All Posts By कोशी प्रेस

    Showing १०,९०१-१०,९१० of १३,७४३ items.
  • प्रतिनिधिसभा सदस्य डा.सुनिल शर्मा ओशो सन्यासी बने

    सुनसरी / प्रतिनिधिसभा सदस्य डा.सुनिल शर्मा ओशो सन्यासी बनेका छन् । काठमाडौँको रानीबारीस्थित ओशो तपोवनमा नौ दिन लामो ध्यानपछि सांसद शर्मा ओशो सन्यासी बनेका हुन् ।बोधिसत्व स्वामी आनन्द अरुणबाट सांसद शर्माले दीक्षा लिएका छन् । ओशो परिवारमा सन्यासी भएर माला ग्रहण गरेपछि नयाँ नाम दिने चलन छ । सांसद शर्मालाई स्वामी आनन्द अरुणले ‘स्वामी विवेकानन्द’ नाम दिएका छन् । सन्यासका क्रममा दिइएको नामबाटै सन्यासीलाई बोलाउने चलन छ । सन्यासी बनेका पुरुषको नाम अगाडि ‘स्वामी’ र महिलाको नाम अगाडि ‘मा’ लेख्ने गरिन्छ  । सन्यासी बन्ने क्रममा मोबाइलसमेत बन्द गरी बाहिरी सन्सार भुलेर नौ दिन ध्यान शिविरमा बसेको स

    • प्रकाशित मितिः असार ६, २०८०
    • ३६५ पटक पढिएको
  • धनकुटामा टाटा सुमो दुर्घटना हुँदा इटहरीकि एक किशोरीको मृत्यु

    सुनसरी / धनकुटाबाट धरान आउँदै गरेको भारतीय नम्बर प्लेटको टाटा सुमो दुर्घटना हुँदा इटहरीस्थित जनता क्याम्पस अध्ययनरत एक किशोरीको मृत्यु भएको छ ।जेष्ठ २६ गते धनकुटा नगरपालिका ९ खुरिलामा भारतीय नम्बर प्लेटको टाटा सुमो दुर्घटना हुँदा  गम्भीर घाइते भएकी धनकुटा नगरपालिका ४ भोटे चौतारा घर भएकी वर्ष १९ की प्रिस्किला तामाङको सोमबार मृत्यु भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।मृतक तामाङको १२ दिन देखी धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा सोमबार मृत्यु भएको हो ।मृतक प्रिस्किला इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा स्नातक अध्ययनरत विद्यार्थी  हुन्

    • प्रकाशित मितिः असार ६, २०८०
    • ७४३ पटक पढिएको
  • अर्गानिक उत्पादनले मुल्य पाउन नसकेको किसानको गुनासो

     धर्मदेवी । पुर्वी पहाडी जिल्ला संखुवासभाका व्यवसायिक तरकारी किसानहरुले सरकारले अर्गानिक उत्पादनलाई प्रोत्साहन नगरेका कारण आफुहरुका उत्पादनले मुल्य पाउन नसकेको गुनासो गरेका छन ।      धर्मदेवी नगरपालिका वडा नम्बर ३ टाकुरेका किसानहरु अहिले आलु भित्र्याएर कोबी लगायतका तरकारीहरु लगाउने तयारीमा रहेका छन । तर मिहिनेत अनुसार आफुहरुका अर्गानिक उत्पादनले मुल्य पाउन नसकिरहेको किसानहरु गुनासो गर्दछन ।     पुर्वी नेपालमा भारतीय क्षेत्रबाट भित्रने विषादी र अधिक रासायीनिक मल प्रयोग गरिएका तरकारीसंग अर्नानिक तरकारीले प्रतिस्पर्धा गर्न नसकिरहेको धर्मदेवी नगरपालिका वडा न

    • प्रकाशित मितिः असार ६, २०८०
    • १२५ पटक पढिएको
  • सुन्दरहरैचा ४ मा योजना तर्जुमा तयारी बैठक सम्पन्न

    सुन्दरहरैचा / सुन्दरहरैचा नगरपालिका वडा नं. ४ मा योजना तर्जुमा तयारी बैठक सम्पन्न भएको छ । आगामी आर्थिक वर्षको २०८०/८१ का लागि योजना छनौटको तयारीमा रहेको सुन्दरहरैचा नगरपालिका  वडा नं ४ ले आवश्यकता र प्राथमिकतालाई जोड दिँदै योजनाहरू सिफारिस गर्न सुझाव संकलन गरिरहेको छ ।           यस क्रममा वडा अध्यक्ष कैलास बस्नेतको नेत्रित्वमा   वडाका जनप्रतिनिधि र कर्मचारी हरुसंग सहकार्य गरि योजना छनौटको प्रक्रियालाई सहभागितामुलक बनाउँदै आम सरोकारवालाहरुको राय र सुझाव अनुसार योजनाहरू छनौट गर्न  लागिरहेका छन् ।टोल स्तरमा योजना बैकको निर्माण

    • प्रकाशित मितिः असार ६, २०८०
    • १८१ पटक पढिएको
  • इटहरी उपमहानगरपालिका वडा नं.९ मा योजना तर्जुमा तयारी बैठक सम्पन्न

    इटहरी। इटहरी उपमहानगरपालिका वडा नं.९ मा योजना तर्जुमा तयारी बैठक सम्पन्न भएको छ । आगामी आर्थिक वर्षको २०८०/८१ का लागि योजना छनौटको तयारीमा रहेको इटहरी उपमहानगरपालिका  वडा नं ९ ले आवश्यकता र प्राथमिकतालाई जोड दिँदै योजनाहरू सिफारिस गर्न सुझाव संकलन गरिरहेको छ ।           यस क्रममा वडा अध्यक्ष जितेन्द्र थापाले  वडाका जनप्रतिनिधि र कर्मचारी हरु कार्यक्रमहरूसंग सहकार्य गरि योजना छनौटको प्रक्रियालाई सहभागितामुलक बनाउँदै आम सरोकारवालाहरुको राय र सुझाव अनुसार योजनाहरू छनौट गर्न  लागिरहेका छन् ।टोल स्तरमा योजना बैकको निर्माण गरी साना ठुला सबै योजनाहरूल

    • प्रकाशित मितिः असार ६, २०८०
    • २०९ पटक पढिएको
  • धरानको भेडेटार नजिकै पाँच तारे टुरिष्ट भिलेज होटलमा लगानी गर्ने अवसर

    सुनसरी / इटहरीमा लगानी कर्ता तथा ब्यबसायीहरु सँग छल्फल गर्दै , धरान ४ स्थित भेडेटार नजिकै ६ सय ४० करोडको लगानीमा पाँच तारे होटलसहित टुरिष्ट भिलेजमा लगानी गर्न लगानी कर्ताहरुलाइ आह्वान गरिएको छ । धरान उपमहानगरपालिका वडा नम्बर ४ भेडेटार मा १७५ फिट अग्लो निमार्णधीन थाउजन बिग वुद्घ, सप्तकोशी नदी, धरान इटहरी, विराटनगर, भारतका केही अंश देखिने समुन्द्री तटवाट १२०० मिटर अग्लो डाँडामा निमार्ण हुदै गरेको क्यासीनो सहितको ५ तारे होटल वरिपरि बन्ने तिनसय व्यापारीक घरहरुमा लगानी गरी आफ्नो लगानी र भविष्य सुनिस्चित गर्न आह्वान गरिएको छ ।टुरिष्ट ल्यान्ड आगामी २०२६ सम्म निर्माण सम्म गर्ने डाई कन्भेस्कका कार

    • प्रकाशित मितिः असार ६, २०८०
    • ४४२ पटक पढिएको
  • धनकुटाको ध्वजे डाँडामा २२ वटा देशका झण्डा

    सुनसरी / पर्यटकलाई आकर्षित गर्न धनकुटाको साँगुरीगढी गाउँपालिका ५ स्थित ध्वजे डाँडामा विश्वका विभिन्न २२ देशको झन्डा राखिएको छ ।धनकुटाको साँगुरीगढी गाउँपालिका- ५ मा रहेको ध्वजे डाँडामा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न झन्डै २० फिट उचाइमा झन्डा राख्न नेपाल पर्यटन बोर्डको पाँच लाख, साँगुरीगढी गाउँपालिकाको एक लाख २५ हजार र जनसहभागिताको ३५ हजार छ सय चार रुपैयाँ लागत राखिएको छ ।   ध्वजे डाँडालाई आकर्षणको केन्द्र बनाई विशेषगरी आन्तरिक बाह्य पर्यटक भित्र्याउने उद्देश्यले विभिन्न देशको झन्डा फहराइएको साँगुरीगढीका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताएका छन् । धनकुटाको साँगुरीगढी ग

    • प्रकाशित मितिः असार ५, २०८०
    • २९९ पटक पढिएको
  • यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले इटहरीमा गौरवमय महिना प्राइड मन्थ मनाए

    सुनसरी / यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले जुन महिनालाई गौरवमय महिना प्राइड मन्थ मनाएका छन् । प्रदेश स्तरीय गौरव महिना २०२३ भएकाले साहारा समाजको आयोजनामा सोमबार इटहरीको त्रियुगा होटलमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले गौरवमय महिना प्राइड मन्थ २०२३ मनाएका छन् ।सन् १९६९ जुन २८  मा न्यूयोर्क शहरको गे बार स्टोन वाल इनमा प्रहरीले छापा मारेर यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिहरुलाई हिरासतमा लिएपछि उनिहरुको रिहाईका लागि धेरै दिनसम्म चलेको दंगा शृंखला र अन्त्यमा उनिहरुको रिहाइको सम्झनामा संसारभर यस समुदायले विभिन्न कार्यक्रम गरि जुन महिनालाई गौरवको महिनाको रुपमा मनाउने गरेको कार्य

    • प्रकाशित मितिः असार ५, २०८०
    • २१४ पटक पढिएको
  • भोक्राह नरसिंह गाउँपालिको १४ गाउँ सभा अधिवेशन सम्पन्न

    सुनसरी / सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको १४ औं गाउँसभाको अधिवेशन सम्पन्न भएको छ ।१४ औं गाउँसभाको अधिवेशनमा आर्थिक वर्षको २०८०/८१ गाउँपालिकाको नीति, योजना, बजेट तथा कार्यक्रम तर्जुमाको लागि संविधान, स्थानीय सरकार संचालन ऐनको अवधारणा, संघीय सरकारको निर्देशन, संघीय योजना, दिगो विकास लक्ष्य र अन्तराष्ट्रिय लक्षित कार्यक्रमको आधारहरूको विषयमा गाउँ सभा अधिवेशन सम्पन्न भएको छ ।कार्यक्रमका प्रमुख अतिथि माननीय संविधान सभा सदस्य सुर्यदेव दास उराव , विशिष्ट अथिति उपाध्यक्ष सुनिता कुमारी उरावँ, प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरे , विभिन्न राजनीति दलका प्रतिनिधि तथा वडाध्यक्ष सहित गाउँसभा सदस्यहरू

    • प्रकाशित मितिः असार ५, २०८०
    • ३१४ पटक पढिएको
  • कोशी सरकारले बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिको परिवारलाई एक लाख दिने

    विराटनगर : कोशी प्रदेशमा बाढी पहिरोबाट ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले एक लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ ।सोमबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले बाढी तथा पहिरोमा परी मृत्यु भएका मृतकका परिवारलाई एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको कोशी प्रदेश मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र बिष्टले जानकारी दिए ।यस्तै बाढीपहिरोमा परी घाइते भएकारुको उपचार गर्न प्रति व्यक्ति ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको बिष्टले बताए ।त्यसैगरी वार्ता समितिको प्रशासनिक तथा व्यवस्थापकीय खर्च उपलब्ध गराउने निर्णयसमेत भएको छ ।

    • प्रकाशित मितिः असार ५, २०८०
    • १२६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]