All Posts By कोशी प्रेस

    Showing १२,०६१-१२,०७० of १३,७४६ items.
  • सुन्दरहरैचामा रहेको पूर्वाञ्चल एकेडेमीका विद्यार्थीहरु आन्दोलित, विद्यालयमा पठनपाठन प्रभावित

    सुन्दरहरैचा : विद्यालय सञ्चालकहरुको विवादका कारण मोरङ्गको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ६ मा रहेको पूर्वाञ्चल एकेडेमीका विद्यार्थीहरु आन्दोलित भएका छन् ।प्रिन्सिपल हटाएर विद्यालयका अध्यक्ष सन्तोष राईलाई प्रिन्सिपल बनाइएपछि विद्यार्थीले पुराना प्रिन्सिपल दिपेन राईलाई नै पुन: कायम गरिनु पर्ने माग गरेका हुन् ।विद्यालयका सञ्चालक रहेका ८ जना मध्ये ६ जनाको समर्थनमा विद्यालयका अध्यक्ष समेत रहेका सन्तोषलाई प्रिन्सिपल वनाइएपछि विद्यार्थी र अभिभावकहरु आन्दोलित वनेका हुन् । विद्यालय सञ्चालकहरुको विवादले विद्यालयमा पठनपाठन प्रभावित हुने भन्दै अभिभावकहरु समेत विद्यालयमा पुगेर पुन: दिपेन राईलाई

    • प्रकाशित मितिः भदौ १०, २०७९
    • २४५ पटक पढिएको
  • इटहरीस्थित जनता क्याम्पसको आन्दोलनमा स्थानीयको पनि साथ

    इटहरी । इटहरीस्थित जनता क्याम्पसको शिक्षक छनोटमा अनियमितता भएको भन्दै आन्दोलनरत विद्यार्थी संगठनहरुलाई स्थानीयले पनि साथ दिएका छन् । मंगलबार भएको छलफलमा स्थानीयहरुले विवादित नियुक्ति रोकी बृहत छलफलबाट अघि बढ्न क्याम्पस प्रशासनसँग आग्रह गरेका छन्। क्याम्पसको शैक्षिक वातावरण सुधार गर्न विद्यार्थी संगठनहरुले गरेको आन्दोलन र मागलाई स्वागत गर्नपनि उनीहरुले सुझाव दिएका छन् । लामो समयदेखि कर्मचारी नियुक्ती प्रक्रिया खारेजीको माग गर्दै जनता क्याम्पसका नेपाली काँग्रेस सम्बद्ध नेविसंघबाहेकका ६ वटा विद्यार्थी संगठनहरुले आन्दोलन गर्दै आएका छन् । क्याम्पस प्रशासनले बेवास्ता गरेपछि क्याम्पसभित्रका

    • प्रकाशित मितिः भदौ ३, २०७९
    • १७५ पटक पढिएको
  • सुषमा गोदावरी कलेजले आयोजना गरेको अभिमुखीकरण तथा स्वागत कार्यक्रममा सम्पन्न

    इटहरी । नयाँ विद्यार्थीहरुका लागि सुषमा गोदावरी कलेज इटहरीमा अभिमुखीकरण तथा स्वागत कार्यक्रममा सम्पन्न गरिएको छ । विभिन्न विषयमा कक्षा ११ को भर्ना कार्यक्रम सञ्चालन भईरहेको समयमा सुषमा गोदावरी कलेजले विद्यार्थी लक्षित अभिमुखीकरण तथा स्वागत साथै पुरस्कार वितरण कार्यक्रम आयोजना गरेको हो । अभिमुखीकरण कार्यक्रममा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले नयाँ विद्यार्थीहरुलाई स्वागत गरेका थिए । त्यसै गरी कार्यक्रममा कलेजमा पठनपाठन हुने विषयमा विद्यार्थीहरुलाई सहजिकरण गरिएको थियो ।कलेजका प्राचार्य बोधराज नेपालको सभापतित्वमा भएको कार्यक्रममा तीन जना जेहेन्दार विद्यार्थीलाई छात्रावृत्त

    • प्रकाशित मितिः भदौ ३, २०७९
    • १७० पटक पढिएको
  • प्रेस चौतारी इटहरीद्धारा सात दिने फोटोसप र भिडियो मिक्सीगं तालिम सञ्चालन

    इटहरी । मल्टिमिडिया र सुचना प्रविधिको ज्ञान विना अवका दिनमा पत्रकारिता गर्न नसकिने तर्फ मध्यनजर गर्दै इटहरीमा पत्रकारहरुका लागि सात दिने फोटोसप र भिडियो मिक्सीगं सम्वन्धी आधारभुत तालिम सञ्चालनमा ल्याइएको छ ।  प्रेस चौतारी नेपाल इटहरी नगर कमिटीले सुचना प्रविधिका क्षेत्रमा पत्रकारहरुलाई दक्षता प्रदान गर्ने उद्धेश्यले सात दिने फोटोसप र भिडियो मिक्सीगं सम्वन्धी तालिम सञ्चालनमा ल्याएको हो ।    पत्रकारहरुले अबका दिनमा मल्टिमिडिया र सुचना प्रविधिको ज्ञान विना गर्न नसक्ने तर्फ मध्यनजर गर्दै फोटोसप र भिडियो मिक्सीगं सम्वन्धी तालिम सञ्चालनमा ल्याइएको आयोजक प्रेस चौतारी इटहरीका अध्यक्

    • प्रकाशित मितिः भदौ ३, २०७९
    • १७७ पटक पढिएको
  • लोकसेवा डेन्टल क्लिनिक अब इटहरीमा

    विगत चार वर्ष देखि विराटनगरमा दाँत तथा मुख उपचार सेवा सञ्चालन गर्दै आएको लोक सेवा डेन्टल क्लिनीक को शाखा इटहरी सञ्चालनमा आएको छ । दन्त तथा मुख उपचारका क्षेत्रमा नाम कमाएको लोक सेवा डेन्टल क्लिनीकका सेवाग्राहीको इटहरी तथा आसपासका क्षेत्रमा समेत सञ्चालन गरिनु पर्नेमा मागलाई मध्यनजर गर्दै शाखा सञ्चालनमा ल्याइएको जनाइएको हो । इटहरी उपमहानगरपालिका वडा नम्बर ६ को इटहरीको मुख्य बजार क्षेत्र पुर्व लाइनमा सञ्चालनमा आएको लोक सेवा डेन्टल क्लिनिकको शाखा कार्यालयको इटहरी उपमहानगरपालिका वडा नम्बर ६का वडाध्यक्ष दिवस पोखरेलले एक कार्यक्रमका विच गरेका हुन । दन्त तथा मुख सम्वन्धी रोगका विशेषज्ञ डा. पवन मेह

    • प्रकाशित मितिः भदौ ३, २०७९
    • ३२४ पटक पढिएको
  • गुणस्तरीय शिक्षा प्रदायकको रुपमा परिचय स्थापित गर्दै कस्तूरी कलेज

    इटहरी । शैक्षिक हबको सम्भाव्यता बोकेको शहर हो इटहरी । पछिल्लो केही समय यतादेखी इटहरीमा सहरीकरण,जनसंख्या मात्र नभइ विद्यालय तथा कलेजहरुको संख्यापनी उत्तीकै मात्रामा बढ्दो छ ।                             गुणस्तरीय शिक्षा प्रदान गर्ने हेतुले स्थापीत कलेजहरुमध्ये लोकप्रीयतामा लामो फड्को मारेको एक कलेज हो इटहरी स्थित कस्तूरी कलेज । शैक्षिक तथा सामाजिक क्षेत्रमा लामो समय सम्म अनुभव बटुलेका व्यक्तिहरुको संलग्नतामा वि.सं. २०५५ मा कस्तूरी उच्च मा.वि. को स्थापना भयो । स्थापना कालदेखीनै उत्कृष्ट नतिजा हासील गर्न सफल कलेज

    • प्रकाशित मितिः साउन ३१, २०७९
    • १३१ पटक पढिएको
  • लालिगुराँस नगरपालिका र स्थानीय वासी प्राङगारिक कृषि उत्पादनमा

    तेह्रथुम / लालिगुराँस नगरपालिकालाई अर्गानिक कृषि उत्पादन नगरपालिका वनाउन नगरपालिका र एक्सन एड नेपालको सहयोगमा दलित सचेता समाजको प्राङगारिक कृषि उत्पादनको सहभागितामूलक गुणस्तर निर्धारण प्रणाली सम्वन्धि ३ दिने कार्यशाला सम्पन्न भएको छ । कार्यशाला लालिगुराँसन गरपालिका ७ फिर्केमा सम्पन्न भएको हो । कार्यशालामा स्थानीय वासीहरुले उत्पादन गरेका प्राङगारिक कृषि बालीहरुलाई कसरी प्रमाणित गरि बजार सम्म पुर्याउने भन्ने बारेमा जानकारी गराईएको हसेरा कृषि अनुसन्धान तथा तालिम केन्द्रका विवेक धितालले बताउनुभयो ।कार्यशालामा लालिगुराँस नगरपालिका वडा नम्वर १ को डोपकिले, वडा नम्वर ७ को फिर्के र तीनजुरे वस्ती, वडा न

    • प्रकाशित मितिः साउन ३१, २०७९
    • १३० पटक पढिएको
  • तेह्रथुम खोरुङ्गामा आगन्तुक तान्दै घर्ते खोलाको सुन्दर किर्तिम छाँगो

    म्याङ्लुङ:  एकातिर छ खोरुङ्गा खोला । अर्कोतिर छ घर्ते खोला । घर्ते खोलालाई सामान्य संरचना बनाएर झरनाको शैलीमा झारिएको छ । छाँगो बनाएर झरेको घर्ते खोला खोरुङ्गामै मिसिन्छ । छाँगो बनाइएको ठाउँ नजिकै एक सुन्दर कटेज बनाइएको छ । झरना र कटेजको सङ्गमले दृश्य अत्यन्तै सुन्दर देखिन्छ । र, त्यही दृश्यमा तस्बिर, भिडियो कैद गर्ने आगन्तुकको भिडभाड भइरहन्छ । यो पर्यटन कथा हो तेह्रथुमको फेदाप गाँउपालीका वडा नम्बर २ मा रहेको खोरुङा खोला साङ्ग्रिला रिसोर्ट क्षेत्रको । मध्यपहाडि राजमार्गकै काखमा रहेको यो क्षेत्र सदरमुकाम म्याङ्लुङबाट नौ किलोमिटर हाराहारीको दूरीमा छ । बिस मिनेट हा

    • प्रकाशित मितिः साउन २२, २०७९
    • २०१ पटक पढिएको
  • सप्तकोसी बाढी पीडितलाई प्रदेश सरकारले पठायो राहत

    सप्तकोसी । सप्तकोसी नदीमा आएको बाढी पीडितका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले राहत पठाएको हो । बुधवार सप्तकोसी नदी पुरानै धारमा फर्किएर उदयपुरको बेलका नगरपालिकाका पाँच वटा वडाको मानववस्तीमा प्रवेश गरेर तहसनहस पार्दा १५ सय घरपरिवार विस्थापित भएका छन्् । विस्थापितलाई सरकारले उद्धार गरेर सुरक्षित स्थानमा सारिसकेको छ ।   मन्त्रालयले पीडितका लागि खाद्यान्न लगायत राहतका सामग्री पठाइसकेको मन्त्री केदार कार्कीले बताए । मन्त्री कार्की भन्छन्, हामी यहाँका नागरिकलाई खानले मर्न दिन्नौँ, सरकार उद्धार र राहतको काममा जुटिरहेको छ । स्था

    • प्रकाशित मितिः साउन २१, २०७९
    • २०८ पटक पढिएको
  • नेपाल खेलकुद महासंघ समाजवादी प्रदेश १ कमिटिको विस्तारीत बैठक तथा सुभकामना कार्यक्रम सम्पन्न

    इटहरी । नेपाल खेलकुद महासंघ समाजवादी प्रदेश १ कमिटिको विस्तारीत बैठक तथा सुभकामना कार्यक्रमको आयोजना गरीएको छ । सम्पुर्ण अग्रगामी खेलकर्मीहरु एक जुट हौँ,समृद्ध खेलकुद सहितको समाजवाद स्थापना गरौँ भन्ने मुल नारालाइ आत्मसाथ गर्दै शुक्रवार इटहरीमा कार्यक्रमको आयोजना गरीउको हो ।कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परीषद पुर्व सउदस्य सचिव एवम् नेपाल खेलकुद महासंघ केन्द्रीय अध्यक्ष केशब कुमार बिष्टले नजिकीदै गरेको ९ औँ राष्ट्रिय खेलकुदमा कसरी प्रदेशले बढीभन्दा बढी मेडल जीत्न सक्छ भन्नेबारे सोच्न र सकेसम्म संगठनमा बसेर खेलकुदको बिकासकालागी अगााडी बढ्न उपस्थीतीलाइ आग्रह गरे । कार्यक्रमका प्रमु

    • प्रकाशित मितिः साउन २१, २०७९
    • १७८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]