All Posts By कोशी प्रेस

    Showing ११,०६१-११,०७० of १३,७४३ items.
  • नेविसंघ द्वारा अन्तर कलेजस्तरीय फुटबल प्रतियोगिता सञ्चालन

    सुन्दरहरैंचा : नेपाल विद्यार्थी संघ पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ इन्भाइरोमेन्ट फरेस्टी इकाई समितिले अन्तर कलेज स्तरीय फुटबल प्रतियोगिताको आयोजना गरेको छ ।शुक्रबार एक समारोहबीच कांग्रेस मोरङ क्षेत्र नं ६ का क्षेत्रीय सभापति देवराज तामाङले प्रतियोगिताको उद्घाटन गरे ।प्रतियोगिताको उद्घाटन गर्दै सभापति तामाङले खेलले क्याम्पस क्याम्पससँगको आपसी भाइचारा कायम गर्न मद्दत पु¥याउन सफल हुने विश्वास व्यक्त गरे । उनले अनुशासनको पालनका साथ प्रतियोगिता सम्पन्न गर्न आग्रह समेत गरे ।कार्यक्रममा कांग्रेस सुन्दरहरैंचा नगर सभापति भक्तिप्रसाद सिटौलाले खेल मानव जीवनको महत्त्वपूर्ण पक्ष रहेकाले यसको व्यवहार

    • प्रकाशित मितिः वैशाख २३, २०८०
    • २०६ पटक पढिएको
  • थपिए कांग्रेसका तीन मन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार नवौँपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले धनराज गुरूङ, मोहनबहादुर बस्ने र डिगबहादुर लिम्बू मन्त्रीमा नियुक्त गरेका छन् ।राष्ट्रपति रामचन्द्र पौडेलले गत ११ पुसमा गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उनीहरुलाई मन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । गुरूङलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र लिम्बूलाई युवा तथा खेलकुद मन्त

    • प्रकाशित मितिः वैशाख २०, २०८०
    • १४४ पटक पढिएको
  • चार पार्टी मिलेर बन्यो ‘नागरिक उन्मुक्ति पार्टी (एकीकृत)’, कुमार लिङ्देन निष्कासित

    झापा । दश बुँदे सहमति गर्दै चारवटा पार्टीबीच एकीकरण भएको छ । नागरिक उन्मुक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, कोचिला एकता संघर्ष समिति र नागरिक सशक्तीकरणका लागि जागरण अभियानबीच एकता भएको हो ।झापाको बिर्तामोडमा बुधवार पत्रकार सम्मेलन गर्दै एकीकरणबारे जानकारी दिइयो । पहिचानका मुद्दालाई एक ढिक्का भएर अघि बढाउने उद्देश्यसाथ चारपार्टी एकीकरण गर्दै नागरिक उन्मुक्ति पार्टी (एकीकृत) घोषणा गरिएको संघीय अध्यक्ष ज्ञानवहादुर गुरुङले जानकारी दिए ।नागरिक उन्मुक्ति पार्टीका प्रदेश संयोजक जीवन धामी चौधरी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव अशोक चेम्जोङ, कोचिला एकता संघर्ष समितिका संयोजक त्

    • प्रकाशित मितिः वैशाख २०, २०८०
    • १४४ पटक पढिएको
  • पथरी बहुमुखी क्याम्पसले आफ्नो १५ औं क्याम्पस सभा गर्ने

     पथरी। मोरङको पथरीशनिश्चरे-०१ मा रहेको पथरी बहुमुखी क्याम्पसले आफ्नो १५ औं क्याम्पस सभा गर्ने भएको छ।आज बुधबार पथरी बहुमुखी क्याम्पसका संचालक समिति अध्यक्ष राम कुमार बस्नेतको अध्यक्षतामा सम्पन्न भएको बैठकले आगामी २२ गते क्याम्पस सभा गर्ने निर्णय गरेको हो। बैठकले क्याम्पस संचालक समितिलाई पुर्णता दिन नेकपा एकीकृत समाजवादीकी बिन्दु राई, नेकपा माओवादी केन्द्रका वेदनिधि खनाललाई सदस्यमा मनोनित  गरेको छ। यसै गरी,क्याम्पस संचालक समितिको पाँच सदस्यीय सल्लाहकार समिति  चयन गरेको छ।  जसमा पथरीशनिश्चरे नगरपालिकाका पूर्व मेयर दिलिप कुमार राईको संयोजकत्वमा पथरी शनिश्चरेकी&n

    • प्रकाशित मितिः वैशाख २०, २०८०
    • १५१ पटक पढिएको
  • यातायात कार्यालयका उपसचिवविरुद्ध १ करोड १५ लाखको भ्रष्टाचार मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालयको सुकेधारास्थित सवारी चालक अनुमतिपत्र कार्यालयका उपसचिव सुन्दर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।भट्टराईले सेवा सरकारी सेवा प्रवेश गरेको २०३८ साउन १ देखि २०७५ मंसिर मशान्तसम्म गरेको आम्दानी र खर्चको हिसाब गर्दा उनको सम्पत्तिमध्ये १ करोड १५ लाख २९ हजार १९३ रुपैयाँको स्रोत नखुलेको अख्तियारको दाबी छ । उनको वैध आम्दानी १ करोड ९२ लाख एक हजार ९२२ रहेको तर उनको खर्च ३ करोड ७ लाख ३१ हजार ११६ रुपैयाँ ५ पैसा देखिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् ।अख्तियारले भट्टराईविरुद्ध १ करोड १५ लाख २९ हजार १९३ र

    • प्रकाशित मितिः वैशाख २०, २०८०
    • १३७ पटक पढिएको
  • यही सरकार रहिरहने हो भने देश टाट पल्टिन्छ = केपी शर्मा ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही सरकार रहिरहने हो भने देश टाट पल्टिने दाबी गर्नु भएको छ  । राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदन उल्लेख गर्दै ओलीले मुलुकको अर्थतन्त्र पूर्ण रूपमा ओरालो लागेको र अबको डेढ वर्षमा रोक्न नसके मुलुक असफल राष्ट्र बन्ने खतरासमेत रहेको औँल्याउनुभयो ।मंगलबार नेकपा एमाले काठमाडौं महानगर कमिटीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले पैसा नभएका कारण देशमा आयातमा कमी आएको देखिएकोतर्फ पनि सचेत गराउनुभयो । पूर्ण रुपमा अर्थतन्त्र ओरालो लाग्यो ,असफलतातिर लाग्यो भनेर प्रतिवेदन सार्वजनिक भएका छन ।  अब डेढ वर्षमा अर्थतन्त्र सही बाटोमा

    • प्रकाशित मितिः वैशाख २०, २०८०
    • १३६ पटक पढिएको
  • इटहरीको पुर्वबस स्टेसन क्षेत्रमा सार्वजनिक शौचालय निर्माण खाली ठाउँको खोजिमा भौतारिने वाध्यताको अन्त

    इटहरी । इटहरीको पुर्वबस स्टेसन क्षेत्रमा सार्वजनिक शौचालय नभएका कारण वाहिरबाट आउने यात्रुहरु शौचालयका लागि अर्काको घरको भित्ता तथा खाली ठाउँको खोजिमा भौतारिने वाध्यता अन्त्य  भएको छ ।उपमहानगरपालिकाले सार्वजनिक शौचालय बस स्टेन क्षेत्रमा नभएका कारण यात्रु तथा अन्य मानिसहरुले भोग्दै आएको समस्यालाई मध्यनजर गर्दै पुर्व बस स्टेनमा सार्वजनिक शौचालय वनाएपछि  यो समस्या हल भएको हो ।        पुर्व पश्चिम राजमार्ग अन्तरगत इटहरीको पुर्वबस स्टेसन क्षेत्रमा सार्वजनिक शौचालय थिएन । यहाँ आउने यात्रु , टिकट काउण्टरका कर्मचारी तथा यातायात मजदुर लगायतले समस्या भोग्

    • प्रकाशित मितिः वैशाख २०, २०८०
    • ५८ पटक पढिएको
  • ‘सहायक श्रीमान’का निर्देशक पाण्डेलाई रु एक करोड ३० लाखको ‘फन्डिङ’

    खोटाङ। नेपालको बहुपति प्रथाका बारेमा निर्माण गरिएको वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’(को–हजबेन्ड) का निर्देशक गणेश पाण्डेले रु एक करोड ३० लाख सहयोग प्राप्त गर्नुभएको छ । निर्देशक पाण्डेलाई आगामी दिनमा निर्माण गरिने अन्य वृत्तचित्र परियोजनाका लागि यो सहयोग दिइएको जनाइएको छ ।निर्देशक पाण्डेको को–हजबेन्ड वृत्तचित्रले एक हजार डलर नगदसहित ब्रोन्ज अवार्ड पनि जित्न सफल भएको छ । जापानमा आयोजित ’मेहोदो महोत्सव’मा १२२ देशका तीन हजार ५३३ वटा फिल्महरुलाई पछि पार्दै अन्तिम प्रतिस्पर्धामा निर्देशक पाण्डेको को–हजबेन्डले ब्रोन्ज अवार्ड जितेको हो ।अप्रिल १९ बाट शुरु भएको दश दिने महोत्सवको अन्तिम दिन भएको अ

    • प्रकाशित मितिः वैशाख १९, २०८०
    • ६८ पटक पढिएको
  • स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

    महोत्तरी / स्वास्थ्यकर्मीहरुका लागि स्वास्थ्य संस्था ब्यवस्थापन तथा संचालन सम्बन्धी ३ दिने प्रशिक्षक प्रशिक्षण तालिम  वैशाख १६ गते बर्दिबासमा सम्पन्न भएको छ । मधेश प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश स्वास्थ्य तालिम केन्द्र, पथलैयाको आयोजनामा भएको उक्त तालिमको समापनका अवसरमा बोल्नु हुँदै स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख भोला यादवले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन तालिमले मद्दत गर्ने कुरा बताउनुभयो ।“स्वास्थ्य सेवा प्रवाहको सूचकमा मधेश प्रदेश पछाडि परेको छ ।” प्रमुख यादवले भन्नुभयो “सेवाग्राहीलाई प्रभावकारी सेवा प्रवाह र स्वास्थ्य ब्यस्थापन समितिलाई सक्रिय बनाउ

    • प्रकाशित मितिः वैशाख १९, २०८०
    • १७८ पटक पढिएको
  • विश्व आर्दशले कक्षा १२मा अध्ययनरत विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि शुभकामना तथा विदाई

    इटहरी । पुर्वी नेपालमा शैक्षिक क्षेत्रमा महत्वपुर्ण  योगदान गर्दै आएको सुनसरीको इटहरीमा रहेको विश्व आर्दश एकेडेमीले विविद्य कार्यक्रम आयोजना गरेको छ ।    विश्व आर्दश एकेडेमीले कक्षा १२मा अध्ययनरत विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि शुभकामना सहित विदाई कार्यक्रमको आयोजना गरेको हो ।एकेडेमीका अध्यक्ष लेखनाथ घिमीरेको अध्यक्षताम भएको कार्यक्रममा कक्षा १२का विद्यार्थीहरुलाई सफल शैक्षिक भविष्यको कामना सहित विदाई गरियो भने एकेडेमीले आयोजना गरेका विभिन्न प्रतियोगिताका विजेता तथा कक्षागत परिक्षामा उत्कृष्ट नम्बर ल्याउने विद्यार्थीलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरियो । सोही अवसरमा

    • प्रकाशित मितिः वैशाख १८, २०८०
    • १४८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]