बजेदेखि साँझ ४ः३० सम्म सञ्चालन हुने उनले जानकारी दिए ।बिहान १० बजेदेखि ५ बजे सम्म सञ्चालन हुने कार्यालय भने बिहान साढे ९ बजे खुल्ने र साँझ साढे ५ बजे बन्द हुनेछन् ।सरकारले जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको हो । शिक्षामन्त्री पौडेलले परीक्षणका रूपमा मात्रै बिदा दिने निर्णय गर

    • प्रकाशित मितिः वैशाख १५, २०७९
    • १२९ पटक पढिएको
  • चितवनमा रातिदेखि लागेको आगो आज बिहान ७ बजेमात्रै नियन्त्रणमा, ६ वटा पसल जले

    १५ वैशाख, चितवन । चितवनको भरतपुर महानगरपालिका–३ कमलनगरमा लागेको आगो आज बिहान ७ बजे पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।आज बिहान २ बजेदेखि निभाउन सुरु गरिएको आगो चार वटा दमकलको सहयोगमा आज बिहान ७ बजेमात्र नियन्त्रणमा लिन सकिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरि अधिकारीले जानकारी दिए ।भरतपुर महानगरपालिका–३ कमलनगर स्थित तुलसीराम सापकोटाको चार तले घरमा आगो लागेको हो । नारायणगढ बजार क्षेत्रमा पर्ने घरमा आगो लागेपछि वरपरका बासिन्दा त्रसित भएका थिए ।आगोबाट सो घरमा रहेका ६ वटा पसलका सामानहरु जलेर नष्ट भएका छन् । क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ ।प्रहरीका अनुसार विष्णु

    • प्रकाशित मितिः वैशाख १५, २०७९
    • ५३ पटक पढिएको
  • धर्मेन्द्र र सुदर्शनले फरक मत राखेका , कारणले पार्टी फुटको संघारमा पुग्यो ?

    काठमाडौं / गत ३ चैतदेखि १३ सम्म नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको १२औं केन्द्रीय समितिको बैठक बस्यो । बैठकले महासचिव ‘विप्लव’ ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पास गर्‍यो ।महासचिव ‘विप्लव’ ले स्थानीय तह निर्वाचनमा सहभागी हुनुपर्ने प्रस्ताव गरेका थिए । तर, उनको प्रस्ताव अस्वीकृत गरियो । बैठकले चुनावमा भाग नलिने, देशभक्त, जनवादी, एमसीसी विरोधी उम्मेदवारलाई समर्थन गर्न सकिने, पार्टीका सदस्यहरू उठ्न चाहेको अवस्थामा स्वतन्त्र हैसियतमा उठ्ने नीति पारित गरेको थियो । बहुमत सचिवालय सदस्यहरूले भने संसदीय व्यवस्था मान्न नहुने र चुनावमा कुनै पनि हालतमा सहभागी हुन नसकिने अडा

    • प्रकाशित मितिः वैशाख १५, २०७९
    • ११२ पटक पढिएको
  • पूर्व जिल्ला सदस्यसहित १८ जना एमालेमा प्रवेश

    धरानः नेपाली कांग्रेस सुनसरीका पूर्व जिल्ला सदस्य तथा क्षेत्रीय प्रतिनिधि रामबहादुर तामाङको नेतृत्वमा १८ जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।नेकपा एमालेको घरदैलो अभियानको क्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्दै तामाङले कांग्रेसमा राजनीतिक आचारण र व्यवहार नभएको आरोप लगाए । नवप्रवेशीलाई पार्टीकी केन्द्रीय सदस्य तथा मेयर पदकी उम्मेदवार मञ्जु भण्डारी (सुवेदी) र उपमेयरका उम्मेद्धवार पदम इस्वोले स्वागत गरेका थिए । कार्यक्रममा नेकपा एमाले नगर अध्यक्ष हर्क एभेङ, प्रदेश सदस्य मोतीराज सुनुवार, नारायण सुवेदी, प्रदेश सांसद जयकुमार राईलगायत उपस्थित थिए ।एमालेले घरदैलो अभियानका लाग

    • प्रकाशित मितिः वैशाख १५, २०७९
    • ९७ पटक पढिएको
  • गत स्थानीय तह निर्वाचनमा सुन्दरहरैंचामा प्रमुख र उपप्रमुखका उम्मेद्वारले प्राप्त गरेको मत

    विराटचोकः गत स्थानीय तहको निर्वाचनमा सुन्दरहरैंचामा रोचक परिणाम आएको थियो । २ तिहाइ जनप्रतिनिधि नेकपा एमालेबाट निर्वाचित भए पनि प्रमुख पदमा नेपाली कांग्रेसका शिवप्रसाद ढकाल निर्वाचित भएका थिए ।सो निर्वाचनबाट नगरको प्रमुख पदमा नेपाली कांग्रेसका शिवप्रसाद ढकालले १६ हजार ८ सय २२ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका केदार गुरागाईँले १५ हजार ८ सय ५४ मत ल्याएका थिए । नेकपा माओवादी केन्द्रकी लक्ष्मी न्यौपानेले २ हजार ७ सय ९४ मत ल्याएकी थिइन् ।त्यस्तै, उपप्रमुख पदमा नेकपा एमालेकी धनमाया तामाङ १५ हजार ८ सय १ मत ल्याएर विजयी भएकी थिइन् । उनका प्रतिद्वन्द्वीमध्ये नेपाली कांग्रेसकी विन्दा दाहालले १३ ह

    • प्रकाशित मितिः वैशाख १५, २०७९
    • ११४ पटक पढिएको
  • सातामा दुई दिन विदा दिँदा उत्पादकत्वमा ह्रास आउने दाबी

    इन्धनको खपत घटाउन सरकारले सातामा दुई दिन विदा दिने निर्णय गरेसँगै सेवा प्रवाह र उत्पादकत्वमा थप प्रभाव पार्ने अर्थविद्हरूले बताएका छन् । संकटको बेलमा बढी काम गरेर आम्दानी बढाउने कि बढी विदा दिएर खर्च जोगाउने भन्ने द्विविधामा सरकार फसेको उनीहरूको तर्क छ।संसारका धेरै मुलुकमा दुई दिन विदा दिने चलन भए पनि उत्पादकत्व करिव नकारात्मक भएको तथा सेवा प्रवाहको क्षेत्रमा अत्यन्तै पछाडि रहेको मुलुकमा विदा थप्दा त्यसले विभिन्न क्षेत्रमा नकारात्मक असर गर्ने उनीहरुको तर्क छ।विश्वव्यापी मान्यताअनुसार हप्तामा ४० घण्टा काम गर्ने चलन छ। तर, त्यस्ता देशमा घण्टाको हिसावमा काम हुन्छ । त्यहाँको सेवा प्रवाह चुस्तदुरुस

    • प्रकाशित मितिः वैशाख १५, २०७९
    • ५२ पटक पढिएको
  • वैदेशिक रोजगार व्यवसाय ६ गुणाले वृद्धि

    कोभिड सङ्क्रमणको असर कम भएसँगै वैदेशिक रोजगार व्यवसाय ६ गुणाले वृद्धि भएको छ। गत आर्थिक वर्षको ९ महिनाको तुलनामा चालू आवको सोही अवधिमा म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढेसँगै व्यवसाय लयमा फर्केको हो। वैदेशिक रोजगार विभाग ताहचलका कम्प्युटर इन्जिनियर अर्जुन यादवले कोभिड सङ्क्रमणपछि नेपालका प्रमुख श्रम गन्तव्य खाडी र मलेसियाबाट मागपत्र आउने क्रम बढेसँगै इजाजतवाला (म्यानपावर कम्पनी) ले ९ महिनामा २ लाख ३१ हजार श्रमिक विदेश पठाएको जानकारी दिए । गत वर्ष यो सङ्ख्या ३७ हजार ४०६ मात्र थियो।

    • प्रकाशित मितिः वैशाख १५, २०७९
    • ५९ पटक पढिएको
  • शिक्षकबाट राजीनामा दिएर गाउँपालिका अध्यक्ष उम्मेदवार

    राष्ट्रिय आधारभूत विद्यालय पैरेनीका प्रधानाध्यापक दानबहादुर गुरुङ सेवा निवृत्त हुन ४ वर्ष मात्रै बाँकी थियो। उनलाई लाग्यो एउटामात्रै विद्यालयको नभएर गाउँपालिकाका सबै विद्यालयका लागि आफ्नो जरूरी छ। शिक्षक संगठन हुँदै मुलधारको राजनीतिको स्वाद चाखिरहेका गुरूङले शिक्षकबाट राजीनामा दिने निर्णय गरे। लगत्तै नेकपा एमालेले उनलाई चितवनको एक मात्र गाउँपालिका इच्छाकामनाको अध्यक्षको उम्मेदवार बनाउने निर्णय गर्‍यो। उनले इच्छाकामना-६ स्थित राष्ट्रिय आधारभूत विद्यालय पैरेनीमा २०५२ सालबाट पढाउन थालेका थिए। उनी २०६३ सालमा स्थायी भएका थिए।इच्छाकामना-६ याक्राङमा २०२८ सालमा जन्मिएका गुरूङ चार पटकसम्म नेकपा एम

    • प्रकाशित मितिः वैशाख १४, २०७९
    • ११४ पटक पढिएको
  • सङ्खुवासभामा एक हजार ११ को उम्मेदवारी दर्ता

    आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सङ्खुवासभामा १ हजार ११ जनाको उम्मेदवारी दर्ता भएको छ । दश स्थानीय तहका प्रमुख र उपप्रमुख तथा ७६ वडाका वडाध्यक्ष र सदस्य गरी ४०० पदका लागि सो उम्मेदवारी दर्ता भएको हो ।जिल्लाका १० स्थानीय तहका विभिन्न पदका लागि एक हजार ११ जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन सङ्खुवासभामा प्रमुख जयप्रकाश बस्नेतले जानकारी दिए । खाँदबारी नगरपालिका नगर प्रमुखका लागि स्वतन्त्रसहित ९ जनाको उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत शान्तिप्रसाद आचार्यले जानकारी दिए । खाँदबारी नगरपालिका पाँच दलीय गठबन्धनबाट नगर प्रमुखमा नेपाली काँग्रेसका महेश थपलिया, उपप

    • प्रकाशित मितिः वैशाख १४, २०७९
    • ९८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]