उर्लाबारी । नेपाली काग्रेसबाट पुनः उर्लाबारीको मयेर पदमा उम्मेदवारी दिएका खड्ग फागोले जनतासमक्ष बहुमतले विजयी गराइदिन अनुरोध गर्दै नगरपालिका कार्यालयदेखि सबै वडा कार्यालय जाने सडक कालोपत्रे गर्ने बताए । अघिल्लो कार्यकालमा आफु अल्पमतमा परेका कारण सोचेका धेरै योजनाहरुलाई कार्यान्वयन गराउन सकस भएको भन्दै मेयरका उम्मेदवार फागोले यस पटक नेपाली काग्रेसलाई बहुमत दिलाईदिन आग्रह गरेका छन् ।उनले भने-“नेपाली काग्रेसलाई बहुमत दिनुहोस हामी उर्लाबारीका ५ ठाउमा आवश्यताका आधारमा आकाशे पुल निर्माण र नगरपालिका कार्यलयदेखी वडा कार्यालय सम्म जाने सडकलाई कालोपत्रेको माध्यमबाट जोड्छौँ।”यस्तै सोही क्रममा उ
बैसाख ३० गते हुने स्थानिय तहको निर्बाचन मा नेकपा एमाले को चुनाबि प्रचार प्रसारमा नेकपा एमालेको भातृ संगठन राष्ट्रीय युवा संघ नेपालले ठुलो भुमिका खेल्दै आएको छ । अझ इटहरीमा नगर वडा देखि टोल टोलमा युवा संघका सदस्यहरु लागि परेका छन । घरदैलो कार्यक्रम , नारा जुलुस देखि सभा सम्मेलन सम्म युवा संघका युवाहरु अग्रणी भुमिकामा देखिन्छन । कार्यक्रमको स्वयम सेवक देखि सुरक्षा समेतको जिम्मेवरी युवा संघका युवा हरुले गर्दै आएका छ्न । तेस्को ज्वलन्त उदाहरण आज इटहरीमा भएको नगर स्तरीय बृहत् चुनाबि जनसभा ! नेकपा एमाले अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री के पि शर्मा ओलीले सम्बोधन गर्ने उ
इटहरी । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका दललाई ‘टालटुली बाटुली कति राम्रो पुतलीको’ संज्ञा दिएका छन् । सुनसरीको इटहरीमा शनिबार नेकपा एमाले इटहरीले आयोजना गरेको आसभालाई सम्बोधन गर्दै उनले गठबन्धन धेरै पार्टी जोडिएर बनेकाले यसले कुनै ठोस काम नगर्ने दावी गरे । यसका साथै अहिलेको गठबन्धन देश र जनताको पक्षमा भन्दा पनि परिवारवाद र नातावादमा लागेको आरोप उनले लगाएका छन् । एक्लै वडा स्तरमा नै चुनाव लड्न नसक्नेले देश कसरी चलाउन सक्लान् भन्दै उनले प्रश्न गरेकाछन् । उनले अहिलेको गठबन्धन गन्तव्यहिन र दृष्टिकोण विहिन बनेको आरोप लगाए । साथै उनले आगामी आम निर्व
बराहक्षेत्र नगरपालिका वडा नम्बर ४ नेकपा एमालेका वडाध्यक्ष उम्मेद्वार तथा निवर्तमान अध्यक्ष आसाराम चौधरीमाथि काङ्ग्रेसका युवाहरुबाट दुर्व्यवहार भएको छ। पार्टिको मिटिङ सकेर घर फर्कनेक्रममा रातको ७ बजेको समयमा काङ्गेसका युवाहरुले गुण्डा शैलीमा आएर दुर्व्यवहार गरेका हुन ।स्थानिय चुनाव नजिकिदै गर्दा पार्टिका योजना भन्दा पनि जन्तालाई प्रलोभन देखाई चुनाव जित्ने रणनिति देखाउदै गरेको युवा परिचालन गरि एकले अर्कोलाई होच्याउने,तर्साउने खराब प्रवृत्ति मौलाउन थालेको स्थानीयबासी बताएका। वैसाख २० गते मंगवार प्रेस मिटमा आशाराम चौधरीले भने जिल्लाको मिटिङ नगरमा भएकाले अलिक ढिला भयो आउदा घर जाने बाटो भएकाले यहाँक
बराहक्षेत्र नगरपालिका वडा नम्बर ९ मा एमालेको लाल किल्ला भएको छ। विजय घोषणा गर्न मात्र बाकी रहेको नेकपा एमाले वडा कमिटीले जनाएको छ । किनकी निवर्तमान वडाध्यक्ष दिपककुमार लिम्बुले उलेखनीय विकासको काम गरेको छ । यश वडामा नेकपा एमालेबाट जननिर्वाचित बनेका दिपक कुमार लिम्बूले पाँच वर्षको कार्यकालमा एक टोलदेखि अर्को टोलमा जोडिने सडक विस्तार गर्नुका साथै धेरै सडक कालो पत्रे बनेका छन् भने शिक्षा,स्वास्थ्य,खेलकुद क्षेत्रमा निकै प्रगति गरेकाले पनि पुन वडाध्यक्ष दिपक कुमार लिम्बूलाई पार्टीले आगाडी सरेक हो । घरदैलो कार्यक्रमकै समयमा काङ्ग्रेसका सक्रिय तथा लामो स
इटहरीः आसन्न स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरपालिका वडा नं. १७ मा नेकपा एमालेको तर्फबाट वडाध्यक्षको उम्मेदवार बनेका प्रभात कुमार आचार्यले नेकपा एमालेको सुखी नेपाली समृद्ध नेपाल नारा नै मूल नारा भएको बताउँदै आफूले पनि राम्रो काम गर्ने बताएका छन् ।उनले प्रत्येक टोलमा एउटा चौरको व्यवस्था गर्ने योजना रहेको पनि बताए । यस्तै, अति विपन्न परिवारलाई वडाध्यक्ष कोष खडा गरेर निःशुल्क स्वास्थ्य बिमा गर्ने योजना उनको छ । जनताको आवश्यकता अनुसार गुरुयोजना बनाएर काम गर्ने उनले प्रतिबद्धता जनाए । अहिलेको वडाध्यक्षले नगरबाट आएको बजेट मात्र खर्च गरेर विकास गरेको तर आफूले केन्द्र र प्रदेशबाट पनि बजेट ल्या
इटहरी । इटहरी उपमहानगरपालिका वडा नं. १ मा एमाले तर्फबाट वडाध्यक्ष पदमा विजय राईले उम्मेदवारी दिएका छन् । उनले २०३५, ३६ सालदेखि राजनितिक यात्रा सुरु गरेका उनले स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू)को सभापति सम्हाले । स्ववियू सुनसरी जिल्ला कमिटीको सदस्य भएर दुई कार्यकाल काम गरे । उनले २०४३ सालमा नेपाल कम्यूनिष्ट पार्टी र नेपाली कांग्रेसको संयुक्त पञ्चाधराउ अभियानमा पञ्चायत कालमा दुई वटैको जनपक्ष उम्मेदवार भएर हाँसपोसा गाउँ पञ्चायतको वडासदस्यमा निर्वीरोध निर्वाचित भएर जनताको सेवा गरे । अशोक राईको नेतृत्वमा सुनसरी जिल्ला कमिटी भातृ संगठन नेपाल किसान संगठनको कोषाध्यक्ष र सचिवको पदमा रहे
इटहरी । इटहरी उपमहानगरपालिका वडा नं. ८ मा एमाले तर्फबाट वडाध्यक्ष पदमा अरुण कुमार चौधरीले उम्मेदवारी दिएका छन् । उनले स्कुले जीवनबाट राजनितिक यात्रा सुरु गरेका हुन् तर आधिकारी सुरुवात २०४६ सालदेखि आधिकारीक सुरुवात गरेका हुन् । उनले सुरुमा नेवी संघको वडा सभापति भएर काम गरे र २०४७ सालमा नगर सदस्य बने । त्यसपछि उनी केही समय फोरमको जिल्ला सदस्य बने । २०७४ सालको स्थानिय चुनावमा लोकतान्त्रिक पार्टीबाट मेयरमा उम्मेदवार दिएका उनी यही बैशाख १ गते नेकपा एमालेमा प्रवेश गरे । पार्टी प्रवेश गरे लगत्तै उनले एमालेबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । उनले आफूलाई नेपाली कांग्रेस, फोरम कुनै पार्टी मन नपरे
इटहरी / इटहरीमा नेकपा एमालेको तर्फवाट मेयर पदका उम्मेदवार याम सुब्बाले आफनो पहिलो प्राथमिकता वाढि,कटान र डुवान नियन्त्रण हुने वताउनुभएको छ । पानी पर्ने वित्तिकै इटहरीमा डुवानको समस्या हुने भएकाले यसको दीर्घकालिन समाधानका लागि सम्वद्ध सरोकारवाला पक्षसँग छलफल र परामर्श गरेर आवश्यक सवै कदम चालिने वताउनुभयो । उहाँले भन्नुभयो “म आफैपनि वाढि पीडित हुँ,घरमा वाढि वस्दा हुने समस्या तपाईले जस्तै भोगेको छु,त्यसैले यो समस्या समाधानका लागि लागि पर्ने छु ।” नगरवासी र विज्ञहरुको सल्लाह वमोजिमनै आफू अघि वढने उहाँको प्रतिवद्धता छ । उहाँले इटहर
फाइल तस्बिरविराटचोकः सुन्दरहरैंचाका अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार विराटचोक आउने भएका छन् ।नेकपा एमाले सुन्दरहरैंचा नगर कमिटी सचिव सन्तोष घिमिरेका अनुसार इन्द्रपुर जेसीजको भवनमा उपस्थित कार्यकर्तालाई उनले सम्बोधन गर्ने भएका छन् । घिमिरेका अनुसार बेलुका ५ बजे ओली जेसीज भवनमा आउने भएका हुन् ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.