All Posts By कोशी प्रेस

    Showing ११,६९१-११,७०० of १३,७४३ items.
  • सुनसरी ३ का मतदातालाइ भगबतीकाे मनछुने पत्र : अदालतले नदिएकाे न्याय जनताबाट पाउने बिश्वास छ

    सुनसरी । नेकपा एमालेकी उम्मेदवार भगबती चौधरीले सुनसरी क्षेत्र नम्वर ३ का बासिन्दाका नाममा मनछुने पत्र पठाउनुभएको छ । प्रतिनिधिसभा उमेदवार चौधरीले सुनसरी क्षेत्र नं. ३ का विकास र समृद्धिका लागि ब्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिएर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले पत्रमा यो क्षेत्रको विकास र समृृद्धिकै लागि आफनो जीवन सर्मपण गर्ने वाचा गर्नुभएको छ । चौधरीले जनताले दुःख पाउदा आफ्नो मन दुख्ने तथा आहात र पिडावोध हुने बताउँनुभएको छ । उहाँले आफूले सघै जनताको अनुहारमा खुशि छाएको देख्न बताउदै पत्रमा लेख्नुभएको छ ‘म तपाईका सपना पूरा भएको हेर्न चाहन्छु । तपाईका छोराछोरी स्कुल कलेज गएको देख्न चाह

    • प्रकाशित मितिः मंसिर १, २०७९
    • १२७ पटक पढिएको
  • गच्छदार कमजोर बनेका बेला भगवती आक्रामक, सुनसरीको सत्ता परिवर्तनको सम्भावना

    विजयकुमार गच्छदारसँग तेस्रो पटक चुनावमा भिड्दै गरेकी भगवती चौधरी सामाजिक क्षेत्रबाट उदाएकी महिला नेतृ हुन् । बर्गीय, क्षेत्रीय र लैँगिक आन्दोलनमा अग्रमोर्चामा रहेकी चौधरी नेकपा एमालेकी केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला सह–इन्चार्ज हुन् ।नेकपा एमाले सुनसरी क्षेत्र नम्वर ३ की उम्मेदवार चौधरीलाई स्थानीयहरुले महिला आन्दोलनको अगुवा र महिलालाई आत्मनिर्भर बनाउने भिजनरी महिलाका रुपमा चिन्ने गर्छन् । फरवार्ड माइक्रोफाइनान्सकी अध्यक्ष रहेकी चौधरीले सुनसरीमा मात्र होइन देशका ४० जिल्लाका तीन लाख बढि महिलालाई आत्मनिर्भर बनाउने काममा भुमिका खेलेकी छिन् । आर्थिक अवस्था कमजोर रहेका विपन्नलाई उद्यमी बनाउन प्रश

    • प्रकाशित मितिः कार्तिक ३०, २०७९
    • १४१ पटक पढिएको
  • मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्न निर्देशन

    काठमाडाैं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा चार बुँदे निर्देशन दिने निर्णय गरेको छ ।मतदानका दिन मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्य व्यक्तिलाई सलाई, लाइटर, फोटो खिच्ने क्यामरा, मोबाइल तथा अन्य निषेधित वस्तु नलिई मतदान केन्द्रमा आउनको निम्ति प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा २१ ब्मोजिम सर्वपक्षीय बैठकमा समेत छलफल गराई आयोगले सार्वजनिक आह्वान र अनुरोध गरेको हो ।आयोगले मतदाता वा अन्य व्यक्तिले मतदान केन्द्रमा आउँदा निषेधित वस्तु लिई

    • प्रकाशित मितिः कार्तिक ३०, २०७९
    • ४० पटक पढिएको
  • निर्वाचनको मुखैमा सुनसरीमा नक्कली नोट छ्यापछ्याप्ती

    मनोज भुजेल, इटहरी । दुई साताअघि अघि सुनसरीको सीमावर्ती बजार भुटाहामा सञ्चालित एक सहकारी संस्थामा नक्कली नेपाली ५ सय र १ हजार रुपैयाँको नोट भेटियो । सहकारीले आफ्नो ग्राहकलाई दिएको १३ हजारको केही नोटहरूमा शङ्का लागेपछि ग्राहकले नक्कली र सक्कली नोट छुट्ट्याउन खोजे । पाँच सयको नोटमा रङ्ग र हजारको नोटको पानी छापमा फरक पाइएपछि सहकारीले दिएको केही नोटहरू नक्कली भएको पुष्टि भयो । पछि ग्राहक र सहकारीका प्रतिनिधिले उक्त नोट प्रहरीलाई बुझाए ।यो घटनाको ठिक ५ दिनपछि सुनसरीकै भोक्राहा चिरौली बजारमा एक लागुऔषध प्रयोगकर्ता युवकसँग पाँच सयका ६ वटा नोट स्थानीयले बरामद गरे । लागुऔषधको नशामा रहेका युवकले नास

    • प्रकाशित मितिः कार्तिक ३०, २०७९
    • १४१ पटक पढिएको
  • पाएको जिम्मेवारी पुरा गर्ने ‘रेवतीरमण’

    इटहरी । २०५४ सालमा भएको स्थानीय तहको निर्वाचनमा इटहरीको उपमेयर निर्वाचित भएका थिए, एमाले सुनसरी अध्यक्ष रेवतीरमण भण्डारी । लेखापढीमा विशेष दख्खल राख्ने कानुनका ज्ञाता उनले त्यो बेलामा स्थानीय सरकारलाई व्यवस्थित बनाउन तात्कालिन मेयर सर्वध्वज साँवाको साथ दिए । ‘इटहरीलाई व्यवस्थित बनाउने सवालमा त्यो बेलाको मेरो भूमिका देख्ने धेरै नेताज्यूहरु, कर्मचारी साथीहरु र इटहरीवासीहरु अझै हुनुहुन्छ,’ उनी भन्छन्, ‘मैले त्यो बेलामा सक्रिय भूमिका निभाएको थिएँ ।’ पछि २०७० सालमा भएको संविधानसभा निर्वाचनमा उनले सुनसरी क्षेत्र नं. २ बाट संविधानसभा सदस्यमा जित हात पारे । ६०१ सदस्यीय संविधानसभामा संविधान ब

    • प्रकाशित मितिः कार्तिक ३०, २०७९
    • १४३ पटक पढिएको
  • न्याय माग्दै चुनावी मोर्चामा चौधरी , सुनसरीको सत्ता परिवर्तनको सम्भावना

    नेपाली कांग्रेस नेता विजयकुमार गच्छदारसँग यसअघि दुई पटक चुनाव लडिसकेकी चौधरीका अनुसार दुवै चुनावमा गच्छदारले जालझेल गरेर जितेका थिए । दोस्रो संविधानसभा निर्वाचन २०७० र प्रतिनिधिसभा निर्वाचन २०७४ मा गच्छदारले झिनो मतान्तरले बाजी मारेका थिए । हार्दा हार्दैको चुनाव गच्छदारले प्रहरी परिचालन गरेर मतगणना समेत रोकी जितेको चौधरीको आरोप छ । उनले यसै विषयमा निर्वाचन आयोगमा उजुरीसमेत दिएकी थिइन् । तर अर्को चुनाव आउन लाग्दा पनि त्यो उजुरीको टुंगो लागेको छैन ।तर यो पटक चौधरी उच्च मनोबलको अवस्थामा छिन् भने गच्छदार कमजोर मानस्थितीमा छन् । चौधरीले राजनीतिक रुपमा उचाइ बढाइरहेकी छन् भने भ्रष्टाचार मुद्दाका

    • प्रकाशित मितिः कार्तिक ३०, २०७९
    • १०८ पटक पढिएको
  • को हुन् सुनसरी क्षेत्र नम्वर ३ की उम्मेदवार भगवती चौधरी , के छ आफ्नो चुनाबी एजेन्डा

    विराटनगर । विजयकुमार गच्छदारसँग तेस्रो पटक चुनावमा भिड्दै गरेकी भगवती चौधरी सामाजिक क्षेत्रबाट उदाएकी महिला नेतृ हुन् । बर्गीय, क्षेत्रीय र लैँगिक आन्दोलनमा अग्रमोर्चामा रहेकी चौधरी नेकपा एमालेकी केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला सह–इन्चार्ज हुन् ।नेकपा एमाले सुनसरी क्षेत्र नम्वर ३ की उम्मेदवार चौधरीलाई स्थानीयहरुले महिला आन्दोलनको अगुवा र महिलालाई आत्मनिर्भर बनाउने भिजनरी महिलाका रुपमा चिन्ने गर्छन् । फरवार्ड माइक्रोफाइनान्सकी अध्यक्ष रहेकी चौधरीले सुनसरीमा मात्र होइन देशका ४० जिल्लाका तीन लाख बढि महिलालाई आत्मनिर्भर बनाउने काममा भुमिका खेलेकी छिन् । आर्थिक अवस्था कमजोर रहेका विपन्नलाई उ

    • प्रकाशित मितिः कार्तिक ३०, २०७९
    • १४६ पटक पढिएको
  • सुनिल शर्माकाे प्रतिबद्धताः सुकुम्बासी समस्या समाधान देखि सुलभ स्वास्थ्योपचार र खानेपानीको सुविधा सम्म

    पथरीशनिश्चरेः जनताको आवाज संसदमा उठाउनका लागि दोस्रो पटक प्रयासरत नेपाली कांग्रेसका उम्मेद्वार डा. सुनिल शर्माले आफ्नो चुनाव प्रतिबद्धतामा मुख्य रुपमा ३ वटा एजेण्डा अघि सारेका छन् । जुन समस्या उनको निर्वाचन क्षेत्रको मात्रै नभएर समग्र देशकै मुख्य समस्याका रुपमा रहेका छन् ।अन्य समस्यालाई सामान्य समस्या मानेका शर्माले अघि सारेका समस्या देशव्यापी समस्याको रुपमा रहेका र तिनै समस्या समाधानको लागि शर्माले प्रतिबद्धता जाहेर गरेकाले उनको पक्षमा माहोल बढ्न थालेको छ । मतदातामा देखिएको उत्साह हेर्दा शर्माको पक्षमा भारी मत खस्ने अनुमान गर्न सकिन्छ ।गठबन्धनका उम्मेद्वारको साथ लिएर डा. शर्मा केही दिनद

    • प्रकाशित मितिः कार्तिक २९, २०७९
    • १२४ पटक पढिएको
  • पथरी शनिश्चरेमा पाहुना आएका भाञ्जाले गरे मामाकाे हत्या

    इटहरी । मोरङ्गको पथरी शनिश्चरे -१० घर भएका ४२ बर्षिय काजी महराको उर्लावारी स्थित आफ्नै दिदिको घर पाहुना गएका हत्या भएको छ ।दिदी घर गएका महराको आफ्नै २२ बर्षे भान्जा सुजन पाचकोटीले धारिलो हतियार प्रयोग गरि हत्या गरेका हुन् । मृतक महराको टाउकोमा गहिरो चोट लागेको थियो ।मोरङ उर्लाबारी – ८ बस्ने २२ वर्षे भान्जा सुजन पाचकोटीले घरायसी वादविवादको क्रममा धारिलो हतियार (दाउ) ले मामा महराको टाउकोमा प्रहार गरी घाइते बनाएका थिए। घाईते भएका महराको उपचारको लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेण्टर मंगलबारे उर्लाबारीमा उपचारको क्रममा सोमबार दिउँसो १ बजे मृत्यू भएको प्रहरीले जनाएको छ ।घटनामा संलग्न सुजन पाचकोट

    • प्रकाशित मितिः कार्तिक २९, २०७९
    • ४७ पटक पढिएको
  • निर्वाचन आचारसंहिता कार्यान्वयनका ४८ दिन, एक सय ४९ उजुरी, एक सय १६ स्पष्टीकरण

    झापा । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि कडाइका साथ प्रस्तुत भई निर्वाचन आचारसंहिता, २०७९ कार्यान्वयनमा ल्याएको ४८औँ दिनसम्ममा डेढ सय उजुरी परेका छन् ।आयोगबाट गठित केन्द्रीय निर्वाचन अनुगमन समितिले केन्द्र र जिल्लास्तरमा संयन्त्र बनाई आचारसंहिताको कार्यान्वयन गर्दै आएको छ ।दल र राजनीतिक दल तथा सम्बन्धित पक्ष आफँै सचेत र संयमित भएकाले विगतका निर्वाचनको तुलनामा यस पटक कमै मात्रामा उल्लङ्घनका घटना देखिएका छन् । गत असोज १२ गतेदेखि उक्त आचारसंहिता कार्यान्वयनमा आएको थियो भने कात्तिक १७ देखि मङ्सिर १ गतेसम्म दल र उम्मेदवारले आमसभा, कोणसभा, जुलुस

    • प्रकाशित मितिः कार्तिक २९, २०७९
    • ३९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]