All Posts By कोशी प्रेस

    Showing १०,००१-१०,०१० of १३,७४३ items.
  • इटहरीको कर विवाद , २१ दिन भित्र विशेष अधिवेशन बोलाउन एमालेको माग

    इटहरी । कर,राजश्व घटाउने एजेन्डा सहित नेकपा एमालेले इटहरी उपमहानगरपालिकाको विशेष अधिवेशनको माग गरेको छ । इटहरी उपमहानगरपालिकामा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले २१ दिन भित्र विशेष अधिवेशनको माग गर्दै निवेदन दिएका छन् । आज एमाले संसदीय दलका उपनेता प्रमोद शेर्पा तथा सचिव उमेश सुवेदीले प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहतालाई निवेदन दिएका छन् । नेपाल संविधानको धारा २२७ तथा गाउँ नगर सभा सञ्चालन कार्यविधि ऐन २०७५ को दफा ३ को उपदफा ४ बमोजिम विशेष अधिवेशन बोलाउन माग गरिएको छ । एमाले संसदीय दलका सबै सदस्यहरूको हस्ताक्षर सहितको निवेदन बुझाइएको छ ।  मङ्सिर २४गते संसदीय दलको बैठ

    • प्रकाशित मितिः मंसिर १५, २०८०
    • ३२१ पटक पढिएको
  • दुर्गा प्रसाईंले आफ्नै नेतृत्वमा ‘नागरिक सरकार’ घोषणा गर्ने प्रधानमन्त्री दुर्गा प्रसाईं रहने

    काठमाडौं । गणतन्त्र उल्ट्याउन भन्दै काठमाडौंमा पाँच दिन प्रदर्शन गरेका मेडिकल व्यावसायी तथा गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईंले आफ्नै नेतृत्वमा सरकार घोषणा गर्ने भएका छन् ।प्रसाईं समूहले मंसिर ३० गते ‘नागरिक सरकार’ घोषणा गर्ने तयारी गरेको हो । ‘नागरिक सरकार’ ले पुराना दलहरूको विरुद्धमा कार्यक्रम केन्द्रित गर्ने बताइएको छ ।योसँगै मंसिर ७ गते सुरु भएको प्रसाईं समूहको काठमाडौँ केन्द्रित कार्यक्रमलाई वडादेखि जिल्ला हुँदै केन्द्रसम्म पुर्‍याउने समूहले जनाएको छ । नागिरक सरकारको प्रधानमन्त्री दुर्गा प्रसाईं रहने समूहको अध्यक्ष मण्डलका सदस्य हरि कार्कीले जानकारी दिएका छन् । मन्त्रिमण्डलमा क

    • प्रकाशित मितिः मंसिर १५, २०८०
    • १६८ पटक पढिएको
  • भोजपुरको खोक्सिक र बाउराङमा विद्युत् सेवा विस्तार

    भोजपुर / भौगोलिकरूपमा विकट मानिने रामप्रसादराई गाउँपालिकाको खोक्सिक र बाउराङ गाउँमा बिजुली बत्ती बलेको छ । रामप्रसादराई–८ मा पर्ने यी स्थानमा वडा कार्यालयले विद्युत् विस्तार गरेको हो । विद्युत् विस्तार भएपछि वर्षौँदेखि विद्युत् उपयोग गर्न नपाएका स्थानीयलाई सहज भएको छ । कुटानी पिसानीलगायतसँगै दैनिक कामकाजमा सहज भएको स्थानीयवासी दिलकुमार योगीले बताए । यहाँका स्थानीयलाई अहिले विभिन्न विद्युतीय उपकारण जोडेर आफ्ना काम गर्न सक्ने वातावरण बनेको उनको भनाइ छ । विद्युत्ले जीवन गुजारा गर्न सहजता थपिएको स्थानीयवासी रुपमान श्रेष्ठले बताए । विद्युत् विस्तार भएपछि दैनिक काममा सहजतासँगै सूचनाको पहुँ

    • प्रकाशित मितिः मंसिर १४, २०८०
    • ११४ पटक पढिएको
  • भोजपुरमा बालिका बलात्कार गरेर फरार भएका व्यक्ति ७ वर्षपछि पक्राउ

    भोजपुर / भोजपुरमा बालिकालाई बलात्कार गरेर फरार भएका एकजना व्यक्ति ७ वर्षपछि पक्राउ परेका छन्। भोजपुरको रामप्रसाद राई गाउँपालिका- १ बैकुण्ठेका २६ वर्षीय सुन्दर राईलाई बुधबार पक्राउ गरिएको भोजपुर प्रहरी प्रमुख डीएसपी सुदीपराज पाठकले जानकारी दिए।उनका अनुसार राईलाई लुकिछिपी बसेको अवस्थामा रामप्रसाद राई(१ ओख्रेबाट पक्राउ गरिएको हो। राई २०७३ असोज १९ गते राति ८ वर्षीया बालिकालाई बलात्कार गरेर फरार भएका थिए। उनीविरुद्ध प्रहरीले जबरजस्ती करणी मुद्दा चलाएको थियो। घटनामा दोषी ठहर गर्दै २०७९ माघ १८ गते जिल्ला अदालत भोजपुरले उनलाई ५ वर्ष कैद सजायको फैसला गर्यो। तर, अदालतले दोषी ठहर गरेपनि उनी सजाय भुक्तान

    • प्रकाशित मितिः मंसिर १४, २०८०
    • ११६ पटक पढिएको
  • स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी विषय पढ्न मापदण्ड परिवर्तन

    काठमाडौं / त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी पढ्नका लागि मापदण्ड परिवर्तन गरेको छ । यसअघि ती दुवै विषयमा स्नातकोत्तर तह पढ्नका लागि स्नातक तहमा पनि सोही विषय अध्ययन गरेको हुनुपर्ने मापदण्ड रहेकोमा त्यसलाई परिमार्जन गरिएको हो ।त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिले नेपाली र अङ्ग्रेजी विषयको अध्ययनका लागि मापदण्ड परिमार्जन गरेको हो । त्रिविका रजिष्ट्रार प्रा।डा।पेशल दाहालले यी दुवै विषय प्रयोगात्मक नभएर साहित्यिक भएकाले स्नातकोत्तर पढदा तल्लो तहमा जुनसुकै विषय भए पनि पढ्न पाउने बताउनुभयो । त्रिवि नेपाली विभागका प्रमुख प्रा.डा.खगेन्द्रप्रसाद लुइँटेलले त्रिवि वा त्र

    • प्रकाशित मितिः मंसिर १४, २०८०
    • १९२ पटक पढिएको
  • हात्तिले किचेर सदाका लागि उनी विदा भए ,उपमहानगरले एक लाख दिने

    इटहरी / इटहरी उपमहानगरपालिका २ स्थित बुढासुब्बा चोक नजिकै घर भएका २६ वर्षीय रविन खड्कालाई हात्तीले किचेर उनी सदाका लागि विदा भएका छन् ।उनलाई बुधबार राति करिब ९ बजेतिर बुढासुब्बा चोक क्षेत्रमै जंगली हात्तीले आक्रमण गरेको थियो । हात्ती धपाउन ठूलो भीड जम्मा भएका स्थानीयले हात्ती धपाउने क्रममा खड्कामाथि हात्तीले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।बत्ती बालेर हात्ती धपाउने क्रममा हात्तीले आक्रमण गरेको प्रत्यक्षदर्शीको भनाइ छ । स्थानीय रोशन अधिकारीका अनुसार दैनिक २६ वटाको संख्यामा हात्ती आउने गरेको स्थानीय राजु बस्नेतलृ बताए ।आफूहरूले हरेक वर्ष हात्ती धपाउन रातभर जाग्राम बस्नुपर्ने उनले बताए

    • प्रकाशित मितिः मंसिर १४, २०८०
    • ३०६ पटक पढिएको
  • धनकुटाको सहिदभूमिमा दुई दिन स्थानीय बिदा

    धनकुटा / धनकुटाको सहिदभूमि गाउँपालिको राई समुदायले मनाउने विशेष पर्व (वाडाङ्मी) पापानीका अवसरमा दुई दिन स्थानीय बिदा दिने निर्णय गरेको छ। सहिदभूमि गाउँ कार्यपालिकाको मंसिर ११ गते सोमबार बसेको बैठकले पापानीको अवसरमा मंसिर १७ र १८ गते स्थानीय बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष मनोज राईले बताए।  उक्त बिदाको दिन गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरू, स्वास्थ्य संस्था, सेवा कार्यालयहरू, विद्यालयहरू बन्द रहने छ। सहिदभूमि गाउँपालिकामा राई समुदायको बाहुल्यता छ। यहाँको कुल जनसंख्यामध्ये करिव ८० प्रतिशत राई समुदायको बसोवास रहेको छ। गाउँपालिकाका ९ वटा सामुदायिक विद्यालयमा गाउ

    • प्रकाशित मितिः मंसिर १३, २०८०
    • ३०२ पटक पढिएको
  • पथरीमा वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध

    मोरङ / मोरङको पथरी शनिश्चरे नगरपालिकामा पर्ने मनमोहन गान्धी मार्ग स्थानीयले बन्द गरेका छन् ।तीन वर्षमा काम सम्पन्न गर्नेगरी कान्छाराम कन्ट्रक्सनले कामको जिम्मा लिए पनि बाटो अझै अलपत्र भएपछि वडा अध्यक्षकै अनुगावाईमा बाटो बन्द गरिएको हो ।विसं २०७६ कात्तिकमा काम सक्ने सम्झौता गरेको कान्छाराम कन्ट्रक्सनले २०८० कात्तिकमा म्याद थप गरे पनि अझै काम सुरु गरेको छैन । रु एक अर्ब ५५ करोड ७३ लाखमा ठेक्का लिएको थियो । कम्पनी काम छोडि बेपत्ता भएपछि पथरी शनिश्चरेको तीन स्थानमा स्थानीयवासीले ढाड लगाएर बन्द गरेका छन् ।पथरी शनिश्चरे वडा नं ४,८ र ९ ले कात्तिक २१ गते तत्काल काम सुरु नगरे बाटो बन्द गर्ने भन्दै ध्या

    • प्रकाशित मितिः मंसिर १३, २०८०
    • १५३ पटक पढिएको
  • हतुवागढी गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास

    भोजपुर  / भोजपुरको हतुवागढी गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास गरिएको छ ।संघिय सरकारको बजेट र गाउँपालिकाको बजेट मार्फत प्रशासनिक भवनको आज बुधबार गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले एक कार्यक्रम बीच शिलान्यास गरेका हुन् ।संघिय सरकारको ६० प्रतिशत बजेट र गाउँपालिकाको ४० प्रतिशत बजेट मार्फत भवन निर्माण गर्ने योजना रहेको अध्यक्ष राईको भनाई छ । भवन नहुँदा समस्या रहेदै आएकाले नयाँ भवन निर्माण पश्चात सेवा प्रवाहमा सहजता हुने गाउँपालिका अध्यक्ष राईले बताए ।भवनको निर्माण यहीँ मंसिर भरिमा सञ्चालन हुने उहाको भनाइ छ । भवनको निर्माण अवधि दुई बर्ष रहेकाले  भवन निर्माण गर्ने समान ल्याउने बाटोका

    • प्रकाशित मितिः मंसिर १३, २०८०
    • २२८ पटक पढिएको
  • सिलपाखामा मोटर बाटो पुर्‍याउन मेयरको नेतृत्वमा श्रमदान सुरु , स्थानिय निस्किए श्रमदान

    समीर चन्द्रवंशीसुनसरी / वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित बाक्सिङटार र सिलपाखा टोलमा मोटर बाटो पुर्‍याउन बाटोको ट्राक खोल्ने कार्य सुरु गरिएको छ ।हालसम्म मोटर बाटो नपुगेको बाक्सिङटार र सिलपाखा टोललाई वराहक्षेत्र मन्दिर स्थित तमोर करिडोेरबाट  मोटर बाटोले जोडन ट्राक खोल्ने कार्य नगर प्रमुख रमेश कार्कीले बुधबार श्रमदान अभियान मार्फत उद्घाटन गरेका छन् । वडा नं १ का अध्यक्ष किसन मगर , सशस्त्र प्रहरी बल चतरा बेस क्याम्पका प्रमुख सशस्त्र प्रहरी निरिक्षक बिगबहादुर गोले सहितको  टोली , स्थानिय वडा सदस्यहरु , प्राबिधिक सहित बाटोको ट्राक खोल्ने कार्यको उद्घाटन गर्न श्रमदान अभियानमा आएका

    • प्रकाशित मितिः मंसिर १३, २०८०
    • २६९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]