All Posts By कोशी प्रेस

    Showing १०,९६१-१०,९७० of १३,७४३ items.
  • खनारमा निलकमल हेल्थ सेन्टर उद्घाटन सेवा सुरु

    इटहरी । गुणस्तरिय स्वास्थ्य सेवाको पहुच विस्तार गर्ने उद्धेश्यले स्थानिय स्तरमा विभिन्न स्वास्थ्य संस्थाहरु सञ्चालनमा आउने क्रम जारी छ । स्थानिय स्तरमा सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्धेश्यले इटहरी १२ खनारमा निलकमल हेल्थ सेन्टर प्राइभेट लिमिटेडको उद्घाटन गरी सेवा सुरु गरिएको छ । नेपालको स्वास्थ्य क्षेत्रमा योगदान गर्नेृ अभिप्रायका साथ ४ जना युवाहरुले सञ्चालनमा ल्याएकोमा उक्त अस्पतालको एक कार्यक्रमका बिच प्रदेश सभा सदस्य रोहित बहादुर कार्कीले उद्घाटन गरेका हुन । यस हेल्थ सेन्टरबाट जेनरल ओ पी डी सेवा,विशेषज्ञ ओ पी डी सेवा,२४ सै घण्टा इमर्जेन्सी सेवा,दैनिक गर्भवती जाँच स

    • प्रकाशित मितिः जेठ २७, २०८०
    • २५० पटक पढिएको
  • संझौता म्याद सकिएको १ महिना वित्यो: नगरअस्पताल मार्गमा अझै भएन कालोपत्रे

    छविराज ढकाल पथरी शनिश्चरे ०२ को शान्ति चोकदेखि नगर अस्पताल सम्मको सडकमा अझैसम्म पनि कालोपत्रे नहुँदा अस्पताल आवात जावतमा समस्या भएको छ।गत २०८०बैशाख २० गते भित्रमा काम  सम्पन्न गर्ने शर्त राखेर संझौता गर्ने नगरपालिका र ठेकेदार कम्पनीले  ढिलासुस्ती गरेपछि 'पिच' गर्न ढिलाई भएकाले विमारीलाई सास्ती भएको हो।इलामको देविडांडा निर्माण सेवा प्रालिले ठेक्का लिएको यो सडक खण्डको कालोपत्रे गर्ने काममा  किन ढिलासुस्ती  भैरहेको भन्दै स्थानीयले प्रश्न गर्न थालेका छन्।हतार हतारमा असारे विकास गरी बजेट सिध्याउने प्रवृत्तिका कारण पछिल्लो समय पथरीशनिश्चरे नगरपालिका क्षेत्रभित्रका  विभि

    • प्रकाशित मितिः जेठ २७, २०८०
    • ११३ पटक पढिएको
  • एकडारामा स्वास्थ्य संस्था व्यवस्थापन तथा संचालन सम्बन्धी तालिम सम्पन्न

    महोत्तरी/ स्वास्थ्य संस्था ब्यवस्थापन तथा संचालन सम्बन्धी ३ दिने तालिम जेष्ठ २६ गते एकडारा गाउँपालिकामा सम्पन्न भएको छ ।एकडारा गाउँपालिकाको आयोजना तथा एकिकृत ग्रामिण विकास समाज महोत्तरी र वल्र्ड भिजन इन्टरनेसनल नेपालको सहयोगमा जेष्ठ २४ गतेबाट शुरु भएको उक्त तालिम समापनको अवसरमा बोल्नु हुँदै एकडारा गाउँपालिका अध्यक्ष दिपनारायण मण्डलले स्वास्थ्य संस्थालाई सेवामुखी बनाउनु पर्ने बताउनुभयो ।“स्वास्थ्य संस्थामा आउने सेवाग्राहीहरु समस्या लिएर आउने भएकाले उनीहरुको समस्या पत्ता लगाएर समाधानको प्रयास स्वास्थ्यकर्मीहरुले गर्नु पर्छ ।” अध्यक्ष मण्डलले भन्नुभयो “सेवा प्रवाहलाई अझ चुस्त बनाएर सेवाग्राहीलाई

    • प्रकाशित मितिः जेठ २७, २०८०
    • २१२ पटक पढिएको
  • फास्टफूड ब्यवसाय र तरकारी ब्यवसायका लागि ठेला सहित सामाग्री वितरण

    महोत्तरी / एकडारा गाउँपालिकाका १७ जना अति विपन्न परिवारलाई फास्टफूड ब्यवसाय र तरकारी ब्यवसायका लागि ठेला सहित सामाग्री आज जेष्ठ २४ गते एक कार्यक्रमका बीच एकडारा गाउँपालिकाका अध्यक्ष दिपनारायण मण्डलले वितरण गर्नुभएको छ ।उक्त सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्नु हुँदै गाउँपालिका अध्यक्ष मण्डलले विपन्न परिवारको जीविकोपार्जन प्रवद्र्धनका लागि परियोजनाले महत्वपूर्ण सहयोग गरेको कुरा बताउनुभयो । “विपन्न समुदायमा आयआर्जनको भरपर्दो माध्यम नहुँदा दैनिक ज्याला मजदुरी एउटा बाध्यात्मक अवस्था हो । ” अध्यक्ष मण्डलले भन्नुभयो “जीविकोपार्जनका लागि प्रदान गरिएका यस प्रकारका व्यवसायमुलक सहयोगहरु आयआर्जनका लागि

    • प्रकाशित मितिः जेठ २७, २०८०
    • २०४ पटक पढिएको
  • एकडारा र सम्सीमा महिलाहरुलाई सीपमुलक तालिम शुरु

    महोत्तरी / एकिकृत ग्रामिण विकास समाज, महोत्तरीद्वारा वल्र्ड भिजन इन्टरनेसनल नेपालसँगको साझेदारीमा महोत्तरी जिल्लाको एकडारा र सम्सी गाउँपालिकामा सञ्चालन गरिएको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत महिलाहरुका लागि सिलाई कटाई तथा लहठी चुरी बनाउने सीपमुलक तालिम आज जेष्ठ २१ गतेबाट एकडारा गाउँपालिकामा शुरु भएको छ ।तालिमको उद्घाटन गर्नुहुँदै एकडारा गाउँपालिका उपाध्यक्ष महजबी खातुनले सीपले महिलाहरुलाई आत्मनिर्भर बनाउने कुरा बताउनुभयो ।“महिलाहरुलाई घरभित्रको काममा मात्र सीमित गरिनु हुन्न ।” उपाध्यक्ष खातुनले भन्नुभयो “तालिमबाट सिकेको सीपलाई ब्यवहारमा लागु गरेर आयआर्जन गरी आत्मनिर्भर बन्नु

    • प्रकाशित मितिः जेठ २७, २०८०
    • २३२ पटक पढिएको
  • इटहरीमा गणित शिक्षकहरूको एक दिने अन्तर्राष्ट्रिय सम्मेलन सप्पन्न

    इटहरीको कस्तुरी कलेजमा गणित शिक्षकहरूको  एक दिने  अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न  भएको छ । कार्यक्रममा कोशी प्रदेशका सस्थागत एबं सामुदायिक विद्यालयका आधारभुत तह तथा माध्यमिक तह अध्यापन गराउने करिब ३ सय शिक्षकहरुको उपस्थिति रहेको थियो ।  पछिल्लो समय प्रबिधिको बड्दो प्रयोग सङै आधुनिक तवरबाट पठनपाठन सुरु भएको छ । यश संगै पुरानै शैली बाट पठनपाठन गराउदा विद्यार्थीहरुले कम मात्रामा सिक्ने र सिकाइमा ढिलाइ हुने हुदा यस्ता कार्यक्रमहरुले विध्यार्थीको पठनपाठनमा   शिक्षकलाई सघाउ पुग्ने अपेक्षा रहेको सहभागीहरुले बताएका छन । सम्मेलनले  गणितको अनुसन्धानलाई टेवा पुर्याउनुक

    • प्रकाशित मितिः जेठ २७, २०८०
    • ४४७ पटक पढिएको
  • माया घर नेपालको दोश्रो बिशेष साधारण सभाले सुभद्रा प्याकुरेलको अध्यक्षतामा नँया कार्यसमीती चयन

    इटहरी । माया घर नेपालको दोश्रो बिशेष  साधारण सभाले सुभद्रा प्याकुरेलको अध्यक्षतामा नँया कार्यसमीती चयन गरेको छ । बिभिन्न कारण वस सडकमा कस्टकर जिवन बिताउदै आएका मानिसहरूलाइ उद्धार गरी नयाँ जिवन प्रदान गर्दै आएको माया घर नेपालको दोश्रो बिशेष  साधारण सभाले प्याकुरेलको अध्यक्षतामा नयाँ समीती पाएको हो ।समितीको उपाध्यक्षमा सुशिला सिटौला र राधिका थापा कार्की , सचिव  सुमी थापा , सह–सचिव  योशा गुरागाँइ , कोषाध्यक्ष  लक्ष्मी बराल , र सदस्यहरूमा अञ्जना कुमारी विष्ट , सरस्वती कुमारी शर्मा , सुनिता कुमारी सुवेदी खनाल,अजिता सुवेदी, रिता मिश्र सुवेदी सर्वसम्मतले चयन भएका हुन ।सो

    • प्रकाशित मितिः जेठ २५, २०८०
    • ६७ पटक पढिएको
  • नेपाल भारत सीमामा दुई देशीय प्रहरी टोलीद्वारा संयुक्त सिमा गस्ती परिचालन

    छविराज ढकाल पथरी शनिश्चरे / मोरङको रतुवामाई नगरपालिका वडानं-३ स्थित नेपाल भारतको सिमानामा संयुक्त सिमा गस्ती परिचालन भएको छ। आज बिहान ७ बजेको समयमा नेपाल - भारतका संयुक्त प्रहरी टोलीले सिमा  स्तम्भ नं.-१५३, १५४ र ३८ नं पिलर सम्म गस्ती गरेका हुन्।          ईलाका प्रहरी कार्यालय सिजुवा मातहत प्रहरी चौकी महादेवाबाट प्रहरी प्रलब थापाको कमाण्डमा २ जना, सशस्त्र प्रहरी बल, नेपाल बिओपी मिर्चाडाँगी मोरङका सहायक प्रहरी नायव निरीक्षक सप्त बहादुर थामीको कमाण्डमा ११ जना र भारतीय SSB किसनगञ्ज बटालियनका बटालियन कमाण्डर बटालियन कमाण्डर एसएसपी  ब्रजित सिंहको कमाण्डम

    • प्रकाशित मितिः जेठ २५, २०८०
    • ११५ पटक पढिएको
  • उर्लाबारीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएपछि बसमा आगजनी

    उर्लाबारी : मोरङको उर्लाबारीमा यात्रुबाहक बसको ठक्करबाट एक जनाको मृत्यु भएपछि आक्रोशित भीडले बस आगजनी गरेका छन् । उर्लाबारी, ३ मङलबारेमा बसको ठक्करबाट झापाको कमल गाउँपालिकाका ३५ वर्षिय युवकको मृत्यु भएपछि स्थानीयले बसमा आगो लगाएका हुन् । पूर्वबाट पश्चिमतर्फ जादै गरेको प्र.१ -०१-०१३ प २९० नम्बरको स्कुटरलाई विपरित दिशाबाट आउदै गरेको मेे १ ख३०७३ नम्बरको यात्रुवाहक बसले ठक्कर दिएको थियो ।              ठक्करबाट स्कुटरमा सवार कमल गाउपालिका-२ का पवन सुवेदिको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।बसको ठक्करबाट सुवेदीको मृत्यु भएपछि आक्राेशमा आएका स्थानीय

    • प्रकाशित मितिः जेठ २५, २०८०
    • १३१ पटक पढिएको
  • एमाले नेतामाथि भएको आक्रमण प्रति एमाले कोशी संसदीय दलले जनायो विरोध

    विराटनगर : पहिचानको आन्दोलन गरिरहेको समूहले कोशी प्रदेशकी उपसभामुख सृजना दनुवार र संसदीय दलका उपनेता रामबहादुर रानामाथि आक्रमण गरेपछि एमालेले विरोध जनाएको छ ।पहिचान पक्षधर समूहले उपसभामुख दनुवारलाई उदयपुरमा र उपनेता राना मगरलाई इलाममा आक्रमणको प्रयास गरेका थिए । पहिचानवादी समूहले एमाले सांसद र मन्त्रीहरुलाई पटकपटक आक्रमणको प्रयास गर्दै आएका छन् ।यसको विरोध गर्दै एमाले कोशी प्रदेश संसदीय दलले आक्रमणको भर्त्सना गर्दै यस्ता कार्य नगर्न अनुरोध र आग्रह गरेको छ ।एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले कोशी प्रदेशमा शान्ति सुरक्षाको अवस्था कमजोर भएको भन्दै तत्काल शान्ति सु

    • प्रकाशित मितिः जेठ २५, २०८०
    • ३०७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]