All Posts By कोशी प्रेस

    Showing ११,१६१-११,१७० of १३,७४३ items.
  • ईटहरी र सुन्दरहरैचा जोड्ने झुलुङ्गे पुल बन्द

    इटहरी / इटहरी उपमहानगरपालिका वडा नं ९ को जुटबिकाश टोल र लालीगुराँस टोल जोड्ने साथै समग्र ईटहरी उपमहानगरपालिका र सुन्दर हरैचा नगरपालीका जोड्ने वैकल्पिक पैदल यात्राको रूपमा प्रयोग हुँदै आएको झुलुङ्गे पुल झन्डै पांच बर्षअघि विनासकारी बाढीले बगाएको थियो । उक्त पुल गत बर्स मात्रै निर्माण भइ संचालन मा आएको हो । छोटो समयमै जीर्ण साथै असुरक्षित भएपनि सम्बन्धित निकायले ध्यान पुर्याएको छैन  । इटहरी उपमहानगरपालिका वडा नं ९ कार्यालयले  सम्बन्धित निकायलाई बारम्बार ध्यानाकर्षण गराउँदा समेत यसलाईध्यान  नदिएको वडा अध्यक्ष जितेन्द्र थापा ले बताउनु भयो ।  जीर्ण  झुलुङ्गे पुलले

    • प्रकाशित मितिः चैत २५, २०७९
    • १५२ पटक पढिएको
  • अनुहार हेरेरै कसरी थाहा पाउने कुन अंगमा के समस्या छ ?

    काठमाडौं । अनुहार हेरेरै थाहा पाउन सकिन्छ शरीरको कुन अंगमा के समस्या छ । मानव शरीरका हरेक अंग अनुहारका आखाँ, नाक, कान, मुख, गाला र छालासँग जोडीएका हुन्छन् । यसै कारणले विज्ञ तथा डाक्टरले अनुहारको दाग धब्बा, डण्डीफोर, नाक, मुख, आँखा तथा छालाको अवस्था हेरेरै शरीरको कुन अंगमा के समस्या छ बताइदिने गर्दछन् । विशेषज्ञले अनुहार हेरेरै रोग अथवा समस्या पत्ता लगाउनुलाई फेस म्यापिङ भनिन्छ ।सामान्यतया अनुहारमा देखिने डण्डीफोर, दाग, धब्बा, कालोपन, मुसा तथा कोठी भनेका रोगका बाहिरी लक्षण अथात संकेत हुन् ।नाकमा डन्डीफोर आउनेउच्च रक्तचाप भएको नाकमा चिलाउने डन्डिफोर आउने गर्दछ । जसको मतलब रगतमा खराबी भएको मान्न

    • प्रकाशित मितिः चैत २५, २०७९
    • १७२ पटक पढिएको
  • प्रदेश सभा सांसदलाई कालो झण्डा देखाउने पाँच जना पक्राउ

    धरान / कोशी प्रदेश नामाङ्कन खारेजी पुनः नामकरण आन्दोलनकारीले खोटाङमा आज शनिवार कोशी प्रदेश सभाका सांसद पाँचकर्ण राई पिकेलाई कालो झण्डा देखाउँदा पाँच जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला समान्वय समितिको बैठकमा सहभागी सांसद राईलाई कोशी प्रदेश नामाङ्कनमा मतदान गरेकोमा नाराबाजी गर्दै प्रदर्शनकारीहरुले कालो झण्डा देखाएका थिए । बैठक चलिरहेकै बेला सभाहलमा उनलाई झण्डा प्रदर्शन गरिएको हो ।लगत्तै प्रहरीले पाँच जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा किरात राई यायोक्खा खोटाङ जिल्ला अध्यक्ष युगसन किराती, सह-कोषाध्यक्ष डार्बिन चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगर समितिका पूर्

    • प्रकाशित मितिः चैत २५, २०७९
    • १३३ पटक पढिएको
  • इटहरीमा नयाँ घर बनाउँदा उपमहानगरले नै नक्सा बनाइदिने

    इटहरी / नयाँ घर बनाउँदा इटहरी उपमहानगरपालिकाले आफैले नक्सा बनाइदिने भएको छ ।  भवन निर्माण आचारसंहिता अनुसारका घर बनाउन सघाउने गरी उपमहानगरपालिकाले आफैले नक्सा बनाइदिने तयारी गरेको हो ।  इटहरी उपमहानगरपालिका मेयर हेमकर्ण पौडेलले स्थानीयले भवनको नक्सा बनाउँदा चर्को शुल्क तिर्नुपरेको गुनासो आएकाले उपमहानगरपालिकाले सहजीकरण गर्न लागेको बताए । “निवेदन दिएपछि नक्सा उपमहानगरपालिकाले नै बनाइदिन्छ”, उनले भने, साउन १ गतेदेखि यो सेवा लिन पाउनेछन् ।”भूकम्प प्रतिरोधी घर निर्माणमा स्थानीयलाई जागरूक बनाउन उपमहानगरपालिकाले नै चाहे अनुसारको नक्सा बनाइदिन लागेको बताउँछन् । “प्राइभेट इन्जिनियरिङ कन्सल्ट

    • प्रकाशित मितिः चैत २५, २०७९
    • ८३ पटक पढिएको
  • मिसन ग्रासरुट अभियान : पार्टी कार्यकर्ताहरुलाई नेतृत्व विकास तालिम

    सुन्दरहरैचा / नेकपा एमालेले देशभर मिसन ग्रासरुट अभियान चलाउदैं आएको छ । नेताहरु टोलटोलमा खटिएका छन् । टोलमा पुगेर पुरानै भर्राका  कार्यक्रम भइरहेका छन् । पार्टीले केन्द्र, प्रदेश, जिल्लाका एक एक नेतालाई टोलमा पठाएको छ । नेताहरुले पुरानै ढर्रामा कार्यकर्ताहरुलाई भाषण सुनाएर हिडिरहेका छन् । तर मोरङको सुन्दरहरैचाको ४ न. वडा कमिटीले  भने फरक किसिमको कार्यक्रम आयोजना गरेको छ । पार्टी सदस्यहरुलाई  क्षमता अभिवृद्धि तथा नेतृत्व विकासका लागि तालिमको आयोजना गरेको छ । व्यक्ति सही भए नेतृत्व सही हुन्छ र नेतृत्व सही भए पछि पार्टी मजबुद हुन्छ भन्ने अवधारणासहित पार्टीले २ दिने अभियान

    • प्रकाशित मितिः चैत २५, २०७९
    • १३० पटक पढिएको
  • सिद्धार्थ युवा क्लव र नागरीक समाज सुन्दरहरैचा ६ द्वारा रक्तदान कार्यक्रम सम्पन्न

    सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा ६ मा रहेका सिद्धार्थ युवा क्लव र नागरीक समाज सुन्दरहरैचा ६ को संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको  छ ।सिद्धार्थ युवा क्लवका अध्यक्ष संजित राईको अध्यता तथा सुन्दरहरैचा वडा ६ का अध्यक्ष सन्तोस लिङदेनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको  हो । नयाँ वर्षको अवसर पारेर विवीध कार्यक्रमको आयोजनाको विकल्पमा सन्देशमुलक काम गरौ भन्ने उद्धेश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको जनाइएको छ । सामाजिक कार्य मार्फत रगतको आवश्यकता परिपुर्ती गर्ने उद्धेश्यका साथ कार्यक्रमको आयोजना गरिएको सिद्धार्थ युवा क्लवका अध्यक्ष संजित राईले बताएका

    • प्रकाशित मितिः चैत २५, २०७९
    • १५७ पटक पढिएको
  • बुल्स एलेभेन क्लवद्धारा इटहरी चौक क्षेत्रमा वृक्षरोपण

    इटहरी । इटहरी चौक क्षेत्रलाइ हराभरा बनाउने उद्धेश्यले बुल्स एलेभेन  क्लव इटहरीले इटहरी चौक क्षेत्रको डिभाइडर क्षेत्रमा ४० वटा धुपीका बिरुवा रोपेको छ । कोशी राजमार्ग अन्तरगातको इटहरी मुख्य चौक क्षेत्रको  उत्तततर्फ राजमार्ग बिचमा रहेको डिभाइडर क्षेत्रमा क्लवले ४० वटा धुपीका बिरुवा रोपेको हो । क्लवका भोलन्टीयरहरुको सहभागीतामा वृक्षरोपण गरिएको हो । इटहरी चौक आसपासका क्षेत्रलाइ आकर्षक,स्वच्छ सफा र हराभरा बनाउने उद्धेश्यले धुपीका विरुवा रोपिएको र यसको संरक्षण पनी क्लबले गर्ने बुल्स एलेभेन क्लवका उपाध्यक्ष रामु राइले जानकारी दिए । लामो समयदेखी बुल्स एलेभेन  क्लवले इटहरीम

    • प्रकाशित मितिः चैत २५, २०७९
    • ७७ पटक पढिएको
  • एमालेमा गुटबन्दी र पक्ष-विपक्ष छैन– ओली

    काठमाडौं, २५ चैत्र । नेकपा (एमाले) का अध्यक्ष ओलीले एमालेभित्र कुनै प्रकारको गुटबन्दी र पक्ष–विपक्ष नभएको बताएका छन् । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) को सातौँ राष्ट्रिय अधिवेशनको आज उद्घाटन गर्दै उनले एमाले एकजुट रहेको बताएका हुन् ।‘एमालेभित्र कुनै प्रकारको गुटबन्दी र पक्ष–विपक्ष छैन । सबै एकजुट रहेका छन् । स्वार्थका लागि कसैले यस्तो उस्तो नगर्नुहोस् । स्वार्थका लागि साना–साना समूह नबनाउनुहोस्,’– अध्यक्ष ओलीले भने ।उनले एमालेका जातीय सङ्गठनले जातीय वैमनश्यता नभई राष्ट्रिय एकताका लागि काम गर्नेसमेत बताए । एमालेका हरेक सङ्गठन गतिशील हुने भन्दै अनेमसङ्घले सक्षम महिला नेतृ उत्पादन गर्दै नेपालका

    • प्रकाशित मितिः चैत २५, २०७९
    • १३६ पटक पढिएको
  • बाटो मिचेर बनाइएका १९ प्रहरी विटमा डोजर चलाउने बालेनको तयारी

    काठमाडौं, २५ चैत्र । काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाहले महानगरमा बाटो मिचेर बनाइएका नेपाल प्रहरीका संरचना हटाउन आग्रह गरेका छन् । कानुनको कार्यान्वयन गराउने प्रहरीले नै कानुन मिचेको आरोप लगाउँदै उनले उक्त संरचना प्रहरीले नहटाएमा महानगरले संरचना हटाउनेसमेत बताएका छन् । उनले काठमाडौं महानगरभित्र बाटो मिचेर बनाएका विभिन्न १९ वटा प्रहरी बिट उल्लेख गर्दै तुरुन्त हटाउन आग्रह गरेका हुन् ।उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘फुटपाथ सँधै मान्छे हिड्नका लागि प्रयोग हुनु पर्छ भनेर हामीले फुटपाथमा व्यापार गर्न रोकेका छौँ । यो नियम सर्वसाधारणका लागि मात्रै होइन । सबैका लागि हो र हु

    • प्रकाशित मितिः चैत २५, २०७९
    • ६२ पटक पढिएको
  • धरानमा भोलि कोकाह खानेपानीका लागि चर्चित कलाकार सहित अलि फरक कन्सर्ट हुने : मेयर हर्क साम्पाङ

    धरानः भोलि  शनिबार धरानमा कोकाहा खानेपानीको लागि  सहयोगार्थ कन्सर्ट आयोजना हुने भएको छ ।धरान–१२ स्थित पब्लिक हाइस्कुलमा हुने कन्सर्ट अहिलेसम्मकै भव्य हुने व्यवस्थापक सिल्भर इन्टरटेन्मेन्टका डाइरेक्टर सौरभ श्रेष्ठले जानकारी दिए । ‘पूर्वमै पहिलोपल्ट यस्तो स्टेज बनाउँदैछौं कि जुन कार्यक्रमका लागि पनि भव्य हुनेछ’, उनले भने, ‘अहिले स्टेज निर्माण, सरसफाइ लगायतका कार्यक्रम चलिरहेको छ ।’उनका अनुसार कन्सर्टको तयारी लगभग अन्तिम चरणमा पुगेको छ । राष्ट्रियस्तरका आधा कलाकार आजै धरान आइसकेका छन्  भने आधा कलाकार भोलि धरान आउने उनले जानकारी दिए । उनका अनुसार आजै राजेशपायल राई, एकदेव ल

    • प्रकाशित मितिः चैत २४, २०७९
    • १७३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]