इटहरी । शारिरिक तथा मानसिक स्वास्थ्यका लागि खेलकुद महत्पुर्ण हुने तर्फ मध्यनजर गर्दै सुनसरीको इटहरीमा नेपाल युवा उद्यमी मञ्च सुनसरीले कर्पाेरेट फुटसल बास आयोजना भएको छ । प्रतियोगिताका विषयमा जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा शारिरिक र मानसिक तनाव स्वास्थ्य र भाइचार सम्वन्धका लागि प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष सन्तोष आचार्यले जानकारी गराएका हुन। पत्रकार सम्मेलनमा प्रदेश नम्बर १मा रहेका विभिन्न बैंक ,व्यवसायिक प्रतिस्ठान , नेपाल युवा उद्यमी मञ्च लगायतका १४ वटा टिमको प्रतियोगितामा सहभागिता रहने जानकारी गराइयो । प्रतियोगिताको उदघाटन सत्र यही फागुन ६ गते पाथिभरा
धनकुटा । जिल्लाको धनकुटा नगरपालिकामा नगरस्तरीय १३ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरू भएको छ ।स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ धनकुटा नगरपालिका धनकुटाको संयोजन एवं गोकुण्डेश्वर माध्यमिक विध्यालयको आयोजनामा शनिवारबाट तेस्रो धनकुटा नगरपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको हो । तेस्रो नगर स्तरीय माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि धनकुटा नगरपालिका नगर प्रमुख चिन्तन तामाङ्गले गर्नु भएको थियो । प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख तामाङ्गले विद्यार
इटहरी पुरानो र लोकप्रिय क्लब राष्टिय जागृती क्लबको अध्यक्षमा सन्तबहादुर डुम्जन सर्वसम्मत चयन भएका छन ।क्लबको शुक्रबार सम्पन्न ३५ औं साधारणसभा तथा अधिवेशनले डुम्जनलाई आगामी दुई वर्षको लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । क्लबले निवर्तमान अध्यक्ष बासु श्रेष्ठलाई विगत दुई वर्षसम्म सफल नेतृत्व हाकेकोमा धन्यवाद ज्ञापन समेत गरेको छ । यस्तै क्लबले रिक्त एक सदस्यमा इटहरीका पूर्णबहादुर राईलाई सर्वसहमत चयन गरेको छ । अधिबेशनले उपाध्यक्षमा क्लबका निबर्तमान सचिव केशव कार्कीलाई चयन गरेको छ।
नीजि उच्च शिक्षालयको साँझा संस्था हिसान सुनसरीको अगुवाईंमा शनिबार इटहरीमा सवारी चालक र सहचालकहरुलाईं सचेतना कार्यक्रम सञ्चालन गरेको छ । प्रदेश नं. १ मा सवारी चालकको लापरबाहीका कारण दुर्घटनाका घटना बढ्दो गतिमा भएपछि हिसानले चालक र सहचालकहरुलाईं सचेतना कार्यक्रम सञ्चालन गरेको हो । जिल्लाभरका नीजि उच्च शिक्षालयमा कार्यरत सवारी चालक र सहचालकहरुलाई प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख एसपी श्याम महत्तोले प्रशिक्षण दिनुभएको थियो । सो क्रममा नीजि शिक्षालयका सवारी चालक र सहचालकहरुले बजार क्षेत्रका केही निश्चित स्थानमा विद्यार्थी ओसार्ने सवारी साधनका निम्ति केही सहज व्यवस्था गरिनुपर
इटहरी / नेपाल मानव धर्म सेवा समिति कोशी क्षेत्र आश्रम इटहरीले महाशिवरात्री पर्वको अवसरमा सत्सङ् कार्यक्रम गरेको छ । मानव धर्म सेवा समितिकै आश्रममा भएको कार्यक्रममाआध्यात्मिक प्रवचन, भजन साथै सांस्कृितक कार्यक्रमहरु प्रस्तुत गरीएको थियो । सोही क्रममा प्रदेश नं. १ का प्रदेशसभा सदस्य रोहित बहादुर कार्कील समाजिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै आगामी कार्यकाल सफलताको सुभकामना सहित सम्मान गरियो । महात्मा नन्दनी बाइजीको अध्यक्षतामा भएको कार्यक्रममा माहात्मा निगमा बाइजी, अमरबहादुर कार्की, रुजेस सुबेदी, गायत्री कार्की गौतम लगायतले बोल्नुभएको थियो । सोही क्रममा मानव
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् उपप्रधान तथा उर्जा मन्त्री राजेन्द्र लिङदेनले देशलाई अनिर्णयको बन्दी हुनबाट जोगाउन सरकारमा गएको बताउनुभएको छ। लिङ्देनले शनिबार इटहरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै फरक फरक सिद्दान्त बोकेका दलहरु राष्ट्रियता, राष्ट्रिय एकता, सुशासन, विकास र आम नागरिकलाई सेवा प्रवाह गर्ने मुल मुद्दामा केन्द्रित भएर सरकारमा गएको बताउनुभयो । उहाँले आफ्नो पार्टी अरुको सिद्दान्तमा नगएको र अरु दलहरु राप्रपाको सिद्दान्तलाई अंगीकार नगरि सवै दलहरुको आ–आफ्नो सिद्दान्तमा अडिग रहेको प्रस्ट पार्नुभयो । लिङ्दे
इटहरी वडा नं. ४ मा सञ्चालित सिटी मन्टेश्वरीले शनिबार आफ्नो १० औं वार्षिक तथा अभिभावक दिवस मनाएको छ । कक्षा ४ सम्म सञ्चालित मन्टेश्वरीको वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रममा इटहरी उमपहानगरपालिका शिक्षा विकास महाशाखाका अधिकृत फाल्गुणी काफ्लेले पछिल्लो समय मन्टेश्वरीले समय सापेक्ष शिक्षाको गुणस्तर अभिवृद्दिमा योगदान पु¥याएको बताउनुभयो । सो क्रममा स्थानीय समाजसेवी कमल राईंलाई सम्मान गरियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न विधामा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । मन्टेश्वरीको वार्षिक प्रतिवेदन प्रिन्सिपल निर्मला गुर
इटहरी । महाशिवरात्रीको अवसर पारेर व्रह्मकुमारी राजयोग सेवा केन्द्र इटहरीले राष्ट्र कल्याण तथा विश्वशान्ति विषयक प्रवचन कार्यक्रम आयोजना गरेको छ । हरेक वर्ष शिवरात्रीका अवसरमा विशेष कार्यक्रम आयोजना गर्दै आएको व्रह्मकुमारी राजयोग सेवा केन्द्र इटहरीले यस वर्ष राष्ट्र कल्याण तथा विश्वशान्ति विषयक प्रवचन कार्यक्रम आयोजना गरेको हो । व्रह्मकुमारी राजयोग सेवा केन्द्र इटहरीकी मुख्य सञ्चालिका शारदा सिटौलाको अध्यक्षता तथा प्रदेश नम्बर १का प्रदेशसभा सदस्य रेवतीरमण भण्डारीको प्रमुख आतिथ्यमा महाशिवरात्री विशेष कार्यक्रम आयोजना गरिएको हो ।सो अवसरमा केन्द्रकी मुख्य सञ्चालिका शार
प्रतिनिधिसभा सदस्य तथा सडक सुरक्षा एलायन्सका संयोजक योगेश भट्टराईले ट्राफिक सम्वन्धी कोर्ष स्कुल तह देखि नै अध्ययन गराउनु पर्नेमा जोड दिनुभएको छ । विहीबार इटहरीमा सडक सुरक्षा सम्वन्धी प्रदेश स्तरीय गोष्ठीलाई सम्वोधन गर्दै प्रतिनिधीसभा सदस्य भट्टराईंले ट्राफिक ज्ञान र सवारी चालक सम्वन्धी कोर्ष विद्यालय देखि क्याम्पससम्म राख्नुपर्नेमा जोड दिनुभयो । विदेशमा स्कुले विद्यार्थीलाई ट्राफिक ज्ञानबारे सचेत गर्ने गरिएकाले गर्दा नेपालमा पनि सडक सुरक्षा सम्वन्धी बिषयलाई सरकारका तीनै तहले प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो । पछिल्लो समय दुर्घटनाका घटनाले भयावह स्थिती सिर्जना भइरहेकाले गर्दा पछि
काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको ६७औं वार्षिकोत्सवको अवसरमा पुनर्मिलन, भातृत्व र सहकार्यको भाव सहित आयोजित हिडौं साथ साथ (Let us Walk Together) वाकाथोन कार्यक्रम कानून न्याय तथा संसदीय मामिला मन्त्री ध्रुब बहादुर प्रधानको प्रमुख आतिथ्यतामा शुक्रबार सम्पन्न भएको छ । उक्त वाकाथोनको मन्त्री प्रधान र निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले बेलुनमा बाँधिएको "Let us Walk Together" “हिडौं साथ साथ” लेखिएको ब्यानर संयुक्त रुपमा उडाएर शुभारम्भ गर्नुभएको थियो ।उक्त अवसरमा निमित्त प्रहरी महानिरीक्षक सहकुल बहादुर
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.