All Posts By कोशी प्रेस

    Showing १०,७०१-१०,७१० of १३,७४३ items.
  • कोशी प्रदेशमा सभामुखलाई राजीनामा गराएर सरकार बनाउने तयारी गर्दै

    विराटनगर / कोशी प्रदेशमा नयाँ सरकार निर्माणका लागि सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर सहमति निकाल्ने प्रयास भएको छ ।नेपाली कांग्रेस र माओवादी केन्द्र कोसीका सभामुख गौतमलाई राजीनामा गराएर निकास खोज्ने प्रयास गर्ने भएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान दुई दलका नेताबीच यो विषयमा छलफल भएको जनाइएको छ । सभामुखलाई राजीनामा गराएपछि मुख्यमन्त्री कसलाई बनाउने विषयमा पनि छलफल भइरहेको जनाइएको छ ।कांग्रेसका उद्धव थापालाई नै मुख्यमन्त्री बनाउने कि नयाँ व्यक्ति अगाडि सार्ने कुरामा सहमति बन्न बाँकी रहेको नेताहरूको भनाइ छ । यी विषयबारे टुंगो लगाउने फेरि बैठक बस्ने सहमति भएको जनाइएको छ ।स

    • प्रकाशित मितिः साउन १३, २०८०
    • २५२ पटक पढिएको
  • युवा संघ नेपाल सुनसरी द्वारा ताप्लेजुङ बाढी पहिरोले पीडित लाइ राहत बितरण

    राष्ट्रिय युवा संघ नेपालले गत असार २ गते राति ताप्लेजुङमा आएको बाढी पहिरोले क्षति पुर्याएका विभिन्न स्थानका पीडित परिवारको लागि राहत सामग्री पुर्याएको छ ।युवा संघ नेपालले सुनसरीले इटहरीबाट १०० बोरा चामल ताप्लेजुङ पुर्याएको हो । युवा संघ नेपाल सुनसरी अध्यक्ष सुजन लामाको अगुवाईमा दैनिक उपभोग्य र खाद्यन्न सामाग्री बाढी प्रभावित क्षेत्र सिदिङ्वा, मैयाखोला, श्रीजंघा गाउँपालिकाका लागि पुर्याएको युुवा संघका नेपाल केन्द्रिय कमिटी सदस्य जितेन्द्र थापाले जानकारी दिनु भयो । राहत सामाग्री ग्रहण गर्दैयुवा संघ नेपाल केन्द्रिय कमिटी सदस्य  गोपाल न्यौपानेले प्रभावित क्षेत्रमा लगेर वितरण गर्ने

    • प्रकाशित मितिः साउन १३, २०८०
    • १,६५६ पटक पढिएको
  • किसान कल्याण सहकारी सस्थाको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

    इटहरी । सुनसरीको इटहरीमा रहेको किसान कल्याण बचत तथा ऋण सहकारी सस्थाको आयोजनामा बृहत रतक्तदान कार्यक्रम सम्पन्न भएको छ । बढ्दो डेङ्गी सङ्क्रमणका कारण सुनसरी मा रगत अभाव भइरहेको बेला रक्तदान जिवनदान भन्ने उदेश्यले उक्त रक्तदान कार्यक्रम आयोजना गरिएको हो । पछिल्लो समय रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरेको सस्थाका अध्यक्ष शालिग्राम ढकालले बताउनु भएको छ ।पछिल्लो समय विभिन्न गैर सरकारी संघसस्थाहरुको समेत सहभागितामा रक्तदान कार्यक्रमहरुको आयोजना गरि रगत संकलन गरिनुले रगतको अभावमा अकालमै ज्यान गुमाउनु पर्ने परिस्थितिको अन्त्य गर्न ठूलो टेवा पुग्ने रक्तदात

    • प्रकाशित मितिः साउन १३, २०८०
    • १,२२५ पटक पढिएको
  • इटहरीका विकास गुरुङ प्रदेश १ स्तरीय स्नुकर २०८० को च्याम्पियन

    सुनसरी / इटहरीका विकास गुरुङ झापाको बिर्तामोडमा आयोजित प्रदेश १ स्तरीय स्नुकर २०८० को च्याम्पियन बनेका छन् । उनले धरानका बालकुमार लिम्बूलाई पराजित गर्दै उपाधि चुमेका हुन् ।बिर्तामोड स्नुकरले साउन ४ गतेदेखि आयोजना गरेको प्रतियोगितामा धरानका लिम्बूलाई बेस्ट अफ ११ मा ६-१ फ्रेममा पराजित गर्दै विकास गुरुङले नगद ५१ हजार र ट्रफी प्राप्त गरे । रनरअप बनेका लिम्बूले नगद २५ हजार र ट्रफीमा चित्त बुझाए ।प्रतियोगिताकै बेस्ट प्लेयर फिदिमका सन्तोष राई बने । यस्तै, हाइएस्ट ब्रेक विराटनरका सरोज गौतम बने । उनको ब्रेक सर्वाधिक ९७ रह्यो । उनीहरुले जनही १०-१० हजार पाए ।अन्तिम चारबाट बाहिरिएका विराटनगरका सरोज गौतम र

    • प्रकाशित मितिः साउन १३, २०८०
    • २१५ पटक पढिएको
  • कोशी प्रदेशमा मुख्यमन्त्री गठनका लागि आव्हान

    विराटनगर / कोशी प्रदेशमा मुख्यमन्त्री  गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले आव्हान गरेका छन् ।सर्वोच्च अदालतले उद्धव थापाको मुख्यमन्त्री नियुक्ति बदर गरेर नयाँ सरकार गठन गर्न परमादेश दिएसँगै खापुङले नयाँ सरकार गठनको आव्हान गरेका हुन् ।प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठका अनुसार साउन १६ गते अपरान्ह ५ बजेभित्र संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढि दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरिएको हो। परमादेश जारी भएकोले सोही आधारमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कोशी प्र

    • प्रकाशित मितिः साउन १३, २०८०
    • १७८ पटक पढिएको
  • बेलबारीमा ट्रकको ठक्करबाट सुन्दरहरैँचा एक व्यक्तिको मृत्यु

    सुन्दरहरैंचा / मोरङको बेलबारी नगरपालिकामा ट्रकको ठक्करबाट सुन्दरहरैँचाका एक व्यक्तिको मृत्यु भएको छ ।पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ६७१० नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ११ सु.ह.नपा ११४३ नम्बरको सिटी सफारीलाई ठक्कर दिएको थियो ।मृत्यु हुनेमा सुन्दरहरैँचाका नगरपालिका -११ गोविन्दपुरका अन्दाजी ५० वर्षीय धर्मराज थापाको मृत्यु भएको हो । दुर्घटनामा सिटी सफारी चालक थापाको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो ।उनलाई उपचारको लागि कोसी अस्पताल विराटनगर पुर्‍याउने बित्तिकै चिकित्कसले मृत घोषणा गरेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कोसी प्रदेशले जनाएको छ ।ट्

    • प्रकाशित मितिः साउन १३, २०८०
    • १३७ पटक पढिएको
  • इटहरीमा अखिल नेपाल किसान महासंघले किसानका समस्या ध्यानमा राख्दै बिरोध प्रर्दशन

    सुनसरी / इटहरी उपमहानगरपालिका अगाडि अखिल नेपाल किसान महासंघ कोशी प्रदेश कमिटीले आफना माग राख्दै बिरोध प्रर्दशन गरेको हो ।नेपाल सरकारले लम्कि स्कीन रोगको उपचार लगायत किसानका समस्यामा देखाएको उदाशीनता तथा लापरबाहीका विरुद विरोध स्वरूप ७ प्रदेशमा चक्का जाम एवंम सन्छिपत कोण सभा कार्यक्रम इटहरीमा गरेका हुन् ।किसानले भोग्नु परेको समस्यालाई ध्यानमा राखि महासंघले शुक्रबार दिउसो प्रर्दशन भएको थियोे ।उनिहरुको माग थियो लम्बी स्कीन रोगलाई महामारीको घोषणा गरी द्रुतगतीमा उपचारद्वारा रोगको नियन्त्रण गर,  किसानलाई राहत, क्षतिपुर्ति र पुर्नस्थापना सहितको प्याकेज कार्यक्रम अविलम्ब घोषणा गर ,मरेका पशुहरूको

    • प्रकाशित मितिः साउन १२, २०८०
    • २१० पटक पढिएको
  • लम्पी स्किन रोगबाट मर्ने पशुको संख्या ५० हजार नाघ्यो

    सुन्दरहरैचा / देशभर पशुमा लाग्ने लम्पी स्किन रोगबाट  ५० हजार  बढि पशु मरेका छन् ।पशुसेवा विभागको तथ्यांकअनुसार साउन १२ गतेसम्म देशभर ५० हजार ८२६ गाईगोरु, बाच्छाबाच्छी, राँगाभैंसी तथा पाडापाडी मरेका छन् । देशभर कुल १० लाख ८८ हजार पशु संक्रमित भएकोमा ७ लाख ८९ हजार निको भएका छन् भने २ लाख ४८ हजार संक्रमित अवस्थामा छन् ।कुल ३ लाख ५० हजार पशुमा लम्पी स्किन रोगविरुद्ध खोप लगाइए सकेको विभागले जनाएको छ । विभागका अनुसार हालसम्म कोशी प्रदेशमा ५ हजार ४२, मधेसमा १ हजार ७ सय, वाग्मतीमा ३ हजार ४७६, गण्डकीमा २ हजार २९५, लुम्बिनीमा ४ हजार, कर्णालीमा ८ हजार ७०३ र सुदूरपश्चिममा २५ हजार ६१० पशु मर

    • प्रकाशित मितिः साउन १२, २०८०
    • २३२ पटक पढिएको
  • डा. शेखर कोइरालाले भने सुन प्रकरणमा को संलग्न छन् छानबिन समिति गठन गर्नुपर्ने

    विराटनगर / नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सुन प्रकरणका कारण मुलुकको अर्थतन्त्रमा के कतिको प्रभाव पारेको छ र यसमा को को संलग्न छन् भन्ने विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताएका छन् शुक्रवार विराटनगरमा संचारकर्मीहरु संग कुरा गर्दै  नेता डा. कोइरालाले नेपाली कांग्रेसको विधान अनुसार पार्टी सभापतिले वरिष्ठ नेता तोक्ने प्रावधान अनुसार वरिष्ठ नेता नतोकिएको जानकारी दिए । उनले आर्थिक कारणले महासमिति बैठकमा नै नीति अधिवेशन गर्ने निर्णय गरिएको बताए ।डा कोइरालाले कोशी प्रदेश सरकार गठन प्रक्रियामा सभामुखले हस्ताक्षर गर्नु संवैधानिक र संसदीय मुल्य मान्यता विपरित भएकाले सर्वोच्च

    • प्रकाशित मितिः साउन १२, २०८०
    • ११९ पटक पढिएको
  • इटहरीको स्वागत टोल विकास संस्थाको १८ औं स्थापन तथा वार्षिक उत्सव कार्यक्रम सम्पन्न

    इटहरी / इटहरीको स्वागत टोल विकास संस्थाको १८ औं स्थापन दिवस तथा वार्षिक उत्सव कार्यक्रम गरी सम्पन्न गरेको छ ।शुक्रबार इटहरी स्थित स्वागत टोल विकास संस्थाको भवनमा एक कार्यक्रम विच स्थापना दिवस तथा वार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको हो ।कार्यक्रममा सञ्चारकर्मी ग्यालेक्सी फोकेका सुनसरी सम्वाद दाता प्रकाश तिम्सिना , पुर्वि हटलाइन दैनिकका कार्यकारी सम्पादक राजन केडी , नेपाल ड्रेड युनियन कोशी प्रदेश रञ्जना पौडेललाई सम्मान पुरस्कार प्रदान गरिएको हो ।आमा बुबाको राम्रो स्याहार सुसार गर्नेलाई छोरा बुहारी, छोरी, नाती, नातिनीलाई सम्मान ,आपाङ्ग व्यक्ति  ,खेलाडी , ७० वर्षका माथिका  जेष्ठ घरधुरी

    • प्रकाशित मितिः साउन १२, २०८०
    • २३५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]