All Posts By कोशी प्रेस

    Showing ११,०३१-११,०४० of १३,७४३ items.
  • नेपाल शिक्षक संघको ३४औं स्थापना दिवसको अवसरमा उद्घोषण तालिम तथा सम्मान

    इटहरी । शिक्षकहरुलाई उद्योषण कलामा दक्षतामा प्रदान गर्ने उद्धेश्यले नेपाल शिक्षक संघ इटहरी उपमहानगर समितिले उद्घोषण तालिम तथा सम्ममान कार्यक्रमकोे  आयोजना गरेको छ ।  नेपाल शिक्षक संघको ३४औं स्थापना दिवसको अवसर पारेर संघको इटहरी समितिले जिल्लाका विभिन्न पालिका क्षेत्रमा अध्यापन गर्दै आएका ६० जना शिक्षक शिक्षिकाको सहभागितामा तालिमको आयोजना गरेको हो ।तालिममा नेपाली काँग्रेस सुनसरीका सचिव समेत रहेका प्रशिक्षक विरेन्द्रकुमार शाहले सहजिकरण गरेका थिए। नेपाल शिक्षक संघ इटहरीका अध्यक्ष बासुदेव कर्णको अध्यक्षता तथा जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहताको प्रमुख आतिथ्यमा भएको

    • प्रकाशित मितिः जेठ ६, २०८०
    • १२० पटक पढिएको
  • सामाजिक विकास मन्त्रालयमा ४ जना सल्लाहकार नियुक्त

    कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले ४ जना अवैतनिक बिज्ञ सल्लाहकार नियुक्त गर्नुभएको छ । मन्त्रालय अन्र्तगतका बिभिन्न क्षेत्रका कार्यलाई बिज्ञहरुको सल्लाह तथा सुझावमा सहजताका साथ अगाडी बढाउन सकिने उद्धेश्य सहित मन्त्री राजभण्डारीले सल्लाहकार नियुक्त गर्नुभएको हो । मन्त्री राजभण्डारीले स्वास्थ्य तथा सामाजिक क्षेत्रमा डा. मिङ्गमार ग्याल्जेन शेर्पा, शिक्षा तर्फ डा. खड्गनारायण श्रेष्ठ, महिला तथा जनस्वास्थ्य तर्फ डा. जाङ्मू शेर्पा तथा सामाजिक समावेशी तर्फ मानबीर राईलाई बिज्ञ सल्लाहकारका रुपमा नियुक्त गर्नुभएको सचिवालयले जनाएको छ । नियुक्त भएका चारै जना सल्लाहकार शिक्षा, स्वा

    • प्रकाशित मितिः जेठ ४, २०८०
    • १७३ पटक पढिएको
  • उद्योग वाणिज्य संघ इटहरीको अगुवाईमा २ सय २८ जनाले गरे रक्तदान

    इटहरी । मानव उपचारका लागि आवश्यक पर्ने रगत अभाव भइ रहेको अवस्थामा  उद्योग वाणिज्य संघ इटहरीको अगुवाईमा भएको रक्तदान कार्यक्रममा २ सय २८ जनाले रक्तदान गरेका छन ।   उद्योग वाणिज्य संघ इटहरीको अगुवाईमा वुल्स ऐलेभेन , किवानीज क्लव इटहरी , रोटरी क्लव अफ इटहरी , इटहरी जेसिज ,इटहरी लेडिज जेसिज लगायतका संघ सस्थाको आयोजनामा भएको रक्तदान कार्यक्रममा २ सय २८ज ना महिला पुरुषले रक्तदान गरेका हुन । उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतको प्रमुख आतिथ्य रहेको रक्तदान कार्यक्रममा वोल्दै राउतले रक्तदान कार्यक्रमले मानिसहरुलाई जीवन वचाउन महत्वपुर्ण योगदान पुर्याउने देखि ल

    • प्रकाशित मितिः जेठ ४, २०८०
    • २८८ पटक पढिएको
  • इटहरीस्थित कोसी अञ्चल यातायात व्यवस्था कार्यालय कर्मचारी सहित २२ जना पक्राउ

    इटहरी । सुनसरीको इटहरीस्थित कोसी अञ्चल यातायात व्यवस्था कार्यालय अन्तरगत सवारी दर्ता कार्यालयबाट प्रहरीले एक जना यातायात व्यवस्था कार्यालय कर्मचारी सहित २२ जना बिचौलियालाई पक्राउ गरेको छ । सेवा लिन आएका सेवाग्राहीहरूबाट अनाहक रकम असुली गरेको र कार्यालय बाहिर भिड जम्मा गरी होहल्ला गरेको अभियोगमा प्रहरीले २२ जना बिचौलियालाई नियन्त्रणमा लिइएको हो ।उनीहरूले कार्यालय अगाडी पसल नै राखेर सरकारी छाप देखि सही सम्म किर्ते गरेको प्रहरी भनाइ छ । पक्राउ परेका अधिकृत लेखापढी व्यवसायी रहेको र २२ जनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी माधव प्रसाद काफ्लेले ज

    • प्रकाशित मितिः जेठ ४, २०८०
    • १७४ पटक पढिएको
  • सिटी सहकारीको २२औं वार्षिक उत्सवमा रक्तदान ६४ पिन्ट रगत संकलन

    इटहरी । सिटी बचत तथा ऋण सहकारी संस्था इटहरीको २२औं वार्षिक उत्सवको अवसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रममा ६४जनाले रक्तदान गरेका छन ।  समयसमयमा रक्तदान लगायतका सामाजिक कार्य समेत गर्दै आएको सिटी बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४जना महिला पुरुषले रक्तदान गरेका हुन ।   सहकारीका अध्यक्ष पुष्कर थापाको अध्यक्षता तथा कोशी प्रदेश सभा सदस्य रेवतीरमण भण्डारीको प्रमुख आतिथ्य रहेको रक्तदान कार्यक्रम सहकारीकी उपाध्यक्ष विष्णु शर्मा नेपालको संयोजकत्वमा भएको थियो ।नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र धरानको प्राविधिक सहयोग पुर्याएको थियो । नेपाल रेडक्

    • प्रकाशित मितिः जेठ ३, २०८०
    • १७० पटक पढिएको
  • अस्ट्रेलियामा नेपाली बिद्यार्थीलाई परमर्श दिन 'मिट एन्ड ग्रेट' कार्यक्रम हुँदै

    अध्यापनको लागि अस्ट्रेलिया आउने नेपाली बिद्यार्थीहरुले भोग्नु पर्ने चुनौतीहरूको समाधानको लागि 'मिट एन्ड ग्रेट' कार्यक्रम आयोजना गरिने भएको छ । नव आगन्तुक बिद्यार्थीहरुले अस्ट्रेलिया आएपछि दैनिक भोग्नु पर्ने समस्याहरूलाई समाधान र परामर्श दिने उद्देश्यले पर्थमा रहेका नेपाली विद्यार्थीले मे २१ तारिकमा कार्यक्रम गर्न लागेको हो । कार्यक्रम पर्थको मोमो प्लानेट ३१५ अल्बानि हाइवे, भिक्टोरिया पार्कमा हुनेछ ।कार्यक्रमका संयोजक मनिष सिग्देलका अनुसार उक्त कार्यक्रममा पर्थमा नेपाली विद्यार्थीले काम गर्ने वातावरण, अधिकार र दायित्वहरू, बुझाउनु पर्ने कर, श्रमिक क्षतिपूर्ति, ड्राइभिङका नियम र माइग्रेसन सम्बन्ध

    • प्रकाशित मितिः जेठ ३, २०८०
    • ३२७ पटक पढिएको
  • सुनसरी जिल्ला इटहरीमा पाँचतारे होटल सोल्टी वेस्टएन्ड सञ्चालन

    सुनसरी : सुनसरी जिल्लामै पहिलो पाँचतारे स्तरको होटल सोल्टी ब्राण्डको सोल्टी वेस्टएन्ड इटहरीमा सञ्चालनमा आउने भएको छ । पाँचतारे होटलको सेवा सुविधा सहित सोल्टी होटेल्स एण्ड रिसोर्टसको ब्रान्डका रुपमा सोल्टी वेस्टएन्ड इटहरी वुधबारबाट सञ्चालनमा आउने भएको हो । होटल गरिमाको व्यवस्थापनको जिम्मा सोल्टीले पाएसँगै यो होटल सोल्टी वेस्टेण्ड इटहरी’ को नाममा संचालनमा आउन लागेको हो। पाँचतारे स्तरको सोल्टी वेस्टएन्ड इटहरीमा सञ्चालनमा आउने विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा गरिमा होटल प्राइभेट लिमिटेडको स्वामित्व तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त सुप्रशिद्ध सोल्टी होटेलको सम्ब

    • प्रकाशित मितिः जेठ २, २०८०
    • १८३ पटक पढिएको
  • ‘मेरो गाउँ, मेरो ठाउँ’ वि विल राइज फाउन्डेसन र नेपाल टेलिभिजनबीच सम्झौता

    ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज वि विल राइज फाउन्डेसन र नेपाल टेलिभिजनको संयुक्त आयोजनामा हुने भएकोछ । फाउन्डेसन र टेलिभिजनबीच आइतबार उक्त सम्झौता भएको हो । जेष्ठ १३ गते हुने प्रतियोगिताको विजेता घोषणा कार्यक्रम (ग्राण्ड फिनाले) नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ । पर्यटकीय दृष्टिकोणले ओझलमा परेका स्थान, भाषा, कलासंस्कृति, रहनसहन लगायतका मौलिकता उजागार गर्नु राष्ट्रिय टेलिभिजनको समेत दायित्व रहेको महाप्रबन्धक पूmलमान वल तामाङले बताए । ‘पहिचानका अनेक आयामहरू छन्, यी सबै चीजलाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ फाउन्डेसनले भिडियो च्यालेन्ज प्रतियोगिता स

    • प्रकाशित मितिः जेठ २, २०८०
    • २०० पटक पढिएको
  • प्रेस युनियन झापा अध्यक्षमा गिरिराज

    झापा । नेपाल प्रेस युनियन झापाको अध्यक्षमा गिरिराज भट्टराई निर्वाचित भएका छन् ।अध्यक्षका तीनजना उम्मेद्वारमध्ये भट्टराई ६६ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । निकटतम प्रतिस्पर्धी राजेन्द्र गौतमले ५२ मत प्राप्त गरेका थिए । अर्का उम्मेद्वार मनकुमार शर्माले एक मत प्राप्त गरेका थिए ।उपाध्यक्षद्वयमा इश्वर अधिकारी र सविना लिम्बू चयन भएका छन् । सचिवमा अर्जुन राजवंशी, सहसचिवमा जशोदा राजवंशी र कोषाध्यक्षमा ओम प्रकाश भट्टराई सर्वसम्वत भएका हुन् । सदस्यमा अनुषा चुडाल, विष्णु श्रेष्ठ, जोष्ना श्रेष्ठ, तुलसी प्रसाद निरौला, देवेन्द्र प्रसाई, विष्णुप्रसाद पौडेल, रञ्जित परियार, युवराज रेग्मी, कौशल

    • प्रकाशित मितिः जेठ २, २०८०
    • १३७ पटक पढिएको
  • धरानमा पत्रकारहरुको मौन जुलुस

    धरान । नेपाल पत्रकार महासंघ सुनसरीको अगुवाईमा धरानमा पत्रकारहरुले मौन जुलुस निकालेका छन् ।धरानको भानुचोकबाट शुरु भएको जुलुस छाताचोक हुँदै धरान उपमहानगरपालिकाको गेटमा पुगेर समापन भएको थियो ।‘प्रेस स्वतन्त्रताको रक्षा गर’, ‘स्वतन्त्रतापूर्वक बोल्न र लेख्न देऊ’ जस्ता नारा लेखिएका प्लेकार्डसहित पत्रकारहरु जुलुसमा सहभागी भएका थिए ।पत्रकारहरुसँगै विभिन्न राजनीतिक दलका नेताहरुले जुलुसमा ऐक्यबद्धता जनाएका थिए ।पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले धरानका मेयर हर्क साम्पाङले पत्रकारहरुप्रति धावा बोलिरहेको र पछिल्लो समय सामाजिक सञ्जालमार्फत् ‘सुरक्षा थ्रेट’ समेत भएकाले आन्दोलनमा उत्रनुपरेको बताए

    • प्रकाशित मितिः जेठ २, २०८०
    • ७१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]