All Posts By कोशी प्रेस

    Showing १२,०७१-१२,०८० of १३,७४६ items.
  • इटहरीमा सेलुन एकेडेमी मेकअप स्टुडियो उद्घाटन

    इटहरी । इटहरीमा सेलुन एकेडेमी मेकअप स्टुडियो  शुक्रवार बाट सञ्चालनमा आएको छ । उक्त मेकअप स्टुडियोको निल डेबिड कट्वालले शुक्रबार उद्घघाटन गरेका छन्  ।              ५ वर्ष सम्म अस्ट्रेलियामा मेकअप स्टुडियो सम्बन्धी कोर्ष सकेर नेपाल आएकी जेनिसा पराजुलीले आफुले सिकेको ज्ञानको प्रयोग नेपालमै गर्नु पर्छ  भन्ने उदेश्यले स्टुडियो सञ्चालनमा ल्याएको बताइन  ।  स्टुडियोमा  सुरुवाती समयमा ६ जना भन्दा बढिलाइ प्रत्यक्ष रुपमा रोजगारी दिएको उनले बताइन ।  सेलुन एकेडेमी मेकअप स्टुडियोमा महिला र पुरुष दुबै लाई सेवा प्रवाह गर्ने समेत उनले जानकार

    • प्रकाशित मितिः साउन २१, २०७९
    • २५३ पटक पढिएको
  • स्किल क्याम्पस द्वारा हस्पिटालिटी अवार्ड २०७९ वितरण

    इटहरी /इटहरीमा सञ्चालित स्किल क्याम्पसले  हस्पिटालिटी अवार्ड २०७९ वितरणका साथै विभिन्न विधाको अध्ययन पूरा गरेका विद्यार्थीहरुको बिदाइ तथा नयाँ विद्यार्थीको स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।  प्रदेश नम्बर १ का यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेको प्रमुख अथिथ्यतामा  इटहरीको रोयल रिसोर्टमा आयोजित कार्यक्रममा क्याम्पसले  पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति तथा सँस्थालाई सम्मानसमेत गरेको प्रबन्ध निर्देशक प्रज्वल पराजुलीले जानकारी दिनुभयो  । स्कुलले होटल तथा पर्यटन क्षेत्रमा उल्लेखनीय योगदान गरेबापत सास्तम कलेज विराटनगर, युएन कलेज धरान, से

    • प्रकाशित मितिः साउन १२, २०७९
    • ३४९ पटक पढिएको
  • किराँत प्रदेश नामाकरण गर्न नसके राजिनामा दिन्छु भन्ने अभिव्यक्ति दिँदै आएका मुख्यमन्त्री राईलाई सगरमाथा नामाकरण गर्न माग गर्दै ज्ञापनपत्र

    विराटनगर । संयुक्त खस क्षेत्री नेपाल १ नम्बर प्रदेश समितिले प्रदेश १ को नाम सगरमाथा राख्नुपर्ने माग गरेको छ । प्रदेशको नामाकरणमा सबैलाई समेट्ने सगरमाथा नामको प्रस्तावसहित मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापनपत्र बुझाएको छ ।किराँत प्रदेश नामाकरण गर्न नसके राजिनामा दिन्छु भन्ने अभिव्यक्ति दिँदै आएका मुख्यमन्त्री राईलाई सगरमाथा नामाकरण गर्न माग गर्दै ज्ञापनपत्र दिइएको हो । समितिका प्रदेश अध्यक्ष देशबन्धु कार्कीद्वारा हस्ताक्षरित उक्त ज्ञापन पत्रमा ‘जातिको आधारबाट नामकरण हुँदा व्यापक अस्तित्व भएकालाई चित्त नबुझ्ने’ विज्ञप्तिमा उल्लेख छ। लोकतन्त्रमा बहुमतको कदर गर्नुपर्ने बताउँदै उनीहरूले विरो

    • प्रकाशित मितिः साउन १२, २०७९
    • २४२ पटक पढिएको
  • श्रीमानसँग नसोधी एक हजार रुपैयाँ चलाएको निहुँमा श्रीमतीको हत्या

    काठमाडौँ । श्रीमानसँग नसोधी एक हजार रुपैयाँ खर्च गरेको निहुँमा रुपन्देहीमा एक महिलाको हत्या भएको छ।कञ्चन गाउँपालिका १ की ३१ वर्षीया सावित्री थापा क्षेत्रीको हत्या भएको हो। हत्या आरोपमा उनका श्रीमान यमबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ। बुधबार बिहान करिब साढे नौ ९ बजे सावित्री थापा आफ्नै सुत्ने कोठामा मृत अवस्थामा रहेको भन्ने सूचना प्रहरीले पाएको थियो। ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले उनको हत्या गरेको अनुमान गरेको थियो। मृतकको टाउकोमा गहिरो चोट लागेको, कपालमा काठको टुक्राहरू, कोठामा रगत बगेको, छिटाहरु देखिएको र शरीरका विभिन्न भागमा निलडामसमेत देखिएको थियो।&nb

    • प्रकाशित मितिः साउन १२, २०७९
    • ११४ पटक पढिएको
  • सुन्दरहरैंचामा ग्रो मोर कन्सल्टेन्सी सञ्चालन

    सुन्दरहरैंचा /   विदेश पढ्न जानेहरुका लागि मोरङको सुन्दरहरैंचा-९ मा ग्रो मोर कन्सलटेन्सी सञ्चालनमा आएको छ । पछिल्लो समय विदेशमा पढ्न जाने युवाको सङ्ख्या वढ्न थालेकाले यस क्षेत्रका विद्यार्थीहरुका लागि ग्रो मोर सञ्चालनमा ल्याइएको सञ्चालक युवा व्यवसायी जेनिश ढकालले बताए ।अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, फिडल्याण्डलगायत देशहरुमा पढ्न जानेहरुका लागि आइएलटीएस र पिटिइका कक्षाहरु शुरु भएका छन् ।बिहीबार सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद रिजालले सो कन्सल्टेन्सी उद्घाटन गर्दै दक्ष जनशक्ति निर्माण गर्न विदेशसम्म पुग्नुपर्ने बाध्यात्मक अवस्था रहेको बताउँदै सिप&n

    • प्रकाशित मितिः साउन १२, २०७९
    • १६९ पटक पढिएको
  • नोबेल मिस्टर एण्ड मिस थारु आइकन २०७९ का लागि आबेदन खुल्ला, बिजेतालाई नगद सहित दुबई भ्रमण

    मोरङ । थारु कला केन्द्रको आयोजनामा हुने राष्ट्रिय स्तरीय नोबेल मिस्टर एण्ड मिस थारु आइकन २०७९ का लागि आबेदन खुल्ला गरिएको छ। यसका लागि थारु कला केन्द्रको वेब साइट tharukalakendra.com बाट अनलाइन आबेदन भर्न सकिनेछ।थारु कला, संस्कृति, भेषभुषा, भाषा, खानपान तथा रितिरिवाजलाई झल्काउँन र संरक्षण गर्न तथा थारु प्रतिभालाई उजागर गर्न कार्यक्रम आयोजना हुने अध्यक्ष बिएन चौधरीले जनाएको छ। पहिलो र दोश्रो संस्करण सफलता पुर्वक संम्पन्न गरी सकेको थारु कला केन्द्रले तेस्रो संस्करणमा बिगत भन्दा प्रभाबकारी तथा पर्यटकीय प्रवर्धनमा समेत टेवा पुग्ने गरी कार्यक्रम हुने बताए।प्रदेश १ को राजधानी बिराटनगर, गाईघाट, झुम्क

    • प्रकाशित मितिः साउन १२, २०७९
    • ३२२ पटक पढिएको
  • गंगा गौतमको तिज गीत "छोरी" को छायाँकन सम्पन्न

    इटहरी ।  हिन्दु धर्मालवम्वी महिलाहरुको महान चार्ड तिज नजिकीएसंगै जित लक्षित गीतहरु सार्वजनिक हुने गरेका छन । यस वर्ष पनि तिज नजिकी रहेको समयमा जितका गीत सार्वजनिक हुने क्रम वढेका छन । इटहरीकी चर्चित लोक तथा दोहोरी गायिका गंगा गौतमले पनि तिज गीत छोरी ल्याउने भएकी छन ।     लोक, लोक दोहोरी, मारुनी, काठे भाका, ट्राफिक जनचेतना मुलक गित , तिज, तिहार , वातावरण लगायतका  विषयवस्तु समेटीएका ५० भन्दा वढी गीतहरु गाएर चर्चित बनेकी गंगा गौतम आचार्यको तिज गीत छोरीको छायाँकन सकिएर सार्वजनिक गर्न लागेकी हुन ।   राजकुमार बगरको शब्द लय , सुमन सागर र जगं केसीको निर्देशन कमल

    • प्रकाशित मितिः साउन १२, २०७९
    • २१३ पटक पढिएको
  • विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बुझाए सम्पत्ति विवरण

     विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सम्पत्ति विवरण बुझाएका छन् । उनले बजार क्षेत्रमा साढे चार बिघा जग्गा, ३ करोड ३० लाखको प्राडो, ८० तोला सुन र १० लाख नगद रहेको विवरण बुझाएका हुन् । कोइरालाले बुझाएको सम्पत्ती विवरणमा घर र व्यवसायबारे उल्लेख छैन । ४९ वर्षे कोइरालाले सबै सम्पत्तिको स्रोत पैतृक भएको उल्लेख गरेका छन् ।२०५४ देखि तरुण दल मोरङ हुँदै नेपाली कांग्रेसको राजनीति सुरु गरेका उनले आफूले केही कमाएको विवरण उल्लेख गरेका छैनन् । सम्पत्ति विवरणको एक ठाउँमा भाइको नाममा रहेको ११ कट्ठा जग्गा रहेको उल्लेख गरेकाछन् ।विराटनगर अस्पताल चोकमा कोइरालाको घरमा ग्रिन क्रस अस्पत

    • प्रकाशित मितिः साउन १२, २०७९
    • १७२ पटक पढिएको
  • नेपाल–चीन सम्बन्ध ऐतिहासिक र सौहाद्रपूर्ण रहेको विज्ञहरुको ठहर

    सुनसरी : नेपाल–चीन सम्बन्ध ऐतिहासिक, सौहाद्रपूर्ण रहेको र उक्त सम्बन्ध द्विपक्षीय हितका लागि हुनुपर्ने विज्ञहरुले सुझाव दिएका छन् ।फ्रेन्सड्स अफ सिल्क रोड क्लब नेपालको आयोजनामा ‘हिमाल पारीको मित्रता’ विषयक कार्यक्रममा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले नेपाल र चीनबीचको सम्बन्धलाई द्विपक्षीय रुपमा अगाडि बढाउँदा दुई देशबीचको सम्बन्ध अझ बलियो हुने सुझाव दिए । नेपालले लिएको एक चीन नीतिलाई अपनाउँदै दुई पक्षीय हितका लागि काम गर्नुपर्ने उनको भनाइ थियो ।पूर्व पूर्वगर्भनर डा दीपेन्द्रबहादुर क्षेत्रीले नेपालका सबै राजनीतिक दल मिलेर छिमेकी तथा दातृ राष्ट्रका लागि एउटा आर्थिक र परराष्ट्र नीति बनाउनुपर

    • प्रकाशित मितिः साउन ११, २०७९
    • ५० पटक पढिएको
  • शिक्षा सुधार अभियानको वैधतामा सामुदायिक विद्यालयको प्रश्न, वातावरण विथोलेको आरोप

    इटहरी । इटहरीका सामुदायिक विद्यालयको अनुगमन गर्दै शिक्षा सुधार अभियान नामक समुह विभिन्न सामुदायिक विद्यालयहरुमा पुगिरहेको छ । त्यहाँ शिक्षक नियुक्ति, शिक्षक हाजिरी, छात्रवृत्ती, खाजा खर्च, व्यवस्थापन समिति गठन जस्ता विषयमा तथ्यांक माग गरिरहेको छ । समुहले इटहरीका विभिन्न सामुदायिक विद्यालयहरुको तथ्यांक माग्न थालेपछि सामुदायिक विद्यालयहरुले भने शैक्षिक वातावरणमा खलल पुगेको भन्दै आपत्ती जनाएको छ । इटहरीका ७ वटा सामुदायिक विद्यालयहरुले विद्यालय तथा विद्यालयका प्रधानाध्यापकहरुलाई अनावश्यक तनाव दिँदै आएको भन्दै अभियानको वैधतामा प्रश्न गरेको छ । साथै वार्ताको वातावरण मिलाउन उपमहानगरपालिकालाई निव

    • प्रकाशित मितिः साउन ९, २०७९
    • २०४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]