धरान : धनकुटा महोत्सवमा भागदौडमा परि घाइते भएका मध्ये १७ जनालाई धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ ।अर्का एक गम्भीर घाइते भएका बालकलाई विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । १२ जना घाइतेलाई इमर्जेन्सी कक्षमा राखेर उपचार थालिएको छ । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको समेत प्रहरीले बताएको छ। एक बालकको अवस्था गम्भीर देखिएपछि विराटनगर पठाइएको हो । इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बुद्ध श्रेष्ठका अनुसार केही थप घाइतेलाई उपचारका ल्याउँदै गरिएको बताए।
नेपाल प्रेस युनियन प्रदेश १ को अधिवेशन संस्थापन पक्षले बहिष्कार गरेको छ । शनिबारदेखि विराटनगरमा भएको अधिवेशनमा हुकुमी शैलीमा एकतर्फी रूपमा नेतृत्व चयन गर्न खोजिएपछि संस्थापन पक्षले असन्तुष्टि जनाउँदै निर्वाचन बहिष्कार गरेको हो । अध्यक्ष पदका आकांक्षी पवन अधिकारीद्वारा जारी विज्ञप्ति अनुसार पत्रकारहरूको एउटा हिस्सालाई नै पाखा लगाउँदै षड्यन्त्रपूर्वक नेतृत्व चयन गर्न खोजिएको बताइएको छ । "अधिवेशनका प्रतिनिधिहरूको अन्तिम नामावली सार्वजनिक नगरएको अवस्थामा विभिन्न जिल्लाबाट सहभागी हुन आएका प्रतिनिधिहरू घर फर्किइसकेको अवस्थामा एकपक्षीय ढंगमा गरिएको कथित निर्वाचनको नौटंकी प्रति असह
यो वर्षको माध्यामिक शिक्षा परीक्षा एसईई तालिका सार्वजनिक भएको छ । यही माघ ११ गते बसेको बैठकको निर्णय अनुसार राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो । बोर्डका अनुसार नियमित र ग्रेडवृद्धि परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा तोकिएको छ । अंग्रेजी विषयको परीक्षा चैत्र १७ गते शुक्रबार बिहान ८ देखि ११ बजेसम्म हुनेछ । एसईई परीक्षा चैत्रको २९ गते सकिनेछ ।
धनकुटा । आयोजकले टिकटविनाकालाई कार्यक्रमस्थल छिर्न नदिँदा दर्शकको भागदौड मच्चिएको थियो । गायक प्रमोद खरेलले गीत गाइरहँदा गेटमा ठेलमठेल भीडमा च्यापिएकामध्ये अधिकांशको जिल्ला अस्पताल धनकुटामा उपचार भइ रहेको र केहि घाइतेलाई थप उपचारका लागि वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरान लगिएको छ।जिल्ला प्रशासन कार्यालय धनकुटाकी निमित्त प्रमुख ममता सुवेदीले घटनाको क्षति विवरण संकलन भइरहेको जानकारी दिइन् । उनले दर्जन बढी घाइते भएको भन्ने सूचना आएको बताइन् ।प्रहरी कार्यालयले धनकुटा महोत्सवमा घाइते भएका सबै खतरामुक्त रहेको बताएका छन् ।सांगितिक कार्यक्रमम सकिएपछि बिङ्गो खेलमा भने नि:शुल्
बराहक्षेत्र । महेन्द्र माध्यमिक विधालयले आयोजना गरेको ५ कि.मि को तित्रीगाछी रन प्रतियोगितामा धरानका प्रशान्त तामाङ विजयी बनेका छन्।सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं ७ स्थित श्री महेन्द्र मावि तित्रीगाछिले बिधालय स्थापनाको ५० औ बर्षको अवसर पारेर आयोजना गरेको स्वर्ण सप्ताहब्यापि कार्यक्रम अन्तरगत आज बिहान तित्रीगाछी रनको आयोजना गरिएको हो।धरान,इटहरी,बराहक्षेत्र लगायत वपभिन्न स्थानबाट जम्मा ७० जना प्रतियोगीले प्रतियोगितामा सहभागी मध्ये धरानका प्रशान्त तामाङले १५ मिनेट १५ सेकेण्डमा निर्धारित समय दुरी पारी गरि विजयी बनेका हुन्।त्यसैगरी बराहक्षेत्रका सूर्य तामाङले १६ म
बराहक्षेत्र । महेन्द्र माध्यमिक विधालयले आयोजना गरेको ५ कि.मि को तित्रीगाछी रन प्रतियोगितामा धरानका प्रशान्त तामाङ विजयी बनेका छन्।सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं ७ स्थित श्री महेन्द्र मावि तित्रीगाछिले बिधालय स्थापनाको ५० औ बर्षको अवसर पारेर आयोजना गरेको स्वर्ण सप्ताहब्यापि कार्यक्रम अन्तरगत आज बिहान तित्रीगाछी रनको आयोजना गरिएको हो।धरान,इटहरी,बराहक्षेत्र लगायत वपभिन्न स्थानबाट जम्मा ७० जना प्रतियोगीले प्रतियोगितामा सहभागी मध्ये धरानका प्रशान्त तामाङले १५ मिनेट १५ सेकेण्डमा निर्धारित समय दुरी पारी गरि विजयी बनेका हुन्।त्यसैगरी बराहक्षेत्रका सूर्य तामाङले १६ म
बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिका ७ मा रहेको महेन्द्र माध्यमिक विधालयको ५०औ स्वर्ण महोत्सवको सप्ताहब्यापी कार्यक्रम अन्तरगत शनिबार आयोजना गरिएको अन्तर माध्यमिक बिज्ञान प्रदर्शनी प्रतियोगितामा महेन्द्र माध्यमिक बिधालय चक्रघट्टीले प्रथम स्थान हासिल गरेको छ। तेस्तै गरि आदर्श मा बि चतराले दोस्रो स्थान हासिल गरेको छ भने मोहन माबी मधुबनले तृतीय स्थान हासिल गरेको प्रतियोगितामा महेन्द्र माबी तित्रीगाछीले सान्त्वना पुरस्कार प्राप्त गरेको छ।विधालयमा अध्ययनरत विद्यार्थीहरुलाई बिज्ञान र प्रबिधिको क्षेत्रमा नयाँ नया नवीन खोज गर्न प्रेरित गर्दै विद्यार्थी
धनकुटा । आयोजकले टिकटविनाकालाई कार्यक्रमस्थल छिर्न नदिँदा दर्शकको भागदौड मच्चिएको थियो । गायक प्रमोद खरेलले गीत गाइरहँदा गेटमा ठेलमठेल भीडमा च्यापिएकामध्ये ३ जना गम्भीर छन् ।घाइते अधिकांशको जिल्ला अस्पताल धनकुटामा उपचार सम्भव नभएपछि थप उपचारका लागि वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।प्रदेश प्रहरी कार्यालय विराटनगरका डीआईजी श्यामलाल ज्ञवालीले अहिलेसम्म घटनाको क्षतिको पूरा विवरण आइनसकेको बताए । उनले च्यापिएर ३ जनाभन्दा बढी गम्भीर घाइते भएको सूचना आएको बताए ।जिल्ला प्रशासन कार्यालय धनकुटाकी निमित्त प्रमुख ममता सुवेदीले घटनाको क्षति विवरण संकलन भइरहेको जानकारी द
केराबारी/ मोरङ्गको केराबारी ७ स्थित हितकारी बचत तथा ऋण सहकारी सँस्था लिमिटेडको ३०औँ साधारण सभामा १ करोड ८४ लाख ४८ हजार ४ सय ३२रुपैँयाको आयब्यय सार्वजनिक गरिएको छ। शनिबार स्थानीय मिनिल्याण्ड एकेडेमीमा भएको साधारण सभामा आयब्यय सार्वजनिक गरिएको हो। साधारण सभामा ९७ लाख ८७ हजार ७३ रुपैँया २७ पैँसा बराबरको आय र ८६ लाख ६१ हजार ३ सय ५९ रुपैँया ४४ पैसा बराबरको ब्यय विवरण पेश गरिएको हो। सँस्थाले आर्थिक बर्ष ०७८/७९मा ११लाख २५हजार ७सय १३रुपैँया ८३पैसा नाफा कमाएको सँस्थाका अध्यक्ष कालिका गुरागाँईले जानकारी दिनुभयो। सँस्थामा हाल
इटहरी । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीको स्पोर्ट्स मिट अन्तर्गत हिसान फुटबलको उपाधी धरान मेघा हिमालयन कलेजले जितेको छ । इटहरी रगंशालामा माघ ७ गते बाट सुरु भएको खेल शुक्रबार सम्पन्न फाइनल खेलमा ज्ञानदर्पण स्कूल इटहरीलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गर्दै धरान मेघाले उपाधी जितेको हो । इटहरी रंगशालामा सम्पन्न फाइनल खेलमा धरान मेघालाई उपाधी जिताउन शेखर कुवरले २ तथा अंकित थापा र सुगम जीमीले एक एक गोल गरे । फाइनल खेलको म्यानअफ द म्याच धरान मेघाका सुगम जीमी घोषित भए ।प्रतियोगिताको सर्वउत्कृष्ट खेलाडी धरान मेघाकै सुभाष मगर, क
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.