All Posts By कोशी प्रेस

    Showing १०,२९१-१०,३०० of १३,७४३ items.
  • फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, खाना पकाउने ग्यासको मूल्य २१५ रुपैयाँले वृद्धि

    काठमाडौं / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।निगमले शनिबार रातिदेखि लागू हुनेगरी ग्यास प्रतिसिलिन्डर २१५ रुपैयाँले बढाएको हो । यस्तै, पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर २ रुपैयाँ बढेको छ ।मूल्यवृद्धिसँगै एक सिलिन्डर ग्यासको २ हजार ११० पुगेको छ । इन्डियन आयल कर्पोरेसनबाट शनिबार प्राप्त नयाँ खरिद मूल्य अनुसार मूल्य समायोजन गरेको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    • प्रकाशित मितिः असोज १४, २०८०
    • १५८ पटक पढिएको
  • नेकपा एमाले कोशी प्रदेश कमिटी उपसचिवमा सत्यनारायण चौधरीको उम्मेदवारी । को हुन सत्यनारायण ?

    मोरङ । नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य सत्यनारायण चौधरीले प्रदेश कमिटी उपसचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । प्रदेश अधिवेशनस्थल विराटनगरबाट नेता चौधरीले कोशी प्रदेशको प्रथम अधिवेशनमा आफ्नो दावी उपसचिव पदमा रहने बताउनु भएको हो ।उहाँले पार्टीमा आफूले गरेको योगदान, सक्रियता र समावेशीताको हिसावले समेत आफु उपसचिव पदका लागि योग्य रहेको उल्लेख गर्नुभयो । हाल कोशी प्रदेश सचिवालय सदस्य तथा मनमोहन प्राविधिक विश्वविद्यालय हात्तीमुढा मोरङका सिनेट सदस्य समेत रहेका चौधरी इमान्दर, निष्ठावान र सादगी नेताको रुपमा चिनिनुहुन्छ। गतवर्ष सम्पन्न निर्वाचनमा मोरङ ६(क) बाट प्रदेशसभा सदस्यमा प्र

    • प्रकाशित मितिः असोज १३, २०८०
    • २८९ पटक पढिएको
  • एमाले कोशि प्रदेश अधिवेशनस्थलमा ब्यानर बोकेर प्रा.डा. बद्रीविशाल पोखरेलको धर्ना

    बिराटनगर।  एमाले अधिवेशनस्थलको पहिलो प्रवेशद्वारमै पाँचवटा बुँदासहितको ब्यानर बोकेर प्रा.डा. बद्रीविशाल पोखरेलले धर्ना दिएका छन् । एमालेको कोशी प्रदेश अधिवेशनमा सहभागीहुन आएका नेता कार्यकर्तालाई पार्टी भित्रको गलत नेतृत्व र प्रवृत्ति विरुद्ध आवाज उठाउन आग्रह समेत गरेका छन् । ओलीले सम्बोधन गरेको उक्त कार्यक्रममा दुइ केन्द्रीय सदस्यलाई कार्वाहीको माग समेत गरिएको छ भने इटहरीमा गयराती आज्ञात रुपमा भण्डाफोर पर्चा समेत छरिएको छ। उक्त पर्चामा इटहरी नगर र सुनसरी एमाले नेतृत्वहरुको प्रवृत्ति र अन्तरघातका घट्नालाई उल्लेख गरिएको छ। मध्यराती छरिएको पर्चा आपत्तिजनक र रहस्यमय रहेको भन्दै एमाले नेताहरूल

    • प्रकाशित मितिः असोज १३, २०८०
    • २६८ पटक पढिएको
  • एमाले नेतृत्वको सरकारमा आफूले धेरै काम गरेको दाबी : एमालेका अध्यक्ष केपी ओली

    विराटनगर / नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमाले नेतृत्वको सरकारमा आफूले धेरै काम गरेको दाबी गरेका छन् ।शुक्रबार विराटनगरको मनास्लु पार्टी प्यालेसमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको प्रदेश अधिवेशन उद्घाटन कार्यक्रम बोल्दै एमाले नेतृत्वको सरकारमा आफूले धेरै काम गरेको दाबी गरेका हुन् ।अध्यक्ष ओलिले प्रधानमन्त्री प्रचण्डले विना अर्थको विदेश भ्रमण गरेको बताए । उनले प्रधानमन्त्रीले भ्रमणमा जादा देश र राष्ट्रिय हितको पक्षमा नवोलेको आरोप समेत लगाए । उनले दिनदहाडै खुँडा हानेर मान्छेको हत्या गर्ने कार्यकर्तालाई आममाफि दिने, आफ्ना अपराधी छुटाउने र प्रतिपक्षलाई दमन गरेर जेल हाल्ने काम यो सर

    • प्रकाशित मितिः असोज १२, २०८०
    • २०० पटक पढिएको
  • इटहरीमा टिभिएस बाइकको एक्स्चेन्ज मेला सुरु भयो

    इटहरी  / इटहरीको पश्चिम लाइनमा रहेको पारस अटोमोबिल्समा टिभिएस बाइकको एक्स्चेन्ज मेला सुरु भएको छ ।इटहरीका लागि आधिकारिक बिक्रेता पारस अटोमोबिल्स मा असोज ९ देखि १३ गतेसम्म एक्स्चेन्ज मेला सुरु भएको हो । एक्स्चेन्ज मेलामा विभिन्न अफरहरू सार्वजनिक गरिएको छ ।जसअन्तर्गत नकिन्दै एक लाख रुपैयाँसम्म जित्ने मौका, किन्दा ५ लाख रुपैयाँँसम्म जित्ने मौका, हरेक महिना १०० प्रतिशत क्यास ब्याक, बम्पर उपहारमा १० लाख रुपैयाँसम्म जित्ने अवसर कम्पनीले सार्वजनिक गरेको छ ।एक्स्चेन्ज मेलामा १० हजार रुपैयाँसम्मको भ्यालु एडिसनको सुविधा रहेको बताइएको छ ।२५ प्रतिशत डाउन पेमेन्ट तथा शून्य प्रतिशत ब्याजदरमा सहज फाइनान

    • प्रकाशित मितिः असोज १२, २०८०
    • १६८ पटक पढिएको
  • नायक अनमोल केसी पक्राउ

    काठमाडौं,१२ असोज । चर्चित नायक अनमोल केसी पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले साँगाबाट उनलाई पक्राउ गरेको स्रोतले जनाएको छ ।फिल्म ‘रावायण’मा काम गर्ने वचन दिएर पनि अन्तिम अवस्थामा नगरेपछि अनमोल केसी विरुद्ध निर्देशक सुदर्शन थापाको ब्यानर सुदर्शन फिल्मस्ले प्रहरी कार्यलयमा उजुरी दिएको थियो । थापाको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।केसीले सुदर्शन थापाको निर्देशनमा बन्न लागेको यस फिल्ममा सम्झौता गरेका थिए ।तर ‘रामायण’लाई छाडेर ‘फर्की फर्की’मा केसीले काम गर्ने पक्का भएपछि आफूलाई धोका दिइएको भन्दै निर्माण पक्षले उजुरी दिएको हो ।अनमोलले पनि केहि दिनअघि आफ्न

    • प्रकाशित मितिः असोज १२, २०८०
    • २२६ पटक पढिएको
  • इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा जनता क्याम्पस अध्ययनरत पवन सहित दुई जनाको मृत्यु

    सुनसरी : इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना युवकको मृत्यु भएको छ ।इटहरी वडा नम्बर- १२ खनार ट्रान्सपोट नजिक दुईवटा मोटरसाइकल एकापसमा विराटनगरबाट इटहरी आउने क्रममा प्रदेश १-०२-०४६ प १९६७ र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १-०२-०४६ प ७२५८ नम्बरको मोटरसाइकल आज (शुक्रबार) बिहान ९:३० बजेतिर एकापसमा ठक्कर भइ दुर्घटना भएको हो ।एकापसमा ठोक्किएर अनियन्त्रित भएको मोटरसाइकल स १ ख ८१६ नम्बरको बससँग ठोक्किएको थियो ।दुर्घटनामा सुनसरीको देवानगन्ज ५ घर भइ दुहबी ८ बस्ने २३ वर्षीय पवन कुमार साह र विराटनगर १ बस्ने १९ वर्षीय अजित थापाको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनीहरूको उपचारको क्रममा मृत्यु भएको इ

    • प्रकाशित मितिः असोज १२, २०८०
    • १९१ पटक पढिएको
  • विदेश भ्रमण बिना काम खर्च भयो : एमाले अध्यक्ष केपी ओली

    विराटनगर / नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम प्रदेश अधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री प्रचण्ड विदेश भ्रमण बिना काम खर्च भएको बताएका छन् ।प्रधानमन्त्री विदेश गएर केही गरेन् , खर्च मात्र गरेको टिप्पणी गरे ।  अहिलेको सरकार जनताको आँसु निकालिएको छ । सरकार उकुसमुकुसमा छ , सरकार चुप छ । शिक्षक प्रदशर्दनमा छन् , चिकित्सक प्रदर्शनमा रहेको बताए ।आज उनले सो अधिवेशनको उद्घाटन गरेका हुन् । दुई दिन सम्म चल्ने छ । स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय नेताहरू सहभागी रहेका अधिवेशनमा १३७ पालिका, २३ जन वर्गीय सङ्गठन, दलित, मजदुर समेत गरी १०४७ प्रतिनिधि र पर्यवेक्षक सहभागी थिए ।&

    • प्रकाशित मितिः असोज १२, २०८०
    • २५९ पटक पढिएको
  • सहमतिबाट नेतृत्व चयन गर्न नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष पोखरेलको निर्देशन

    विराटनगर : नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहमतिबाट नेतृत्व चयन गर्न निर्देशन दिएका छन् । शुक्रबार नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनको उद्धाटन समारोहमा बोल्दै नेता पोखरेलले सहमतिको प्रयास गरेर नेतृत्व चयन गर्न सुझाव दिएका हुन् ।एमालेलाई कमजोर बनाउन अहिले चौतर्फी घेराबन्दी भइरहेको बताउँदै उनले कोशी प्रदेशबाट एकताको सन्देश दिन पार्टीका कार्यकर्तालाई सुझाव दिएका छन् ।उनले भने, ‘सहमतिका साथ नेतृत्व चयन हुनुुपर्छ । पार्टीलाई बचाउन त्याग गर्नुपर्छ ।’सहमतिका साथ नेतृत्व चयन हुन नसके गुटबन्दी गर्न नपाइने उनले बताए । कोशी जातीय विविधताले भरिपूर्ण भएको प्रदेश भएकाले सोहि अ

    • प्रकाशित मितिः असोज १२, २०८०
    • २९८ पटक पढिएको
  • अध्यक्षका आकांक्षी चेम्जोङलाई उपाध्यक्ष बनाउने तयारी, दुलालको पनि दाबी

    विराटनगर / नेकपा एमालेको प्रथम कोशी प्रदेश अधिवेशन आजबाट सुरु हुँदैछ । अध्यक्षका उम्मेदवारहरुसँग उपाध्यक्षको पनि चर्चा चलेको छ ।नेताहरुले अध्यक्षको दाबी गरिरहेका टिकाराम चेम्जोङलाई मनाएर उपाध्यक्ष बनाउने प्रयास गरेका छन् । यदि उनी उपाध्यक्ष मानेमा अरु पदभन्दा यसमा सर्वसम्मत हुने बढी सम्भावना छ । उनी अहिलेका पनि उपाध्यक्ष हुन् ।त्यस्तै तेह्रथुमका किशोरचन्द्र दुलाल र झापाका हिरा थापाले पनि उपाध्यक्षमा दाबी गरेको एमाले नेताहरुले बताएका छन् । प्रदेशमा स्थायी कमिटीका नेताहरु शेरधन राई, भानुभक्त ढकाल, राजेन्द्र गौतम, अग्नी खरेल, हिक्मत कार्की, डा. शिवमाया तुम्बाहाम्फे लगायतका नेताहरु सबै पदमा सर्वसम

    • प्रकाशित मितिः असोज १२, २०८०
    • ३०३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]