बिराटनगर/ कोसी प्रदेशको बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा शुक्रबार २०३औं अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवस मनाइएको छ। नोबेल अस्पतालको नर्सिङ बिभागले नर्सिङ्ग दिवस बिशेष कार्यक्रम गरेको हो।कार्यक्रममा नर्सिङ्ग दिवसको शुभकामना आदानप्रदान गरी केक काटेर उत्सव मनाइएको छ। सो अवसरमा नोबेल शिक्षण अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्माले नर्सिङ्ग दिवसको शुभकामना व्यक्त गर्दै बिरामीहरुको मन जित्ने गरी सेवा गर्न नर्सहरुलाई सुझाव दिनुभयो।नोबेल मेडिकल कलेजका प्राचार्य प्रा.डा.रामहरी घिमिरे, निर्देशक डा.राजेश नेपाल, नायब निर्देशक डा.मुक्ति आचार्य, जेनेरल मेनेजर रुद्रप्रसाद शर्मा, नर्सिङ्ग डाइरेक्टर रा
इटहरी । सुनसरीको इटहरीमा प्रदेश स्तरीय मल्टीमिडिया र पत्रकारिता विषयक अभिमुखीकरण गोष्ठी आयोजना गरिएको छ । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिज प्रदेश समितिको आयोजना र इटहरी उपमहानगरपालीकाको सहयोगमा दुइ दिने अभिमुखीकरण गोष्ठी आयोजना गरिएको हो । बैसाख ३० देखी ३१ गतेसम्म सञ्चालन भइरहेको उक्त गोष्ठीमा पत्रकारितामा नँया प्रविधीको प्रयोगबारे प्रशिक्षण सम्बन्धित सहजिकरण गरिएको छ । फोनिज प्रदेश समिती अध्यक्ष सन्तविर लामाको अध्यक्षता तथा इटहरी उपमहानगरपालीकाका कार्यवाहक नगर प्रमुख दिवश पोखरेलको प्रमुख आतिथ्यतामा भएको अभिमुखीकरणमा अक्षर र भिडियोको माध्यमबाट गरिने पत्रकारिताका विषयहरु रिपो
इटहरी। लोकतन्त्रवादी पेशाकर्मीहरुको साझा संस्था नेपाल ट्रेड युनियन काँग्रेसको कोशी प्रदेशको अध्यक्षमा पुन नारायणबाबु कार्की चयन भएका छन । इटहरीको नेवा पाटी प्यालेसमा भएको सातौं अधिवेशनले पुनः नारायणबाबु कार्कीलाई अध्यक्षमा चयन गरेको हो ।अधिवेशनले खुल्ला उपाध्यक्षद्धयमा गोपालप्रसाद भट्टराई र डिकप्रसाद घिमीरे , महिला उपाध्यक्षमा सुनिता घिमीरे , उपाध्यक्ष अनौपचारिक क्षेत्र गंगाराम ओडारी , उपाध्यक्ष उत्पादन क्षेत्र पंछी वाइवा, उपाध्यक्ष सेवा क्षेत्र सुमन अधिकारी , सचिव उमानाथ आचार्य चयन भएका छन । त्यसै गरी अधिवेशनले खुल्ला सहसचिवमा हरिनाथ फुँयाल , सहसचिव सेवा क्षेत्रमा पदम सुन्दर
बराहक्षेत्र / नेपाल राष्ट्रिय शिक्षक संगठन बराहक्षेत्रले ७० जना शिक्षकहरुलाई एक विशेष कार्यक्रमको आयोजना गरी स्वागत तथा सम्मान गरेको छ । सम्मानित हुनेहरुमा बराहक्षेत्रमा नव नियुक्त भएका शिक्षक, सरुवा भई आएका शिक्षक र बढुवा भएका शिक्षक रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले सुनसरीका शिक्षा बिभाग संयोजक निलम खनालले यस्तो प्रकारको उत्कृष्ट कार्यक्रम आयोजना गरेकोमा संगठनको मुक्तकण्ठले प्रशंसा समेत गर्नु भयो । साथै आफू हाल जनप्रतिनिधि नभए पनि ब्यक्तिगत रुपमै बराहक्षेत्रको शिक्षा क्षेत्रमा सक्दो सहयोग गर्ने बताउनु भएको छ । खनाल बराहक्षेत्र निवर्तमान नगर प्रमुख समेत हुन् ।का
इटहरी । डिभिजन वन कार्यालय सुनसरीले नियन्त्रणमा लिएका सवारी तथा चालकहरुलाई विना शर्त रिहाई गर्न इटहरी उपमहानगरपालिका कार्यपालिकाको वैठकले माग गरेको छ ।इटहरी उपमहानगरपालिकाको भुगोलमा रहेको सामुदायिक वन क्षेत्रबाट बग्ने बुढी खोलाबाट नगरक्षेत्रका बाटाहरु मर्मतका लागि मिक्सगिटी ल्याउने क्रममा वन कार्यालयले पाँच वटा सवारी साधन र चालक नियन्त्रणमा लिएको भन्दै विना र्शत रिहाईको माग गरेको हो । नगरका वडाहरुमा वर्षायाममा हुने विपद तथा बाढीको जोखिम न्युनिकरणका लागि सडक तथा वाटा मर्मतका लागि मिक्स गिटी ल्याईरहेका सवारी र चालक नियन्त्रण गर्ने कार्य नेपालको संविधान स्थानीय सरकार
काठमाडौं । सरकारले सञ्चार माध्यमलाई विज्ञापन बोर्डमा पनि दर्ता गर्नुपर्ने व्यवस्था गर्ने भएको छ। हाल सूचना विभागमा सञ्चार माध्यमहरू दर्ता हुने गरेका छन्। विज्ञापन नियमन ऐन २०७६ मा संशोधनमार्फत् सरकारले विज्ञापन कारोबार गर्ने सञ्चार माध्यम तथा विज्ञापन एजेन्सी बोर्डमा सूचीकृत हुनु पर्ने व्यवस्था राखेको हो। प्रतिनिधि सभामा दर्ता भएको केही नेपाल ऐनको संशोधनमा हाल सञ्चालनमा रहेका विज्ञापन कारोबार गर्ने सञ्चार माध्यम समेत ऐन लागू भएको एक वर्षभित्र सूचीकृत हुनुपर्ने व्यवस्था गरिएको हो।बोर्डले सञ्चार माध्यम तथा एजेन्सीको वर्गीकरण गर्ने व्यवस्था समेत विधेयकमा छ। छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८ म
बूढीगंगा । सडकमा गुणस्तरहीन टेवा पर्खाल लगाइएको भन्दै विरोधमा विद्युतको ‘हाइटेन्सन’ प्रशारण लाइनको टावरमा चढेका मोरङको बूढीगंगाका एक व्यक्ति ११ घण्टापछि ओर्लिएका छन् ।ओर्लनासाथ उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बूढीगंगा गाउँपालिका–७ का ३९ वर्षीय दिनेशकुमार माझीलाई पोलबाट ओर्लिनेवित्तिकै प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेलबारी लगेको छ । माझी बूढीगंगा–७ डंग्राहामा रहेको १ लाख ३२ हजार भोल्ट (१३२ केभी) प्रशारण लाइनको टावरमा शनिबार बिहान चढेका थिए । निर्माणाधीन ‘रिटेनिङ वाल’ गुणस्तरहीन रहेकाले विद्युतको ‘हाइटेन्सन’ प्रशारण लाइनको पोलमाथि चढेर विरोध जनाउने जानकारी बिहान ४ः४५ बजेति
इटहरी । कृषी तथा गैर कृषीमा मुल्य शृङखला बिकास मार्फत महिलाहरुको आर्थिक शशक्तीकरण विषयक परियोजना बारे इटहरीको पाथिभरा इन होटलमा परामर्श तथा दोस्रो छलफल सम्पन्न भएको छ ।चौधरी ग्रुपको आयोजना,विश्व बैँकको सहयोग र उद्योग वाणिज्य संघ इनरुवाको समन्वयमा महिलाहरुको आर्थिक शशक्तीकरण सम्बन्धमा परामर्श तथा दास्रो बैठक सम्पन्न भएको हो ।महिला उद्यमीहरुले सञ्चालन गरेको उद्योगबाट उत्पादित सामाग्रीको बजारिकरण,समस्या तथा समाधान लगायतका विषयवस्तुमा केन्द्रीत रहेर परामर्श तथा छलफल गरिएको थियो । उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष बिरेन्द्र कुमार शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला उद्यमीहर
इटहरी : इटहरी उपमहानगरपालिकाले जग्गाको कित्ताकाट खुलाएको छ । वर्गीकरणको नतिजा प्रकाशन गरेसँगै उपमहानगरले जग्गाको कित्ताकाट खुलाएको हो ।उपमहानगरपालिकाले स्थानीय राजपत्रमा नतिजा प्रकाशन गरेको हो । वर्गीकरणको नतिजा प्रकाशनसँगै इटहरीमा जग्गाको कित्ताकाँट खुलेको छ ।भूउपयोग नियमावली २०७९ को नियम ५ को उपनियम (१) ले दिएको अधिकार प्रयोग गरेर इटहरी उपनगरपालिकाले गरेको जग्गाको वर्गीकरण गरेको हो ।वर्गीकरणका लागि स्थानीय भूउपयोग परिषद् बनाइएको थियो । जसले कृषि, आवासीय, व्यवसायिक, औद्योगिक, वन, सार्वजनिक, नदीखोला, साँस्कृतिक क्षेत्रमा जग्गाको वर्गीकरण गरेको छ ।उपमहानगरपालिकाले प्रकाशन गरेको नतिजाअ
रामधुनी : लायन्स, लियो क्लब अफ इटहरी प्रोफेशनल तथा रोट्रयाक्ट अफ इटहरी र रोट्रयाक्ट क्लब अफ सुनसरीको संयुक्त आयोजनामा सुनसरीस्थित रामधुनी मन्दिर परिसरको सरसफाई गरेर डस्बिन हस्तान्तरण गरिएको छ । लायन्स क्लब अफ इटहरी प्रोफेशनलका अध्यक्ष मिसन पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स जिल्ला परिषद्का एरिया चिफ निरु चौधरी, जोन चेयरपर्सन अजय अधिकारी, लियो जोन चेयरपर्सन प्रभास गौतम, लायन्स लियो सदस्य तथा रोट्रयाक्ट सदस्यहरूको उपस्थिति रहेको थियो ।मन्दिर परिसर सरसफाई गरेपश्चात ५ थान डस्बिन हस्तान्तरण गरिएको लियो प्रभास गौतमले बताए । डस्बिन बुझ्दै रामधुनी मन्दिर व्यवस्थापन समितिका स
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.