All Posts By कोशी प्रेस

    Showing ११,२७१-११,२८० of १३,७४३ items.
  • चैत्र ४ देखि १३ औं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गाेल्डकप : बिजेतालाई रू १० लाख , उपबिजेतालाई ५ लाख

    इटहरी । सुनसरीको इटहरीस्थित राष्ट्रिय जागृती क्लबको आयोजनामा आगामी चैत्र ४ गते देखि  १३ औं अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगीता हुने भएको छ । प्रत्येक वर्ष आयोजना हुदै आएको गोल्डकप यो वर्ष केहि फरक हुने आयोजक राष्ट्रिय जागृती क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हाे ।   यो वर्ष आयोजना गर्ने अन्तरास्ट्रिय आमन्त्रण इटहरी गोल्डकपलाइ कन्ट्रोल लुबृकेटले प्रायोजन गरेको छ ।खेलमा बिभिन्न मुलुकहरू सहित ८ वटा टिमले भाग लिने जनाइएको छ । चैत ४ गतेदेखि ११ गतेसम्म चल्ने गोल्डकपमा मछिन्द्र क्लब काठमाडौं, एभिनिएर फुटबल क्लब क्यामरुन, चर्छ ब्वाइज क्लब काठमा

    • प्रकाशित मितिः फागुन २६, २०७९
    • १६६ पटक पढिएको
  • स्ववियु निर्वाचन : आज मनोनयन पत्र वितरण, भोलि उम्मेदवारी दर्ता

    काठमाडौ। स्वतन्त्र विद्याथी युनियनको निर्वाचनका लागि आज उम्मेदवार मनोनयन पत्र वितरण हुने भएको छ । गत फागुन १९ गतेबाट सुरु भएको निर्वाचन कार्यक्रम अनुसार आज मनोनयन पत्र वितरण कार्यक्रम हुन लागेको हो । त्रिभुवन विश्वविद्यालय, स्ववियु निर्वाचन केन्द्रीय अनुगमन समितिका अनुसार बिहान ११ बजे देखी २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फका उम्मेदवारका लागि मनोनयन पत्र वितरण गर्ने कार्यक्रम तय भएको हो । भोलि प्रत्यक्षतर्फ तथा समानुपातिकतर्फको उम्मेदवारी दर्ता हुनेछ । उम्मेदवारको नामावली पनि भोलि नै प्रकाशन गर्ने निर्वाचन समितिको तयारी छ ।  

    • प्रकाशित मितिः फागुन २६, २०७९
    • १६० पटक पढिएको
  • नमुना चेलीबेटी आमा समुहले ११३ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस मनाए

    इटहरी । ११३ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसर पारेर नमुना चेलीबेटी आमा समुहले विविध कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ । इटहरी १ स्थित नमुना चेलीबेटी आमा समुहले ११३ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा सांस्कृतीक साथै मनोरञ्जनात्मक, अन्तरक्रिया, कार्यक्रम आयोजना गरेर नारी दिवस मनाएको हो । संस्थाकी अध्यक्ष गितादेवी आचार्यको अध्यक्षतामा आयोजित कार्यक्रममा बेलुन फुटाउने,म्युजिकल चेयर प्रतियोगिता लगायतका मनोरञ्जनात्मक गतिविधी गराइएको थियो भने लोक गायिका गंगा गौतमले सांगितिक प्रस्तुती मार्फत मनोरञ्जन गराएकी थिइन । यस्तै,प्रतियोगिताका विजेताहरुलाइ पुरस्कृत समेत

    • प्रकाशित मितिः फागुन २६, २०७९
    • ६० पटक पढिएको
  • मकालु इङलिस बोर्डिङ स्कुल को २२ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस

    इटहरी  । इटहरी ५ मा रहेकोे  मकालु इङलिस बोर्डिङ  स्कुलले वर्षभरी गराएका अतिरिक्त कृयाकलापमा सहभागी   विजेता विद्यार्थीहरुलाइ पुरस्कृत गरेको छ । विद्यालयले आफ्नो २२ औँ वार्षिक  उत्सव तथा अभिभावक दिवसको अवसरमा विभिन्न  खेलकुद लगायतका अतिरिक्त प्रतिस्पर्धात्मक कृयाकलापका विजेता विद्यार्थीहरुलाइ प्रमाणपत्र , मेडल बितरण  गरेको हो ।विद्यालयले विद्यार्थीको क्षमता बिकासका लागी प्रत्येक वर्ष अतिररिक्त कृयाकलाप गराउँदै आएको बताउँदै विद्यालयका  प्राध्यापक थानेश्वर ढकाल नेल्सनले फुटबल तर्फ सिनियर र जुनियर,भलिवल,चेस, रिले रेस लगायतका विभिन्न खेलकुद कार्यक्रमका व

    • प्रकाशित मितिः फागुन २६, २०७९
    • १७१ पटक पढिएको
  • रोटरी क्लव इटहरीद्वारा ह्वील चेयर वितरण

    उदयपुर । अपाङ्गता ता तथा अशक्त हरुका लागि सहयोग  पुर्याने उदेश्यले रोटरी  क्लव अफ इटहरीले चौदण्डीगढी नगरपाललिका क्षेत्रमा रहेका अपाङ्गता भएका व्यक्तीहरुका लागी २० थान ह्वील चेयर वितरण गरेको छ ।                               चौदण्डीगढी नगरपालीकाको सभाहलमा आयोजित एक कार्यक्रमका बिच क्लवले ह्वील चेयर वितरण गरेको हो । रोटरी क्लव अफ इटहरीका अध्यक्ष सञ्जोग पराजुलीको अध्यक्षता तथा चौदण्डीगढी नगरपाललिकाकी उपप्रमुख मणिका देवी दुलालको प्रमुख आततिथ्यतामा आयोजित सो कार्यक्रममा  उपस्थित भएका  ५ जना

    • प्रकाशित मितिः फागुन २६, २०७९
    • १६७ पटक पढिएको
  • रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित

    नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ ।मुलुकको तेस्रो राष्ट्रपतिका लागि बिहीबार भएको मतदानमा उहाँले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गरी निर्वाचित हुनुभएको हो ।           मतदानमा पौडेलले ३३ हजार आठ सय दुई र नेम्वाङले १५ हजार पाँच सय १८ मतभार प्राप्त गर्नुभएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिनुभयो । निर्वाचनमा तीन सय १३ सङ्घीय सांसद र पाँच सय १८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए ।            पूर्व सभामुख समेत रहनुभएका पौडेल कांग

    • प्रकाशित मितिः फागुन २६, २०७९
    • १२७ पटक पढिएको
  • २२ हप्तामा जन्मिएका जुम्ल्याहा दिदी भाई एक वर्ष पुगे, गिनिजमा नाम लेखाए

    एजेन्सी । ‘जब शकिना राजेन्द्रमले २१ हप्ता ५ दिन अर्थात गर्भावस्थाको चौथो महिना सुरुवाती समयमै सुत्केरी हुन अस्पताल पुगिन् अस्पतालले भन्यो, ‘तपाईँको गर्भ खेर जानेछ, जुम्ल्याहा शिशुलाई बचाउँन सकिने भएन । नवजात शिशुहरु काम लाग्दा छैनन्, बाँच्ने सम्भावना त सून्य प्रतिशत ।’तर ठिक एक वर्ष पछि अर्थात ४ मार्च २०२३ का दिन  पहिलो जन्मदिन मनाईरहँदा  ओन्टारियो क्यानडाका अडियाह लेलिन र एड्रियल लुका नादराजहले एक अर्कालाई खुट्टाले हानेर खेलेका छन् ।२२ हप्तामै जन्मिएका क्यानाडाली जुम्ल्याहा  यी  दिदी भाइलाई गिनिज वर्ल्ड रेकर्डले ‘समय भन्दा अगावै जन्मिएर विश्व रेकर्ड राख्ने जुम्ल्याहा’को उप

    • प्रकाशित मितिः फागुन २३, २०७९
    • १९८ पटक पढिएको
  • जुपिटर स्कुल, एसएलसी २०६३ द्वारा स्व. रविन पोख्रेलको स्मृतिमा क्यान्सर ग्रसित बालकको उपचारका लागि सहयोग

     क्यान्सरबाट ग्रसित सुन्दरहरैचा जुपिटर इङलिस स्कुलमा कक्षा२ मा अध्ययनरत  सात वर्षिय बालक कौसल थापाको उपचारका लागि सहयोग जुट्न थालेको छ ।                          जुपिटर इङलिस स्कुल, एसएलसी ब्याच २०६३ को अगुवाइमा स्व.  रविन पोख्रेलले  नेतृत्व गरेर सहयोग जुटाउने तयारी सकेर घर फर्किदै गर्दा पोख्रेल  को सडक दुर्घटनामा परि मृत्यु भएको थियो उक्त तयारी लाई जुपिटर इङलिस स्कुल, एसएलसी  २०६३ ब्याच र स्व=रविन पोख्रेलका परिवारले  क्यान्सरबाट ग्रसित थापाको उपचारका लागि  रु.  १,४७,२०० सहयो

    • प्रकाशित मितिः फागुन २३, २०७९
    • १,९४१ पटक पढिएको
  • तराईमा आज धुमधामले मनाइदै होली

    इटहरी । रंगहरूको पर्व होली आज (मंगलबार) तराईका जिल्लाहरूमा मनाइँदैछ । पहाडमा हिजो (सोमबार) उत्साहका साथ होली मनाइएको थियो । त्यसको एक दिन पछि तराईमा होली मनाउने चलन छ ।होलीको अवसरमा सरकारले आज तराईका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ । पहाडी जिल्लामा पनि सोमबार बिदा थियो । स्थानअनुसार मनाइने होलीको नाम पनि फरक–फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु पूर्णिमा’ र तराई–मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भन्ने गरिन्छ ।तराई–मधेशका अधिकांश क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाइने चलन भए पनि प्राचीन मिथिलाको राजधानी जनकपुधाममा अन्तरगृह परिक्रमा सकेको भोलिपल्ट

    • प्रकाशित मितिः फागुन २३, २०७९
    • २७९ पटक पढिएको
  • पशुपति इंग्लिश बोर्डिंग स्कुलको २८ औ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

    इटहरी । इटहरी २ स्थित पशुपति इंग्लिश बोर्डिंग स्कुलले एक औपचारिक कार्यक्रमका बिच आफ्नो २८  औ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । शुक्रवार विद्यालयले आफ्नै प्राङगणमा आफ्नो २८  औ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो ।              विद्यालयका सञ्चालक समिति अध्यक्ष उमा ढकाल को अध्यक्षता एवम राष्ट्रिय परिक्षाबोर्ड निर्देसक युबराज पौडेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विद्यार्थीहरुद्धारा सास्कृतिक प्रस्तुती गरिनुका साथै प्रिन्सिपलद्धारा विद्यालयको शैक्षिक गतिविधी साथै भावी कार्य योजनाको बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा गत वर

    • प्रकाशित मितिः फागुन २२, २०७९
    • ९१६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]