All Posts By कोशी प्रेस

    Showing ११,२०१-११,२१० of १३,७४३ items.
  • पूर्वराजा ज्ञानेन्द्र शाहलाइ सुनसरीको इनरुवामा नागरिक अभिनन्दन गरिने

    पुर्वराजा ज्ञानेन्द्र शाहलाइ सुनसरीको इनरुवामा नागरिक अभिनन्दन गरिने भएको छ । नेपालमा गणतन्त्र स्थापना पश्चात पहिलो पटक पूर्व राजालाई नागरिक अभिनन्दन गरिने शनीवार इटहरीमा  आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । पुर्वराजा ज्ञानेन्द्र शाहलाइ गरीन लागेको नागरिक अभिनन्दनका विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा यही चैत्र २० गते पूर्वाञ्चल क्षेत्रीय नागरिक अभिनन्दन मुल आयोजक समिती इनरुवा सुनसरीले अभिनन्दन कार्यक्रम आयोजना गर्ने भएको जनाइएको हो ।            इनरुवा स्थित जेल फिल्डमा दिउसो २ बजे अभिनन्दनको कार्यक्रम रहेको जनाइएको छ । पूर्वका नागरीकहरुद्धारा

    • प्रकाशित मितिः चैत १८, २०७९
    • १३८ पटक पढिएको
  • सशस्त्र प्रहरी बल १ नं बराह बाहिनी पकलीले मनायो २२ औं स्थापना दिवश

    इटहरी / सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय पकलीको २२औं स्थापना दिवस एक कार्यक्रमको आयोजना गरि मनाइ मनाइएको  छ ।सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमको प्रमुख आतिथ्य रहेको कार्यक्रममा बाहिनीको स्थापना दिवसको अवसरमा प्रमुख अतिथीबाट दिप प्रज्वलन , विभिन्न खेलकुद प्रतियोगिताका विजयीहरुलाई पुरस्कार तथा प्रशंषा पत्र वितरण उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी बल बराह बाहिनी अन्तरगत कार्यरत विभिन्न दर्जाका सशस्त्र प्रहरीहरुलाई प्रशंषा पत्र वितरण लगायतका कार्यक्रम आयोजना गरियो ।सोही अवसरमा सास्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथ

    • प्रकाशित मितिः चैत १८, २०७९
    • ६७ पटक पढिएको
  • सुन्दरहरैंचामा एमालेले पार्टी सदस्यलाई क्षमता अभिवृद्धिका लागि नेतृत्व विकास तालिम दिने

    सुन्दरहरैंचा / नेकपा एमालेको मिसन ग्रासरुट अभियान अन्तर्गत सुन्दरहरैचा ४ को वडा कमिटीले  पार्टी सदस्यहरुलाई  क्षमता अभिवृद्धि तथा नेतृत्व विकासका लागि तालिमको आयोजना गर्ने भएको छ।शनिबार दुलारीमा  बसेको वडाकमिटीको योजना तर्जुमा बैठकले चैत २३ गतेदेखि तीन दिनसम्म तालिम संचालन गर्ने निर्णय गरेको हो । उक्त बैठकमा प्रमुख आतिथि नेकपा एमालेका केन्द्रिय विभाग सदस्य बद्री अर्यालले  पार्टीका प्रत्येक सदस्यहरुलार्इ नेतृत्वदायी भुमिका निर्वाह गर्ने उदेश्यका साथ तालिम दिन लागेको बताउनु भयो । तालिममा पार्टीको सैद्धान्तिक  ज्ञानकोबारेमा प्राक्टिकल गराई प्रतिबद्द नेता कार्यकर्ता उ

    • प्रकाशित मितिः चैत १८, २०७९
    • १२९ पटक पढिएको
  • सहारा नेपाल बेलबारिको सदस्य सुनाै, सदस्य बुझाै अभियान मा सदस्य शिक्षा कार्यक्रम सम्पन्न

    बेलबारि / सहारा नेपाल साकाेस बेलबारि सेवा केन्द्रले बेलबारि  ४ स्थित पंचायत आधारभुत बिद्यालय धरहरामा २०७९ चैत्र १७ गते संस्थाले शुरु गरेकाे सदस्य सुनाै, सदस्य बुझाै अभियान अन्तर्गत १ दिने सदस्य शिक्षा तथा बिस्तारित मंच सम्पन्न गरेकाे छ । धरहरा सहारा समूहकि अध्यक्ष लिला मेहताकाे अध्यक्षता तथा अनुगमन अधिकृत महेश तामाङ, का साथै बिद्यालयका प्राचार्य  सन्ताेस फुएलकाे आतिथ्यमा कार्यक्रम सम्पन्न भयको छ।             सदस्य सुनाै, सदस्य बुझाै अभियान  कार्यक्रममा साे क्षेत्रका ७० जना  सदस्यहरुको  सहभागी रहेको थियो। कर्मचारी अन्जना

    • प्रकाशित मितिः चैत १८, २०७९
    • २७० पटक पढिएको
  • चट्याङ लागेर ओखलढुङ्गामा २० बर्षीया शर्मीलाको मृत्यु,एक किशोरी गम्भिर घाइते

    ओखलढुङ्गा । जिल्लाको चम्पादेवी गाउँपालिकामा चट्याङले लागेर एक किशोरीको मृ त्यु भएको छ भने एक किशोरी गम्भिर घाइते भएकी छन् ।मृत्यु हुनेमा चम्पादेवी गाउँपालिका वडा नं ६ घोराखोरी भदौरीकी २० बर्षीया शर्मीला कार्की (तामाङ) रहेकी छन् ।शुक्रबार दिउँसो साँढे ४ बजेतिर पानीसँगै परेको चट्याङले उनको मृ’ त्यु भएको हो ।सोही चट्याङले शंकर कार्की तथा अप्सरा कार्कीकी १६ बर्षीया छोरी अरुणा कार्की भने गम्भिर घाइते भएकी छन् । चट्याङ लागेर घाइते भएका दुवैलाई तत्काल उपचारको लागि प्राथमिक उपचार केन्द्र (पिएचसी) रानीवन पुर्याइएको थियो ।अस्पताल पुर्याइएको भएपनि शर्मीलाको बाटैमा मृत्यु भएको पिएचसी रानीवनका एचए मदन

    • प्रकाशित मितिः चैत १८, २०७९
    • ६४ पटक पढिएको
  • झुम्का उद्योग वाणिज्य संघको निर्वाचन तत्काल रोक्न उच्च अदालत विराटनगरको आदेश

    रामधुनी । झुम्का उद्योग वाणिज्य संघको आसन्न निर्वाचन रोक्न उच्च अदालत विराटनगरले अल्पकालिन अन्तरिम आदेश दिएको छ ।           बिहीबार उच्च अदालत विराटनगरले आगामी चैत्र १९ गते आइतबार हुने भनिएको निर्वाचन तत्काल नगर्न आदेश दिएको हो । झुम्काका व्यवसायी केदार श्रेष्ठले उवासंघ झुम्कामा गैरव्यावसायीहरूलाई समेत सदस्यत तथा नवीकरण गराई मतदाताका रूपमा प्रयोग गरिएको भन्दै उच्च आदालत विराटनगरमा निवेदन दिएका थिए । न्यायधीश किरणकुमारी गुप्ताको एकल इजलासले तत्कालका लागि निर्वाचन नगर्न आदेश दिएको हो ।        ‘दुवै पक्षलाई राखि हुने छलफलबाट निष्कर्षमा पुगिने

    • प्रकाशित मितिः चैत १८, २०७९
    • १४४ पटक पढिएको
  • पहिचानको नाममा हिंसात्मक आन्दोलन, इटहरीका विभिन्न वडा कार्यालयमा तोडफोड, प्रहरीको गाडी पनि फोडियो

    इटहरी कोसी प्रदेश नामकरणको विषयलाई लिएर पहिचानबादीहरूले हिंसात्मक आन्दोलन गर्न थालेका छन् ।शुक्रबार बिहान इटहरी २० नं. वडा कार्यालयमा तोडफोड गरिएको छ । कार्यबाहक वडाध्यक्ष तनुज गुरुङका अनुसार तालाबन्दी गर्न आएकाहरूसँग छलफल भइरहँदा वडा कार्यालमा तोडफोड गरिएको हो । बाक्लो संख्यामा भेला भएका पहिचान पक्षधरहरूले वडा कार्यालयका सिसा तोडफोडसँगै डिजिटल बोर्ड समेत तोडफोड गरेका छन् । ‘बन्द गर्ने सन्दर्भमा हामीले छलफल गरिरहेका थियौँ, बन्द गर्नका लागि सभ्य हिसाबमा छलफल भइरहेको थियो, अचानक ढुंगामुढा भयो,’ उनले टाकुरासँग भने, ‘बन्द गर्नु ठिक छ, तर क्षति हुने किसिमले वडा कार्यालयमा प्रहार गर्नु त ठ

    • प्रकाशित मितिः चैत १८, २०७९
    • १२९ पटक पढिएको
  • जगद्गुरू श्रीरामानन्दाचार्य सेवा पीठमा भव्यताका साथ रामनवमी मनाइयो

    बराहक्षेत्र । सुनसरीको चतरा धाममा रामनवमी पर्व भव्यताका साथ मनाइएको छ। चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा श्रद्धा र भक्तीपूर्वक पूजा आराधना गरी ‘रामनवमीर्’  मनाए अनुरुप चतरामा पनी रामायण पाठ,भजन कृतन,श्री रामको आरधना गरी मनाइएको हो । चतरामा जगद्गुरू श्रीरामानन्दाचार्य सेवा पीठ ( श्रीराम तारक ब्रह्म पीठ ) वराहक्षेत्र , चतरा धाममा श्रीराम नवमीको अवसरमा नवरात्र भरी नौ दिन सम्म  श्रीरामचरितमानसको नवाह पारायण पाठ गरिएको हो । पिठाधिश्रवर जगद्गुरू श्रीरामानन्दचार्य  स्वामी रामकृष्णाचार्य ( महायोगी सिद्धबाबा ) बाट पञ्चामृत द्वारा भगवान श

    • प्रकाशित मितिः चैत १८, २०७९
    • ५५ पटक पढिएको
  • सवारी दुर्घटना परी एक जनाको मृत्यु पाँच घाइते

    सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित कंकालिनी मन्दिर र कोशी ब्यारेजको बिचमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।पूर्व पश्चिममा राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १९ च५५७६ नम्बरको कारको अगाडि भागको टायर पन्चर भएर अनियन्त्रित भई पल्टिँदा कारमा सवार सुनसरी इनरुवा न.पा ५ का ६५ वर्षीय लिला बहादुर कार्कीको नोबेल अस्पताल विराटनगरमा उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।दुर्घटनामा उदयपुर त्रियुगा न पा १० गाईघाट का ८३ वर्षीय योग्य बहादुर कार्की, कार चालक खोटाङ मार्फा २ का ५९ वर्षीय राजकुमार नेपाल लगायत घाइते भएको जिल्ला प्रहरी कार

    • प्रकाशित मितिः चैत १८, २०७९
    • ५१ पटक पढिएको
  • प्रधानमन्त्री त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि नेपाललाई

    काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घको आयोजनामा भएको प्रधानमन्त्री त्रिदेशीय फुटबल कप प्रतियोगिताको उपाधि नेपालले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा नेपालले लाओसलाई २–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो ।यस उपाधिसहित नेपालले पाँच हजार अमेरिकी डलर प्राप्त गरेको छ । त्यस्तै उपविजेता बनेको लाओसले तीन हजार अमेरिकी डलर प्राप्त गर्‍यो । खेलमा पहिलो अग्रता भने लाओसले लिएको थियो । खेलको १७ औँ मिनेटमा लाओसका खेलाडी फोउचाङभोङले गोल गरे । तर खेलको २४ औँ मिनेटमा नेपालका खेलाडी आयुष घलानले एक गोल फर्काउँदै खेललाई एक/एक गोलको बराबरीमा ल्याए । आयुषले एरिक विष्टले दिएको पा

    • प्रकाशित मितिः चैत १८, २०७९
    • १४८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]