All Posts By कोशी प्रेस

    Showing १२,२११-१२,२२० of १३,७४६ items.
  • इटहरी वडा न. ४मा नेकपा एमालेको प्यानल नै विजयि

     इटहरी/इटहरी वडा नम्बर ४ मा नेकपा एमालेका वडा अध्यक्ष भक्त लामा सहित प्यानल नै विजयि भएको छ । लामाले २३७२ मत प्रप्त गर्नु भयो भने उहाँका प्रतिद्धन्द्धी गठबन्धन नेपालि कांग्रेसका उम्मेदवार विक्रमबाबु थापाले २०४६ मत मात्र प्राप्त गनुभयो । थापालाइ ३२६ मतले पछि पार्दै लामा निर्वाचित हुनुभएको हो । सदस्य तर्फ भने महिला सदस्य लक्ष्मी चपागाइले २४६० मत ल्याउनु भयो भने दलित महिला सदस्य दिलु बराइलिले २३४१ मत ल्याउनुभयो त्यस्तै खुल्ला सदस्य अमृत बहादुर बस्नेतले २२९८ मत र विश्वेस्वर प्रसाद शर्माले २०८९ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो । निर्वाचित हुने सबै नेकपा एमालेका उम्मेदवार हुन् । 

    • प्रकाशित मितिः जेठ ६, २०७९
    • १७८ पटक पढिएको
  • इटहरी उपमहानगरपालिका प्रमुखमा कांग्रेसका पौडेलको अग्रता

    इटहरी/इटहरी उपमहानगरपालिकामा गठबन्धन तर्फका नेपालि कांग्रेसका उम्मेदवार हेमकर्ण पौडेलले ३६८२ मतले अग्रता लिरहनुभएको छ । पौडेलले २३६७७ मत प्राप्त गर्नु भएको छ भने उहाँका प्रतिद्धन्द्धी नेकपा एमालेका याम कुमार सुव्वाले १९९९५ मत ल्याएर पछ्याइरहनु भएको छ । त्यस्तै उप—प्रमुख तर्फ  भने नेकापा एमालेकि संगिता कुमारी चौधरीले अग्रता लिनुभएको छ । उहाले २२९७७ मत ल्याउदा उनका प्रतिद्धन्द्धी नेकपा एकिकृत समाजवादीका उम्मेदवार केशव कुमार विष्टले १३४७९ मत ल्याएर पछ्याइरहनु भएको छ । 

    • प्रकाशित मितिः जेठ ६, २०७९
    • १८२ पटक पढिएको
  • इटहरी वडा न. ६ मा नेपालि कांग्रेसका दिवश पोख्रेल विजयि

    इटहरी/इटहरी वडा नम्बर ६ मा नेपालि कांग्रेसका उम्मेदवार दिवश पोख्रेल निर्वाचित भएका छन् । उनले १३०४ मत ल्याए भने उनका प्रतिद्धन्द्धी नेकपा एमालेका उमेस प्रसाद पौडेलले १००१ मत मात्र प्रप्त गरे ।पौडेललाई ३०३ मतले पछि पार्दै पोख्रेल निर्वाचित हुनुभयो । त्यस्तै वडा सदस्य तर्फ महिला सदस्यले १२२९ मत ल्याइन भने दलित महिला सदस्यले १२३७ मत ल्याइन त्यस्तै एक चिन्ह  खुल्ला सदस्य नेपालि कांग्रेसले १२७० मत ल्याए र दुई चिन्ह खुल्ला सदस्य नेकपा एमालेले १००१ म्त प्राप्त गरे । 

    • प्रकाशित मितिः जेठ ६, २०७९
    • १७५ पटक पढिएको
  • मोरङ्गको केराबारी गाउँपालिकामा नेकपा एमालेको ५१ बिभिन्न पदमा अध्यक्ष र उपाध्यक्षसहित ४१ सदस्य

    केराबारी । मोरङ्गको केराबारी गाउँपालिकामा नेकपा एमालेले बर्चस्व कायम गरेको छ। निर्वाचन भएका ५१ बिभिन्न पदमा अध्यक्ष र उपाध्यक्षसहित ४१ सदस्य जित्दै एमालेले गाउँपालिकामा बर्चस्व कायम गरेको हो।गाउँपालिका अध्यक्षमा एमालेका सुमन मिरिङ्गचिङ्ग मगर र उपाध्यक्षमा मनमाया मगर निर्वाचित भएका हुन्। अध्यक्षले ७ हजार ८ सय १० मत प्राप्त गरेर निर्वाचित हुँदा ७ हजार २सय ६७ मत प्राप्त गर्दै उपाध्यक्ष निर्वाचित भईन। अध्यक्षका प्रत्यासी गठबन्धनबाट कांग्रेसको प्रतिनिधित्व गरेका निवर्तमान अध्यक्ष रोहित कार्कीले ६ हजार ३ सय ९० मत प्राप्त गर्दै उपबिजेता बन्दा तेश्रो स्थान हासिल गरेको माओबादी केन्द्रका तिलक मगरले

    • प्रकाशित मितिः जेठ ५, २०७९
    • १६५ पटक पढिएको
  • गढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा (एमाले) का उम्मेदवार विजयी

    इटहरी । सुनसरीको गढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालय गढीले दिएको जानकारी अुनसार बिहिबार दिउँसो सकिएको मतगणना अनुसार एमालेका अध्यक्ष पदका उम्मेदवार आशनारायण चौधरी विजयी भएक हुन् । उनले ८९०१ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्दी नेपाली काँग्रेसका महेश दत्तले ५३५० मत मात्रै प्राप्त गरे । यस्तै उपाध्यक्षमा पनि एमालेकी अनिता शाह ७८१५ मत ल्याएर विजयी भएकी छिन् । उनकी निकटत् प्रतिद्वन्दी नेपाली काँग्रेसकी उम्मेदवार राजकुमारी चौधरीले ५८३८ मत प्राप्त गरिन् । यता वडामा पनि एमालेले बहुसंख्यक वडामा

    • प्रकाशित मितिः जेठ ५, २०७९
    • १३० पटक पढिएको
  • सीटीएफले ६ र ७ गते ‘एकीकृत पाठ्यक्रम र यसको प्रभावकारी कार्यान्वयन’ विषयक सम्मेलन गर्ने

    इटहरी । काठमाण्डौ मुख्यालय भएको संस्था सीटीएफले इटहरीमा यही जेठ ६ र ७ गते दुई दिने ‘एकीकृत पाठ्यक्रम र यसको प्रभावकारी कार्यान्वयन’ विषयक सम्मेलन गर्ने भएको छ । संस्थाका कार्यकारी निर्देशक बद्री प्रसाद दाहालले आज इटहरीको हिसान कार्यालयमा एक पत्रकार सम्मेलन गर्दै कार्यक्रममा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका विज्ञहरूले कार्यक्रममा सहजीकरण गर्ने बताए ।दाहालका अनुसार सजहकर्ताहरुमा प्राध्यापक डाक्टर बिजु थपलिया, युवराज अधिकारी, दिनेश थापा, रेखा हमाल, निर्मला पौडेल, अभिषेक घिमिरे, डाक्टर बासु सुवेदी देखी रत्न भण्डारी लगायत छन् । प्रदेश १ को सामाजिक विकास मन्त्रालय, पुर्वान्चल विश्वविद्यालय

    • प्रकाशित मितिः जेठ ५, २०७९
    • १९६ पटक पढिएको
  • रामधुनीको मेयरमा शंकरलाल, उपमेयरमा तारा विजयी

    इटहरी । सुनसरीको रामधुनी नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा (एमाले) उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालय रामधुनीले दिएको जानकारी अनुसार मेयरमा एमालेका शंकरलाल चौधरीले ८२३८ ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका सुदीप अधिकारीले ७४४४ मत ल्याए । उपमेयरमा पनि एमालेकै तारा थापा ७८८९ मत ल्याएर निर्वाचित भइन् । उनकी निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसकी आशाकुमारी चौधरीले ६४४६ मत ल्याइन् । नगरको वडा नम्बर २, ३, ४, ७ र ८ मा एमाले, वडा नम्बर १, ५ र ६ मा काँग्रेस तथा वडा नम्बर ९ मा नेकपा (एकीकृत समाजवादी) विजयी भएका छ । २०७४ सालको निर

    • प्रकाशित मितिः जेठ ५, २०७९
    • १३९ पटक पढिएको
  • धरान वडा न. १९ मा नेकपा एमालेको प्यानल नै विजयि

    इटहरी/धरान वडा नम्बर १९ मा नेकपा एमालेका पुर्ण बहादुर लिम्बु  पुनः वडा अध्यक्षमा दोहोरिएका छन्। २०७४ सालको स्थानिय चुनावमा निर्वाचित भएका थिए ।नेकपा एमालेका उम्मेदवार पुर्ण बहादुर लिम्बुले ९२८ मत प्राप्त गरे । उनका प्रतिद्धन्द्धी नेपालि कांग्रसका उम्मेदवार राजकुमार लिम्बुले ८४५ मत मात्र प्राप्त गरे । त्यस्तै गरि वडा  सदस्य तर्फ भने महिला सदस्य झुमादेवि गुरुङले ९५३ मत ल्याइन दलित महिला सदस्य चन्द्रमाया विश्वकर्माले ९२७ मत ल्याइन खुल्ला सदस्य लोकेन्द्र राईले ८८७ मत ल्याए र जगरत्न थलङ्घग (लिम्बुले) ८९८ मत प्राप्त गर्दै विजयि भए ।

    • प्रकाशित मितिः जेठ ५, २०७९
    • १६६ पटक पढिएको
  • केराबारी गाउँपालिकामा नेकपा एमालेको बर्चस्व कायम

    केराबारी/ मोरङ्गको केराबारी गाउँपालिकामा नेकपा एमालेले बर्चस्व कायम गरेको छ। निर्वाचन भएका ५१स्थानिय तहका  बिभिन्न पदमा अध्यक्ष र उपाध्यक्षसहित ४१ सदस्य जित्दै एमालेले गाउँपालिकामा बर्चस्व कायम गरेको छ ।गाउँपालिका अध्यक्षमा एमालेका सुमन मिरिङ्गचिङ्ग मगर र उपाध्यक्षमा मनमाया मगर निर्वाचित भएका छन् । अध्यक्षले ७ ८१० मत प्राप्त गरेर निर्वाचित हुँदा ७२६७  मत प्राप्त गर्दै उपाध्यक्ष निर्वाचित भईन। अध्यक्षका प्रत्यासी गठबन्धन तर्फका उम्मेदवार  नेपालि कांग्रेसका उम्मेदवारले   प्रतिनिधित्व गरेका निवर्तमान अध्यक्ष रोहित कार्कीले ६३९०  मत प्राप्त गर्दै उपबिजेता बन्दा त

    • प्रकाशित मितिः जेठ ५, २०७९
    • १८८ पटक पढिएको
  • धरानमा स्थगित भएको मतगणनाकाे काम सुरु

    सुनसरी । धरानको मतगणना आज बिहान साढे नौ बजेदेखि सुरु भएको छ । मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको विषयमा उत्पन्न विवादका कारण करिब १५ घण्टा मतगणना रोकिएको थियो । विवाद भएको वडा नं. २० लाई तत्कालका लागि थाति राखेर अन्य वडाको गणना कार्यलाई निरन्तरता दिने राजनीतिक दलहरूबीच सहमति भएपिछ मतगणना कार्य सुरु भएको हो ।निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिले वडा नं. ८, १२ र १९ को मतगणना भइरहेको छ ।बुधबार दिउँसो मतगणनाको क्रममा मतदान अधिकृतको हस्ताक्षर गरेकाे नभेिटए पिछ  वडा नं. २० को मतपेटिकामा १८ वटा मतपत्र भेटिएपछि विवाद भएको थियो । उक्त मतपत्र बदर भएको छ । माओवादी केन्द्रले पुनः गणन

    • प्रकाशित मितिः जेठ ५, २०७९
    • १६६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]