All Posts By कोशी प्रेस

    Showing ११,४९१-११,५०० of १३,७४३ items.
  • किराँत मुन्दुम अध्ययन केन्द्र द्वारा यलम्वर संवत ५०८३ शुभकामना आदान प्रदान कार्यक्रम

    इटहरी । यलम्वर संवत ५०८३को अवसर पारेर सुनसरीको इटहरीमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरियो ।  किराँत मुन्दुम अध्ययन केन्द्र नेपाल सुनसरी मोरगंको संयुक्त आयोजनामा इटहरीमा यलम्वर संवत अन्तरगत नयाँ वर्ष ५०८३को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो ।  बसन्त राईको अध्यक्षता तथा किराँत मुन्दुम अध्ययन केन्द्र नेपालकी केन्द्रीय कोषाध्यक्ष माया राइको प्रमुख आतिथ्यमा भएको शुभकामना आदान प्रदान कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिदै जाने समेत वक्ताहरुले वताए ।कार्यक्रममा किराँत राई सुन्निमा संघ इटहरीकी अध्यक्ष सिता राई लगायतका अतिथीहरुको सहभागिता रहेको थियो । यलम्वर संवत&

    • प्रकाशित मितिः माघ १, २०७९
    • ६० पटक पढिएको
  • राष्ट्रपति विद्यादेवी भण्डारी द्वारा वराहक्षेत्रमा पूजा अर्चना

    धरान । राष्ट्रपति विद्यादेवी भण्डारीले मकर सङ्क्रान्तिको अवसरमा प्रसिद्ध तीर्थस्थल वराहक्षेत्रमा पूजा अर्चना गर्नुभएका छ । राष्ट्रपति भण्डारीलाई बराहक्षेत्रका नगरप्रमुख रमेश कार्की, पूर्व नगरप्रमुख निलम खनाललगायतले आइतबार बिहान मन्दिर परिसरमा स्वागत गर्नुभयो । राष्ट्रपति भण्डारीले धार्मिक मान्यताअनुसार सप्तकोशी नदीमा पूजा अर्चना गरी वराह भगवानलाई जल अर्पण गर्नुभयो । मकर सङ्क्रान्तिको अवसरमा वराहक्षेत्रमा बर्सेनि धार्मिक मेला लाग्ने गरेको छ ।वराह भगवानको पूजा अर्चनापश्चात् धरानको विजयपुरस्थित दन्तकाली शक्ति पीठका साथै, पिण्डेश्वर महादेव र बुढासुब्बा मन्दिरको दर्शन गर्नुभएको थियो । हेल

    • प्रकाशित मितिः माघ १, २०७९
    • ६० पटक पढिएको
  • यी हुन् पोखरा विमान दुर्घटनामा सवार यात्रु (नामावलीसहित)

    काठमाडौं । यति एयरलाइन्सको आइतबार बिहान भएको विमान दुर्घटनामा सवारहरूको पहिचान खुलेको छ ।काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चारजना सदस्यसहित उडेको उक्त जहाज बिहान ११ बजेर १० मिनेटमा पोखरा उपत्यकाको सेती नदी खोँचमा खसेको थियो । एटीआर ७२ विमान आज विहान दुर्घटना भएको थियो ।यस्तो छ नेपाल प्रहरीले उपलब्ध गराएको यात्रुहरुको सूची :

    • प्रकाशित मितिः माघ १, २०७९
    • ७२ पटक पढिएको
  • खोप नलाउँदा नेपालगञ्जमा दादुराको प्रकोप

    खोप नलाउँदा नेपालगञ्जमा दादुराको प्रकोप सरकारले सन् २०२३ सम्म नेपालबाट दादुरा रोग निवारण गर्ने लक्ष्य राखेको छ । तर, हरेक वर्ष देशका विभिन्न भागमा दादुराको प्रकोप देखिएकाले यो लक्ष्य प्राप्तिमा चुनौती छ । बाँके जिल्ला पूर्ण खोप घोषणा भइसकेको छ । तर, बाँकेकै नेपालगञ्ज उपमहानगरपालिकामा गत साता दादुराको प्रकोप फैलियो । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलका अनुसार शुक्रबारसम्म १३० जना बालबालिकामा दादुरा संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।गत वर्ष पनि जाजरकोट र धादिङमा दादुराको संक्रमण पुष्टि भएको थियो । सरकारले दादुराको खोपलाई नियमित खोपमै समावेश गर्दै आएको छ । बालबाल

    • प्रकाशित मितिः पुस २९, २०७९
    • ८३ पटक पढिएको
  • गुणस्तरीय शिक्षामा अब्बल बन्दै ईटहरी नमुना कलेज

    इटहरीको  विद्यालय ईटहरी नमुना कलेजले   आफुलाई आमुल परिवर्तन गरेको छ । शिक्षामा निजि विद्यालयहरु  अब्बल साबित हुँदैछन् । इटहरीको अव्वल शिक्षा संदेश प्रवाह गर्ने विद्यालयको रुपमा रहेको ईटहरी नमुना कलेजले आफुलाई समयानुकुल परिवर्तन गर्दै आएपछि विद्यालय प्रति विद्यार्थीहरुको आर्कषण बढ्न थालेको छ ।इटहरीमा गुणस्तरिय शिक्षा प्रवाह गर्ने विद्यालय मध्ये राष्ट्रिय तथा अन्तराष्ट्रिय मान्यता शैक्षिक सस्थाबाट सम्बन्धन प्राप्त गरि ईटहरीलाई शैक्षिक स्थलको रुपमा चिनाउदै पढाई हुन थालेपछि अभिभावकहरु आफ्ना छोराछोरीलाई ईटहरी नमुना कलेज गर्न आर्कषित भएका हुन ।विभिन्न विषयमा स्नात्तकोत्तर गरेका श

    • प्रकाशित मितिः पुस २८, २०७९
    • १९१ पटक पढिएको
  • सरकारले निर्णय नसच्याए पुस २८ देखि उद्योग बन्द गर्ने क्रसर व्यवसायीको चेतावनी

    सरकारले क्रसर उद्योग बन्द गर्न निर्देशन दिएपछि यहाँका क्रसर उद्योग आन्दोलित भएका हुन् । झापाको बिर्तामोडमा आज पत्रकारको सम्मेलन आयोजना गरी क्रसर उद्योगीले सरकारको निर्णय नसच्चिए पुस २८ गतेदेखि अनिश्चितकालका लागि क्रसर उद्योग बन्द गर्ने चेतावनी दिएका छन् ।क्रसर उद्योग व्यवसायी संघका केन्द्रीय सल्लाहकार शेरबहादुर थापाले सरकारले क्रसर उद्योग बन्द गर्न दिएको निर्देशन तत्लका फिर्ता लिनुपर्ने बताउनुभयो । २०७१ सालदेखि नवीकरण बन्द भएको बताउँदै थापाले भन्नुभयो, “अहिले नवीकरण नभएका उद्योगहरु बन्द गर्न गृह मन्त्रालयले दिएको निर्देशनप्रति हामी अत्यन्त चिन्तित छौं ।”सरकारकै कारण उद्योग नवीकरण नभएको थापाको

    • प्रकाशित मितिः पुस २८, २०७९
    • ६३ पटक पढिएको
  • बार्सिलोनाबाट उपाधि जित्न व्यग्र छन् जाभी

    जाभी हर्नान्डेजले बार्सिलोनाका लागि सुपरकोपा डी स्पानाको उपाधि जित्ने अवसर रहेको बताएका छन् । जसले टिमको आत्मविश्वास बढाउने आशा उनको छ ।यसका बाबजुद उनले रियल बेटिससँग सावधान रहन चेतावनी दिएका छन् । किनभने बेटिस यस्तो टिम हो जो सुन्दर खेलका लागि चिनिन्छ र स्पेनमा सर्वश्रेष्ठमध्येको एक हो ।‘उनीहरु यस्ता प्रतिस्पर्धी हुन् जो बलसँग निकै सुन्दर तरिकाले खेल्छन् । प्रशिक्षक आक्रामक छन् । टिमका सबै खेलाडी उनका लागि खेल्छन् । उनीहरु प्राविधिक रुपमा बलियो छन्,’ जाभीले भनेका छन्, ‘उनीहरु पूर्ण छन्, त्यसैले हामी सचेत हुनुपर्छ ।’जाभीलाई बार्सिलोनाको प्रशिक्षकका रुपमा पहिलोपल्ट उपाधि उचाल्ने अवसर सुपरकोपाले

    • प्रकाशित मितिः पुस २८, २०७९
    • २१७ पटक पढिएको
  • शीतलहरबाट जनजीवन प्रभावित

    दुई सातादेखि शीतलहरले सुनसरीको जनजीवन प्रभावित बनेको छ । सदरमुकाम इनरुवा मध्यवर्ती, पश्चिमवर्ती तथा दक्षिणवर्ती क्षेत्रमा चिसोका कारण सर्वसाधारण घरबाहिर कमै निस्किने गरेका छन् । दिनानुदिन बढ्दै गएको जाडोले कामकाज गर्न पाएका छैनन् । बालबालिका र वृद्धवृद्धा बिरामी हुने क्रम बढेको जिल्लास्थित स्वास्थ्य संस्थाले जनाएका छन् । बारी र  खेतमा लगाइएको हिउँदे बाली, दलहन, तेलहन र तरकारी खेती चिसोका कारण कुहिन थालेको किसानले बताएका छन् । चिसोकै कारण इनरुवासहित जिल्लाको सहरी तथा ग्रामीण भेगमा सर्वसाधारणको चहलपहलमा कमी आएको छ । यातयातका साधन न्यून रुपमा चल्न थालेका छन् ।  बजारमा बाक्लो ऊ

    • प्रकाशित मितिः पुस २८, २०७९
    • ६४ पटक पढिएको
  • ३२ बुलेट मोटरसाइकललाई ट्राफिकको कारवाही

    आफुखुसी साइलेन्सर परिवर्तन गरी सडकमा ध्वनी प्रदुषण गर्ने बुलेट मोटरसाइकललाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । मोटरसाइकको जथाभावी स्वरुप परिवर्तन गरी सञ्चालन गरेका बुलेट मोटरसाईकललाई कारवाही गरेको हो । प्रदेश नम्बर १ ट्राफिक प्रहरी कार्यलय इटहरीका डिएसपी श्याम सारु मगरका अनुसार आइतबार मात्रै प्रहरीले ३२ थान मोटरसाइकललाई कारवाही गरेको छ । उनिहरुले जथाभावी साईलेन्सर परिवर्तन गरी ध्वनी प्रदुषण गराएको प्रहरीको आरोप छ । ४१ थान बुलेट मोटरसाईकललाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले नियन्त्रणमा लिई पहिलो चरणमा साईलेन्सर पाईप परिवर्तन गरी÷गर्न लगाई सचेत

    • प्रकाशित मितिः पुस २५, २०७९
    • ८७ पटक पढिएको
  • उपत्यकाकामा थप ४० स्थानमा ट्राफिक बत्ती जडान गर्न अध्ययन गर्दै विभाग

    सडक विभागले उपत्यकाका थप ४० स्थानमा ट्राफिक बत्ती जडान गर्ने भएको छ ।  सवारीसाधन व्यवस्थापनका लागि विभागले बत्ती जडान गर्न लागेको हो । यसका लागि विभागले ती स्थानमा ट्राफिक बत्ती आवश्यक हो वा होइन भन्ने अध्ययन गरिरहेको जनाएको छ । विभागले ट्राफिक चापका आधारमा बत्ती जडानको निर्णय गर्नेछ । विभागका अनुसार हालसम्म उपत्यकामा ५६ स्थानमा ट्राफिक बत्ती जडान भएका छन् । जसमा ४९ स्थानमा सडक विभाग र बाँकी सात स्थानमा स्थानी तह तथा विभिन्न सङ्घ संस्थाले बत्ती जडान गरेका हुन् । उपत्यकाका सडक विभागसँगै स्थानीय तह र वडा कार्यालयले पनि आवश्यकताका अनुसार ट्राफिक बत्ती जडान गरिरहेको सडक विभाग, सडक स

    • प्रकाशित मितिः पुस २५, २०७९
    • ६५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]