All Posts By कोशी प्रेस

    Showing १०,२८१-१०,२९० of १३,७४३ items.
  • एमाले छाडेका द्वारिकलाल चौधरी कोशी प्रदेश अधिवेशनमा

    विराटनगर : द्वारिकलाल चौधरी पहिलो पटक एमालेको कार्यक्रममा सहभागी भएका छन् ।शुक्रबारबाट विराटनगरमा सुरु भएको एमाले कोशी प्रदेशको प्रथम अधिवेशनमा चौधरी सहभागी बनेका छन् ।चौधरी एमालेबाट टिकट नपाएपछि माओवादी प्रवेश गरेका थिए । तत्कालीन कांग्रेस नेतृत्वको गठबन्धनमा माओवादीबाट प्रदेशसभाको टिकट पाए पनि चौधरी एमालेका रेवतीरमण भण्डारीसँग पराजित भएका थिए ।लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय रहेका चौधरी इटहरी उपमहानगरपालिकाका पूर्व मेयरसमेत हुन् । चुनावमा पराजित भएपछि उनी माओवादीमा पनि निष्क्रिय बसेका थिए । उनले केही समयअघि एमाले आफ्नो घर भएको बताउँदै आफू एमालेमा फर्किन लागेको बताएका थिए । 

    • प्रकाशित मितिः असोज १५, २०८०
    • ३७१ पटक पढिएको
  • नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित

    विराटनगर : नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् ।उपाध्यक्ष - टिकाराम चेम्जोङ (निर्विरोध )सचिव - राजकुमार भन्डारीउपसचिव .-जल बर्षा राजवंशी (चौधरी )उपसचिव - देवान राईबिनोद ढकाल ४३९ र घनश्याम खतिवडा ५१२ 

    • प्रकाशित मितिः असोज १५, २०८०
    • ५९४ पटक पढिएको
  • इटहरीको एक्सपर्ट एजुकेसन भिसा सर्भिसलाई काठमाडौंमा सम्मान

    इटहरी / ब्रिटिस काउन्सिलले लामो समयदेखी इटहरीमा रहेर शैक्षिक परामर्शदाताको रुपमा काम गरिरहेको एक्सपट एजुकेसन भिसा सर्भिसलाई काठमाडौंमा एक कार्यक्रमका बीच सम्मान प्रदान गरेको छ । सम्मानको प्रमाण पत्र एक्सपर्ट एजुकेसन भिसा सर्भिस इटहरीका प्रबन्धक निर्देशक कमल तिम्सिनाले र एक्सपर्ट एजुकेसन भिसा सर्भिस इटहरीका प्रशिक्षक तथा कर्मचारी मुक्तिनाथ घिमिरेले लिएका हुन् ।

    • प्रकाशित मितिः असोज १५, २०८०
    • २५३ पटक पढिएको
  • “आइसिसिसि इटहरी ” शैक्षिक परामर्श सेवा केन्द्रको शाखा इटहरीमा उद्घाटन

    इटहरी / नेपाली विद्यार्थीहरुलाई क्यानडा उच्च शिक्षा अध्ययन गर्न पठाउने उद्देश्यले “आइसिसिसि इटहरी ” शैक्षिक परामर्श सेवा केन्द्रको शाखा इटहरीमा स्थापना भएको छ। काठमाडौं बाट २०१४ बाट सुरु भएको शैक्षिक परामर्श केन्द्रको आठौं शाखा इटहरी ६ पस्चिमलाइन स्थित “आइसिसिसि इटहरी” शैक्षिक परामर्श केन्द्रको औपचारीक रुपमा उद्घाटन गरिएको छ ।इटहरी उपमहानगरपालिका वडा नं ६ का अध्यक्ष दिवस पोख्रेल, उधोग बाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुली, उधोग बाणिज्य संघ इटहरीका महासचिव बिनोद पौडेल साथै, आइसिसिसि का सिइओ राम खड्का, नेपाल युवा उद्यमी मन्च इटहरीका अध्यक्ष चन्द्र देवकोटा, इटहरी शाखा प्रमुख अमित भन्डा

    • प्रकाशित मितिः असोज १५, २०८०
    • १,८५२ पटक पढिएको
  • विचार र नेतृत्वमा समस्या नभएकाले गुट र प्यानल बनाएर जानु पर्ने आवश्यकता छैन ।’अध्यक्षका प्रत्याशी विनोद ढकाल

    विराटनगर । नेकपा एमाले कोशी प्रदेशका अध्यक्षका प्रत्याशी विनोद ढकालले प्यानल विना नै निर्वाचनमा होमिएको बताएका छन् । उनले प्यानल बनाएर निर्वाचनमा गयो भन्नु बेकारको कुरा भएको बताए । उनले पार्टी भित्र आन्तरिक प्रतिस्पर्धा हुनु स्वभावीका भएको भन्दै आफू प्यानल बनाएर निर्वाचनमा नगएको दाबी गरे । अधिवेशन स्थलमा पत्रकारसँग कुरा गर्दै ढकालले भने, ‘पार्टी भित्र न विचारको समस्या छ न नेतृत्वको । विचार र नेतृत्वमा समस्या नभएकाले गुट र प्यानल बनाएर जानु पर्ने आवश्यकता छैन ।’ उनले आफू अध्यक्षको उम्मेदवार भएको भन्दै खुल्ला र स्वास्थ्य प्रतिस्पर्धा गरेको बताए । नेतृत्वले अहिले कसैलाई यो या त्यो भनेक

    • प्रकाशित मितिः असोज १५, २०८०
    • १७८ पटक पढिएको
  • माओवादी केन्द्रको रूपान्तरण अभियानमा धर्मदेवीमा स्वास्थ्य शिविर

    विराटनगर । नेकपा माओवादी केन्द्रको विशेष रूपान्तरण अभियान अन्तरगत सङ्खुवासभामा स्वास्थ्य शिविर सम्पन्न भएको छ। प्रगतिशील जनस्वास्थ्यकर्मी महासङ्घ कोसी प्रदेशको आयोजनामा सङ्खुवासभाको धर्मदेवी नगरपालिका स्थित मुढेशस्चिरेमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानका विशेषज्ञ डाक्टरहरू सहितको टोली सहित ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्यको सेवामा पहुँच पुर्‍याउने उद्देश्यले प्रगतिशील जनस्वास्थ्यकर्मी महासङ्घको आयोजना र नेकपा माओवादी केन्द्र धर्मदेवी नगर समितिको समन्वयमामा निःशुल्क स्वास्थ्य शिविर गरिएको महासङ्घ कोसी प्रदेशकी फ्याक्सन इन्चार्ज अञ्जना पोखर

    • प्रकाशित मितिः असोज १५, २०८०
    • १७३ पटक पढिएको
  • कानेपोखरी गाउँपालिकाद्वारा जेष्ठ नागरिकलाई सम्मान

    कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले ३३ ‌औं जेष्ठ नागरिक दिवसका अवसरमा १२० जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । ८० वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई आइतबार कानेपोखरी गाँउपालिका अध्यक्ष राजमती इङ्गनामले सम्मान गरेकी हुन । पालिकाको प्राङ्गणमा भएको सो सम्मान कार्यक्रममा १ थान टर्चलाइट, १ थान लौरो, १ थान छाता र सम्मान सहित यातायात वापत ३०० रुपैयाँले सम्मान गरिएको थियो । सो अवसरमा शुभकामना व्यक्त गर्दै पालिका अध्यक्ष इङ्गनामले स्थानिय सरकारले संविधानको कार्यान्वयन गर्दै हरेक नागरिकलाई स्थानिय सरकार रहेको प्रत्याभूति दिलाउने प्रयास गरिरहेको बताइन । हामीले यसरी सम्मान गर्ने बानीको

    • प्रकाशित मितिः असोज १४, २०८०
    • १४८ पटक पढिएको
  • प्रदेशमा राजनैतिक स्थिरताका लागि बहुमत पुग्ने अवस्थामा विश्वासको मत दिन सकिने : नेता भक्ति प्रसाद सिटौला

    विराटनगर / राष्ट्रिय प्रजातन्त्र पाटी कोशी प्रदेश संसदीय दलका नेता भक्ति प्रसाद सिटौलाले विगतको निर्वाचनमा सहकार्य गरेको र प्रदेशमा राजनैतिक स्थिरताका लागि बहुमत पुग्ने अवस्थामा विश्वासको मत दिन सकिने बताए ।आइतबार राष्ट्रिय प्रजातन्त्र पार्र्टी मोरङको गतिविधि बारे जानकारी दिन विराटनगरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेता सिटौलाले  हिक्मत कुमार कार्की नेतृत्वको सरकारले बहुमत प्राप्त गर्ने अवस्थामा मात्रै वर्तमान कोशी प्रदेश सरकारलाई विश्वासको मत दिनसक्ने बताए ।उनले कोशी प्रदेशका जनताहरुले मध्यावधि नचाहेको र प्रदेशमा राजनैतिक स्थिरताका लागि ठुला दलहरु मिल्नुपर्ने जिकिर समेत गरे । उ

    • प्रकाशित मितिः असोज १४, २०८०
    • १७२ पटक पढिएको
  • जनता क्याम्पस र बिश्व आदर्श कलेजमा पद्मश्री साहित्य पुरस्कारबाट सम्मानित लेखक सायनको अन्तर बुक टक

     सिताराम चन्द्रवंशी ( समीर ) सुनसरी /जनता बहुमुखी क्याम्पसमा पद्दश्री साहित्य पुरस्कारबाट सम्मानित लेखक रमेश सायनको अन्तर बुक टक अन्तरकृय कार्यक्रम समापन भएको छ । कार्यक्रममा आकर्षक ब्यक्तित्व पद्मश्रि साहित्यक पुरस्कार २०७५ बाट सम्मानित कवि एवं लेखक रमेश सायन बिच सहजकर्ता बिबेक बिश्व रेग्मि लगाएत जनता बहुमुखी क्याम्पसमाका क्याम्पस प्रमुख शिक्षाण , स्वबियु सभापति र शैक्षिक बौद्धिक ब्यक्तिहरुको विद्यार्थीहरुको सहभागीमा उक्त कार्यक्रम संचालन गरिएको हो ।कार्यक्रम संचालकको रूपमा जेनिसा सुमन ले सन्चालन गरेको हो । कार्यक्रमको सभापतिको रूपमा आयुस्मा अधिकारि , प्रमुख अतिथिको रूपमा गिता

    • प्रकाशित मितिः असोज १४, २०८०
    • ६३९ पटक पढिएको
  • पिडामा महलम लगाउदै कबिरथ युवा एकता समाज

     सिताराम चन्द्रवंशी (समीर)बराहक्षेत्र / "आफू पनि बचौ , सहयोग गरि दुखी पिडित लाई पनि बचाउ" भन्ने मुल नारा लाई आत्मा साथ गरि कबिरथ युवा एकता समाजले आर्थिक रु ७१ हजार एक सय ६० रुपैया सहयोग गरेका छन् ।भारतमा काम विशेष यात्रा गर्दा सवारी दुर्घटनामा परि गम्भीर घाईते हुनु भएका बराहक्षेत्र नगरपालिका वडा नं. ०८ निवासी अङत कबिरथ पारिवारिक आर्थिक स्थिती एकदमै दयनिय अवस्थाकै कारण उपचार गराउन नसकिरहेको अवस्थामा समुदायमा दुख पिडामा परेका परिवार हरुको दुखमा सहारा बन्ने उदेश्य राखी स्थापना गरिएको कबिरथ समुदायको कबिरथ यूवा एकता समाज सक्रीय भएर आर्थीक सहयोग गरेका छन।गम्भीर चोट लागेर घाइते भएका अङत कबिरथको

    • प्रकाशित मितिः असोज १४, २०८०
    • २८१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]