All Posts By कोशी प्रेस

    Showing ११,४५१-११,४६० of १३,७४३ items.
  • हिसान सुनसरीको स्पोर्ट्स मिट २०७९ मा नमुना कलेज प्रथम

    उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीको स्पोर्ट्स मिट २०७९ अन्तर्गत हिसान रनमा छात्रतर्फ नमुना कलेज प्रथम भएका छ।इटहरीमा आज शुक्रबार बिहान भएको ५ किलोमिटर लामो दौडमा नमुना कलेजका सरोज सिंहले निर्धारित दुरी १४ मिनेट १० सेकेण्डमा पुरा गरेर प्रथम भए । सुनाखरी एकेडेमीका रोदन राईले १४ मिनेट ३५ सेकेण्डमा निर्धारित दुरी पार गर्दै दोस्रो भए ।धरान उच्चका अर्जुन कुमार राईले १४ मिनेट ३६ सेकेण्डमा निर्धारित दुरी पार गर्दै तेस्रो भए ।ईटहरी नमुना कलेजको प्रशासन प्रमख हरी प्रसाद ढकालले विजेतालाइ प्रोत्साहन सहित धन्यवाद दिएका छन् ।े समय समयमा भइरहने कार्यक्रममा  ईटहरी नमुना कलेजल सहभ

    • प्रकाशित मितिः माघ ६, २०७९
    • १७४ पटक पढिएको
  • शिक्षाले देखिएको सहर भित्रको गाँउ

    प्रदेश १ को मुख्य सहर मानिने इटहरीको प्रमुख सडकबाट लगभग १५०० मिटरको भित्र रहेको ट्याग्रा टोलि इटहरी उपमहानगरपालिका वार्ड नम्बर ७ मा वस्ने अनु सदाको आमालाइ पढाइले अझै सताइरहन्छ । सानै उमेर विवाह भएको र पारिवारिक जिवनमा बाधिएको कारणले स्कूलको पढाइ पनि पुरा गर्न पाइनन् । कनै समयमा यस गाउमा पढेलखेका बालबालिका तथा अभिभावक  विरलै देख्न पाइन्थ्यो । तर आजभोलिको समयमा विहानिको घाम सगै यस समुदायको बालाबालिकाको हातमा किताव कलम र खुटामा लगाएको चप्पल पट्काउदै अनुहारमा बग्लै उत्साहाका साथ नजिकैको प्रतिज्ञा नेपालले सञ्चालन गरेको निःशुल्क समुदाय अध्ययन कक्षामा रमाउदै पढ्न जानछन् । प्रतिज्ञा नेपालले

    • प्रकाशित मितिः माघ ५, २०७९
    • १७६ पटक पढिएको
  • वैधानिकताको प्रश्न उठेपछि उद्योग वाणिज्य संघ इटहरीको चुनाव स्थगित

    इटहरी । निर्वाचनको कार्यतालिका समेत प्रकाशन भइसकेको समयमा वैधानिकतामाथि प्रश्न उठेपछि उद्योग वाणिज्य संघ इटहरीको चुनाव स्थगित गरिएको छ ।          निर्वाचन अधिकृत विश्व रिजालले सुचना जारी गर्दै तत्काललाई चुनाव स्थगित गरिएको जानकारी गराएका हुन् । उनले अब साधारणसभाले चुनावको म्याण्डेड दिएपछि मात्रै चुनावको कार्यतालिका फेरी प्रकाशन गर्ने गरी अहिलेलाई स्थगित गरिएको जानकारी दिएका छन् ।            अधिवक्ता आश्विनी भट्टराईकाअनुसार हालको कार्यसमितिले आफ्नो तीन वर्षे कार्यकाल र थपिएको ६० दिनको समय पनि गुजारिसकेकोले समितिले चुनाव गराउने हैस

    • प्रकाशित मितिः माघ ५, २०७९
    • १४८ पटक पढिएको
  • प्रदेश १ मा ९ मन्त्रालय को योजना

    प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश १ मा ९  मन्त्रालय को योजना  रहेको  बताएका छन्। प्रदेशलाइ शवलिकरण सगै योग्य र सक्षम प्रदेश रुपमा चिनाउने बताएका छन् । कार्किले सवै स्थानिय सरकारलाई जनताको भावना अनुरुपम कार्य गर्न निर्देशन दिएका छन् ।बिराटनगरमा भएको  पत्रकार महासंघ प्रदेश १ समितीसँगको भेटघाटमा मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । मुख्यमन्त्री कार्कीले सोमबारसम्म मन्त्रीहरुको जिम्मेवारी तोकिने समेत बताए ।मन्त्री कार्कीले ९ वटा भन्दा बढी मन्त्रालय नबढाउने दाबी गर्दै गठवन्धनको सरकार भएकाले समझदारीमा अगाडी बढ्ने समेत बताए ।मुख्यमन्त्री कार्

    • प्रकाशित मितिः माघ ५, २०७९
    • १५७ पटक पढिएको
  • बिना सूचना मैदानमा हेलिकप्टर अवतरण गरेपछि,पाइलटमाथि कुटपिट

    पर्वत।फुटबल खेलको प्रतिस्पर्धा चलिरहेको बेलामा मैदानमा लगेर एकाएक हेलिकोप्टर ल्यान्ड गरेपछि हेलिकोप्टरका पाइलटमाथि कुटपिट भएको छ।         बिहीबार अपराह्न स्याङ्जाको वालिङ नगरपालिका–८ मा रहेको खेल मैदानमा प्रथम वालिङ गोल्ड कपमा दोस्रो सेमिफाइनलतर्फ आयोजक वालिङ रातो र एभनिर एफसी बीचको खेल चलिरहेको थियो। मैदानमा खेल चलिरहेकै बेलामा प्रभु हेलिकोप्टर ल्यान्ड गरिएपछि हेलिकोप्टरका क्याप्टेन रमेश डङ्गोलमाथि हातपात भएको हो।         पोखराबाट चार्टर गरेर लगिएको हेलिकोप्टर ल्यान्ड गरेपछि आक्रोशित युवाले क्याप्टेन डङ्गोललाई हातपात गरेका हुन्। खेलको पहिलो हा

    • प्रकाशित मितिः माघ ५, २०७९
    • ८३ पटक पढिएको
  • राष्ट्रिय गौरवको आयोजना: दुई महिनाको अवधिमा २ हजार २ सय २३ मिटर सुरूङ निर्माण

    राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिण डाइभर्सनको सुरुङ खन्ने काम तीब्र गतिमा अगाडि बढेको देखिएको छ । आयोजनाका अनुसार दुई महिनाको अवधिमा ३ हजार मिटर भन्दा बढी खनिसकिएको छ । गएको असोज २८ गतेबाट खन्न सुरु गरिएको यो आयोजनाको निर्माण कार्यको गति नेपालको अन्य राष्ट्रिय आयोजना भन्दै निकै अगाडि रहेको देखिएको छ ।आयोजनाका अनुसार टनेल बोरिङ मेसिनबाट सुरुङ खन्न सुरु गरिएको उक्त योजनामा दुई महिना भित्रै ३ हजार मिटर भन्दा बढी सुरुङ खनिएको थाहा लागेको छ ।सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका प्रमुख मित्र बरालका अनुसार १३ दशमलब तीन किलोमिटर लामो सुरुङ कमलामाई नगरपालिका–२ कुसुमटारबाट खन्न सुरु गरिएको हो

    • प्रकाशित मितिः माघ ५, २०७९
    • ९६ पटक पढिएको
  • ‘महिला, बालबालिका र जेष्ठय नागरिकका सवालमा देखिने गरी काम गर्छु’ मन्त्री भगबती चौधरी

    काठमाडौं । महिला, बालबालिका तथा जेष्ठ्य नागरिक मन्त्री भगबती चौधरीले महिला, बालबालिका र जेष्ठ्य नागरिकका हक अधिकार संस्थागत गर्न तथा उनीहरुको सुरक्षणका लागि विशेष काम गर्ने बताएकी छिन् । आज राष्ट्रपति निवासमा मन्त्री पदको सपथ लिएसँगै मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री चौधरीले महिलालाई राज्यका सबै क्षेत्रमा समान पहुँच स्थापित गर्न, ग्रासरुटबाटै बालबालिकाहरुको वृत्ति विकास गर्न र बालअधिकार प्रत्याभूत गर्न ठोस योजना लिएर आउने बताइन् ।                    सरकारका मन्त्रालयहरुमा कम महत्वको मन्त्रालयका रुपमा विगतमा हेरिएपनि आफ्नो कार्यकालमा उद

    • प्रकाशित मितिः माघ ५, २०७९
    • १२८ पटक पढिएको
  • अनेरास्ववियुको पदाधीकारीमा जीबी गजलको दाबी

    इटहरी,५ माघ । नेकपा (एमाले )को भातृ संगठन अनेरास्ववियुको पदाधीकारीमा चर्चित विद्यार्थी नेता जीबी गजलले आफ्नो दाबी रहेको बताएका छन् । काठमाडौंमा यहि फागुन २ गते देखि ४ गते सम्म हुने  अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशनबाट हुने नयाँ कमिटीको पदाधीकारीमा दाबी पेश गरेका हुन् ।राजनीति संगै साहित्य क्षेत्रमा राम्रो दखल भएका गजल बहुप्रतिभाको धनीकारुपमा परिचित छन् । कम्युनिष्ट पार्टीको विचार र अनेरास्ववियुका नेता कार्यकर्ताहरुको जुझारुपनको कारण माविमा अध्यन गर्दै गरेको समयदेखिनै अनेरास्ववियुमा आवद्द भएको गजल बताउछन ।गजलले अनेरास्ववियु सुनसरी जिल्ला कमिटीको अध्यक्ष र नेकपा कालमा 

    • प्रकाशित मितिः माघ ५, २०७९
    • ३३८ पटक पढिएको
  • मोरङमा २३ वर्षीया युवती बलात्कृत, दुईजना पक्राउ

    विराटनगर । मोरङमा २३ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।                पक्राउ पर्नेहरूमा कानेपोखरी गाउँपालिका–७ बर्गाची बस्ने २६ वर्षीय दिलीप जोगी र  सोही ठाउँ बस्ने ५० वर्षीय खगेन्द्र तामाङ रहेका छन् । ती युवतीलाई गत पुस ३० गते दिलीपले र माघ १ गते खगेन्द्रले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोस्ट कानेपोखरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः माघ ५, २०७९
    • ५८ पटक पढिएको
  • बंगलादेशमा बिजुली लैजानका लागि प्रशारण पूर्वाधारप्रयोगकोलागि प्रस्ताव

    नेपालको बिजुलीलाई भारत हुँदै बंगलादेश पुग्न दिन भारत सकारात्मक देखिएको छ । भारत सरकारसँग नेपाल र बंगलादेशले संयुक्त रुपमा बंगलादेशमा प्रारम्भिक रुपमा ५० मेगावाट बिजुली भारत लैजानका लागि प्रशारण पूर्वाधारप्रयोगको अनुमति दिन प्रस्ताव गरेका छन् । दुवै देशको अनुरोधमा भारतले प्रक्रिया अघि बढाएपछि नेपाल र बंगलादेश उत्साहित छन् ।आगामी फेब्रुअरीको तेस्रो साता नयाँ दिल्लीमा हुने नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकमा यसबारे थप छलफल हुने भएको छ । २२ पुसमा भएको बंगालदेश–भारत विद्युत सहयोगसम्बन्धी द्विपक्षीय बैठकमा पनि यसबारे छलफल भएको थियो ।नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बढीमा ३ मह

    • प्रकाशित मितिः माघ ५, २०७९
    • ६९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]