All Posts By कोशी प्रेस

    Showing १०,४६१-१०,४७० of १३,७४३ items.
  • कोशी प्रदेशका इँटा उद्योगीद्वारा सरकारसँग सहुलियतको माग

    सुनसरी / इँटा उद्योगीहरूले सरकारसँग सहुलियतको माग गरेका छन् । आर्थिक मन्दीको असर इँटा उद्योगमा समेत नराम्ररी परेको भन्दै उनीहरूले सङ्घीय तथा प्रदेश सरकारले औद्योगिक विकासका लागि महत्त्वपूर्ण भूमिका रहेको इँटा उद्योगलाई नहेरेको गुनासो गरेका छन् ।सुनसरीको इटहरीमा शनिबार भएको नेपाल इँटा उद्योग महासङ्घ कोशी प्रदेश समितिको प्रथम साधारण सभामा बोल्दै उद्योगीहरूले पेट्रोलियम पदार्थमा भएको भारी मूल्यवृद्धि र बैङ्कको चर्को  ब्याजदरका कारण व्यवसायी पलायन हुनुपर्ने अवस्था आएको बताए ।सरकारले कोइला आयात र विद्युतमा सहुलियत नदिनु तथा बिमा कम्पनीको सिन्डिकेटको कारण इँटा व्यवसायी मारमा परेको उनीहरूको गुना

    • प्रकाशित मितिः भदौ १७, २०८०
    • १९७ पटक पढिएको
  • इटहरीको विश्व आर्दश कलेजले विद्यार्थीलाई स्वागत तथा सम्मान कार्यक्रम

    इटहरी : इटहरीमा रहेको सञ्चालन हुदै आएको  विश्व आर्दश कलेजले कक्षा ११ मा अध्ययन गर्न आउने विद्यार्थीलाई स्वागत तथा सम्मान कार्यक्रम गरेको छ ।विश्व आर्दश कलेजको कक्षा १२ का विद्यार्थीले आयोजना गरेको स्वागत कार्यक्रममा विज्ञान तथा व्यवस्थापन संकायमा अध्ययनका लागि आएका ७ सय ३१ जना विद्यार्थीलाई कलेजमा स्वागत गरिएको थियोे ।राष्ट्रिय परिक्षा बोर्डको नतिजा अनुसार ए प्लस  ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियोे । स्वागत कार्यक्रममा विद्यार्थीले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए। कार्यक्रममा प्रितम आर्चाय र रिजन डाँगीको समेत प्रस्तुति राखेका थिए । स्वागत कार्यक्रमकै अवसर पार

    • प्रकाशित मितिः भदौ १६, २०८०
    • ३१४ पटक पढिएको
  • राष्ट्रिय युवा संघ नेपालद्वारा बराहक्षेत्र १० मा बृक्षारोपण कार्यक्रम सम्पन्न

    सिताराम चन्द्रवंशी (समीर)बराहक्षेत्र / राष्ट्रिय युवा संघ नेपाल बराहक्षेत्र नगर कमिटीले बराहक्षेत्रले नगरपालीका वार्ड न .१० मा पर्ने रामधुनि सामुदायिक बन क्षेत्रमा बृक्षरोपण गरेको छ । कार्यक्रमको उद्घाटन बराहक्षेत्र नगर उपप्रमुख नन्दकुमारी सुनुवार र राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य रेशु तामाङले संयुक्तरुपमा गर्नु भएको हो ।   बराहक्षेत्र धार्मिक तथा सांस्कृतिक पर्यटकीयक्षेत्र रहेकोले यस्ता क्षेत्रको प्राकृतिक सौन्दर्यता बढाउनका साथै राष्ट्रिय युवा संघ नेपालको देशब्यापी अभियान १ युवा ५ विरुवा अन्तर्गत बृक्षरोपण कार्यक्रम गर्न लागिएको राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य र

    • प्रकाशित मितिः भदौ १६, २०८०
    • २७३ पटक पढिएको
  • कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुखमा प्रहरी उपरीक्षक एसपी सरोज पौडेल

    इटहरी / नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण तथा योजना तथा विकास निर्देशनालय नक्साल काठमाडौंमा रहेर कार्य गरिरहेका सरोज पौडेलले कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरी प्रमुखको   जिम्वेवारी पाएका छन् । प्रहरी प्रसासनमा राम्रो काम गरेर उत्कृष्ट प्रहरी समेत हुनुभएका पौडेल तीनबर्ष अघि पनि प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीमै प्रहरी नायव उपरीक्षक (डिएसपी) भएर कोशी प्रदेशमा राम्रो सहजिकरण गर्दै सबैको मन जित्न सफल रहेको र कोशी प्रदेशसमा उल्लेखनीय र उदाहरणीय काम गर्ने कुरामा बिस्वस्त रहेको सडक सुरक्षाको क्षेत्रमा कृयासिल संस्था हेल्पिङ युथ फर रोड सेफ्टीका सचिव अन्जना घिमिरेले बता

    • प्रकाशित मितिः भदौ १६, २०८०
    • ७७५ पटक पढिएको
  • राष्ट्रिय युवा संघ भाेजपुर नगर कमिटीकाे साप्ताहिक कार्यक्रम अन्तर्गत आज सरसफाई

    सुनसरी / राष्ट्रिय युवा संघ नेपाल भाेजपुर नगर कमिटीकाे साप्ताहिक कार्यक्रम अन्तर्गत आज पनि  सरसफाई गरेकाे छ ।राष्ट्रिय युवा सघं नेपाल भाेजपुर नगर कमिटीकाे सप्ताह व्यापी कार्यक्रम अन्तर्गत आज मिति भाेजपुर नगरपालिका स्थित पिपलधारादेखि पाचँधारे हाेटल नगरपालिका परिसरका सडक भुभागका क्षेत्रहरुमा सरसफाइ एवम्ं पानी जाने ड्रेन सफाइ गरेको छ । सडक भुभागका क्षेत्रहरुमा सरसफाइ एवम्ं पानी जाने ड्रेन सफाइ गरि नगरपालिकालाई ध्यानाकर्षण गराईएकाे राष्ट्रिय युवा सघं नेपाल भोजपुर कमिटीका अध्यक्ष दिपेन दर्नालले जानकारी दिए ।संघका प्रतिनिधित्व नेतानेतृत्व,स्थानियबासि लगाएतको उपस्थितिमा सरसफाइ गरिएको थियोे

    • प्रकाशित मितिः भदौ १६, २०८०
    • २२३ पटक पढिएको
  • धनकुटा नगरपालिकाले सहकारी ऐन उल्लंघन गर्ने १७ वटा सहकारी संस्थाको दर्ता खारेज

    सुनसरी / धनकुटा नगरपालिकाले सहकारी ऐन उल्लंघन गर्ने १७ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ ।ऐनको प्रावधान कार्यान्वयन गर्न पटक–पटक ताकेता गर्दा पनि अटेर गर्ने बचत तथा ऋण, उपभोक्ता, कृषि, दुग्ध र विद्युत् सहकारीको दर्ता खारेज गरिएको हो । धनकुटा नगरपालिकाको सहकारी ऐनमा प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र लेखापरीक्षण गराउनु पर्ने, छ महिनाभित्र संस्थाको साधारण सभा बोलाउनु पर्ने र यसको विवरण नगरपालिकामा बुझाउनु पर्ने प्रावधान छ ।योे प्रावधान विपरीत चार वर्षभन्दा अघिदेखि लेखापरीक्षण र साधारण सभा नगरेका र कार्यालयमा विवरण नबुझाउने सहकारी संस्थाहरूको दर्ता खारेज गरिएको नगरपालिका

    • प्रकाशित मितिः भदौ १६, २०८०
    • २४५ पटक पढिएको
  • आजको एसिया कप क्रिकेट भारत र पाकिस्तानबीच भिडन्त वर्षाले प्रभावित

    काठमाडौं / एसिया कप क्रिकेटमा भारत र पाकिस्तानबीचको खेल वर्षाले प्रभावित भएको छ । श्रीलंकाको पाल्लिकेमा भारतले टस जितेर पहिला ब्याटिङ थालेको खेलमा पानी परेपछि रोकिएको छ ।भारतले चार ओभर २ बलमा बिना विकेट १५ रन बनाएको छ । भारतको कप्तानी रोहित शर्मा र पाकिस्तानको बाबर आजमले गरेका छन् ।एसिया कपको आयोजक पाकिस्तान भए पनि भारत नजाने भएपछि श्रीलंकामा खेल भएको हो । भारत र पाकिस्तानको क्रिकेट खेललाई दुवै देशले ठूलो प्रतिष्ठाको विषय बनाउँदै आएका छन् ।त्यसैले यी दुई देशबीचको खेललाई विश्वभर नै चर्चा र रुचिका साथ हेरिन्छ । पाकिस्तान एकदिवसीय विश्व वरियताको शीर्ष स्थानमा रहेको छ भने भारत तेस्रो स्थानमा छ । ए

    • प्रकाशित मितिः भदौ १६, २०८०
    • २४७ पटक पढिएको
  • इटहरीमा भोलीदेखि मुख्य राजमार्गमा सिटी सफारी चलाउन रोक

    इटहरी / इटहरी उपमहानगरपालिकाले भोलि आइतबारदेखि मुख्य राजमार्ग क्षेत्रमा तीन पाङ्ग्रे ई–रिक्सा (सिटी सफारी) चलाउन रोक लगाउने भएको छ । इलाका प्रहरी कार्यालय इटहरी, ट्राफिक प्रहरी कार्यालय, इटहरी उपमहानगरपालिका र सफारी सन्चालकका नेतृत्व बिच सहमतिमा इटहरीमा अत्याधिक सिटी सफारीहरुले दुर्घटना निम्त्याएको भन्दै मुख्य हाइवेमा भोलि देखि प्रतिवन्ध लगाउने  गरि निर्णय  भएको  इटहरीका मेयर हेमकर्ण पौडेलले बताए । अबदेखि सिटी सफारीहरु मुख्य सडकमा यात्रुलाई कुरेर बस्न र जथाभावि यात्रु चढाउन तथा ओराल्न भने पाउने छैनन मेयर पौडेलले भने । बाटोमा जाम गरेको र दुर्घटना बढाएको भन्दै इटहरीका मु

    • प्रकाशित मितिः भदौ १६, २०८०
    • २९५ पटक पढिएको
  • इटहरीमा ‘कांग्रेस रन’ कार्यक्रम गर्दै वीपी सप्ताह सुरु

    इटहरी / विश्वेश्वरप्रसाद कोइरालाको ११० औँ जन्मजयन्तीको अवसर पारेर इटहरीमा ‘वीपी सप्ताह कार्यक्रम’ सुरु भएको छ ।इटहरीमा शनिबार ‘कांग्रेस रन’ आयोजना गरी गर्दै वीपी सप्ताहको उद्घाटन गरिएको छ । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर २, प्रदेशसभा (क) द्वारा आयोजित कार्यक्रमलाई कांग्रेस केन्द्रीय सदस्य तथा नेविसंघका निवर्तमान अध्यक्ष राजीव ढुंगानाले उद्घाटन गरेका हुन् ।उनले वीपीले नेपाली राजनीति र साहित्य क्षेत्रमा पुर्याएको योगदान जीवन्त रहने बताए । वीपीको योगदान नेपाली राजनीति र साहित्यमा जीवन्त रहने बताउँदै जति व्याख्या गरेपनि अपूर्ण हुने ढु्ंगानाले बताए ।‘कांग्रेस रनमा कूल ५८८ जना धावक सहभागी थिए

    • प्रकाशित मितिः भदौ १६, २०८०
    • २४० पटक पढिएको
  • 'सागर बरु..'का मोडल बादलको पत्रकारसंग साक्षत्कार, सुनाए कला यात्राको भोगाई

    इटहरी/ पछिल्लो समयका उदयमान मोडल बादल श्रेष्ठले इटहरीमा पत्रकारहरुसंग साक्षत्कार गरेका छन् । हालै सार्वजनिक भएको उनी अभिनित 'सागर बरु सुकेर गैजाला' गीत तथा भिडियोको बारेमा जानकारी समेत गराउने उद्देश्य सहित साक्षत्कार कार्यक्रम गरिएको हो ।शुक्रवार इटहरीमा अवस्थित परिकला न्युजको कार्यालयमा गरिएको कार्यक्रमलाई नेपाल चलचित्र पत्रकार संघ, कोशी प्रदेशले आयोजना गरेको कार्यक्रममा बोल्दै मोडल श्रेष्ठले 'सागर बरु सुकेर गैजाला' गीतमा आफ्नो तर्फबाट सक्दो मेहनत गरेको र त्यसको आउटपुट पनि राम्रो आएको' बताउदै सबैले भिडियोलाई युट्युबमा हेरेर प्रतिक्रिया दिन आग्रह गरेका छन् । मोरङको बेलबारी निवासी उनी काठम

    • प्रकाशित मितिः भदौ १६, २०८०
    • २७५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]